May 4, 2018
म्याड्रिड (एजेन्सी) – इंग्लिस क्लब आर्सनललाई समग्रमा २-१ ले पराजित गर्दै स्पेनिस टोली एटलेटिको म्याड्रिड युरोपा लिगको फाइनलमा पुगेको छ । बिहीबार एटलेटिकोले घरेलु मैदानमा भएको दोस्रो लेगमा १-० को जित दर्ता गर्दै उपाधि भिडन्तको लागि स्थान पक्का गरेको हो । गत साता भएको पहिलो लेग १-१ को बराबरीमा सकिएको थियो । चेल्सीका पूर्व-खेलाडी डिएगो […]
May 4, 2018
कोलकाता (एजेन्सी)– चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा बिहिबार कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित भएको छ । जितसँगै कोलकाता तेस्रो स्थानमा उक्लेको छ । चेन्नईको हारपछि सनराइजर्स हैदराबाद शीर्षस्थानमा उक्लेको छ। हैदराबाद र चेन्नईको समान १२ अंक छ । कोलकाता र चौथो स्थानको किङ्स ११ पञ्जाबको समान १० अंक छ । १ सय […]
May 3, 2018
कोलकाता (एजेन्सी)– शीर्षस्थानको चेन्नई सुपर किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो स्थानको कोलकाता नाइट राइडर्सलाई १ सय ७८ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले कप्तान महेन्द्रसिंह धोनीले अविजित ४३ रन जोडेपछि निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७७ रन बनाएको छ । चेन्नईका लागि माथिल्लो क्रमका ब्याट्सम्यानले […]
May 3, 2018
किभ (एजेन्सी)– इङ्लिस क्लब लिभरपुलले सेमिफाइनलमा रोमालाई समग्रमा ७–६ ले पराजित गर्दै रियल म्याड्रिडसँग फाइनलमा स्थान बनाएको छ । रियलले भने बायर्न म्युनिखलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । बलियो दाबेदार स्पेनको रियल र प्रिमियर लिगमा इतिहासमा सुनौलो नाम राखेको लिभरपुलको च्याम्पियन्स लिगमा पहिलो भेट भने होइन । न त क्लब फुटबलको […]
May 3, 2018
रियो दि जेनेरियो (एजेन्सी)– रियल म्याड्रिडका पूर्व स्ट्राइकर रोनाल्डोले ब्राजिलियन सुपर स्टार नेयमारले पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेको अर्को सिजननै रियलमा जान हतार गर्न नहुने बताएका छन् । यहि सिजनको सुरुवातमा नेयमार कीर्तिमानी २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । यद्दपी केहि महिना यता नेयमार रियल जाने चर्चा व्यापक रुपमा चलेको छ […]
May 3, 2018
लन्डन (एजेन्सी) – लिभरपुलका फरवार्ड मोहमद सलाह जारी सिजन उत्कृष्ट फर्ममा छन् । लिभरपुलका लागि सबै प्रतियोगितामा ४३ गोल गरिसकेका सलाहले टोलीलाई च्याम्पियन्स लिगको फाइनलसम्म पुर्याएका छन् । भर्खरै ला लिगा उपाधि पक्का गरेका बार्सिलोनाका लिओनेल मेस्सीले पनि सलाहझैं ४३ गोल गरेका छन् । गएराती रोमाविरुद्ध ४-२ को हारमा सलाहले लिभरपुलका लागि गोल गर्न सकेनन् […]
May 3, 2018
म्युनिख (एजेन्सी) – बायर्न म्युनिख तथा जर्मनी राष्ट्रिय फुटबल टोलीका गोलरक्षक म्यानुएल नोयर चोटका कारण ७ महिनादेखि मैदानबाहिर छन् । गत सेप्टेम्बर महिनामा खुट्टामा चोट बोकेपछि विश्राममा रहेका नोयरले विश्वकपमा भने पुनरागमन गर्ने आशा गरिएको थियो । तर अझैसम्म बायर्नका लागि पुनरागमन नगरेका नोयरले विश्वकप खेल्न थप संघर्ष गर्नुपर्ने देखिएको छ । नोयरको अनुपस्थितिमा बायर्न […]
May 3, 2018
लस एन्जल्स (एजेन्सी)– मेजर सकर लिगमा पहिलो सिजनमा प्रभावशाली सुरुवात गरेका लस एन्जल्स ग्यालेक्सीका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले पूर्व क्लब म्यानचेस्टर युनाइटेड र त्यसका प्रशिक्षक जोसे माउरिन्होलाई सम्झेका छन् । डेब्यूमै गोल गरेका इब्राहिमोभिचले ३ गोल गरिसकेका छन् । युनाइटेडसँगको सम्झौता आपसी सहमतिमा टुंगाउँदै इब्राहिमोभिच अमेरिका पुगेका थिए । चोटका कारण लामो समय मैदान बाहिर रहेका […]
May 3, 2018
रोम(एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ४-२ ले पराजित लिभरपुलले समग्रमा ७-६ को जित हासिल गर्दै च्याम्पियन्स लिग फाइनलमा स्थान बनायो। साडियो माने र जोर्जिनियो वाईनाल्डमले लिभरपुलका लागि गोल गरे। यसअघि यस प्रतियोगितामा अपराजित लिभरपुलको यो पहिलो हार हो। तर हारको बाबजुत लिभरपुलले च्याम्पियन्स लिगमा कीर्तिमान बनाएको छ। बार्सिलोनाको नाममा रहेको १८ वर्ष पहिलेको […]
May 3, 2018
दिल्ली (एजेन्सी) – वर्षाले प्रभावित खेलमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई ४ रनले पराजित गर्दै आइपिएलको अंक तालिकामामाथि उक्लेको छ। नेपालका यूवा स्पिनर सन्दीप लामिछानेलले दिल्लीको नवौं खेलमा पनि खेल्ने अवसर पाएनन्। दिल्लीको घरेलु मैदानमा भएको खेलमा टस जितेर रोयल्सले दिल्लीलाई ब्याटिङ्ग गर्ने निम्तो दिएको थियो। १८ औं ओभरको १ बलमा वर्षाले खेल प्रभावित हुँदा कप्तान श्रेयास ऐयर […]