April 18, 2018
भिगो (एजेन्सी) – सेल्टा भिगोको घरेलु मैदानमा अधिकांश पहिलो रोजाइका खेलाडीलाई विश्राम दिएपछि बार्सिलोना २-२ को बराबरीमा रोकिएको छ। १० खेलाडीमा सिमित बार्सिलोना पछिल्लो ४० खेलमा अपराजित छ। बार्सिलोनाका प्रशिक्षक एर्नेस्टो भाल्भार्देले लियोनल मेस्सी र लुइस स्वारेजलाई बेन्चमा राखेका थिए भने, आन्द्रेस इनियेस्टा, इभान राकिटिक, सर्जियो बुस्केट र जेरार्ड पिकेलाई विश्राम दिएका थिए। शनिबार सेभिल्लासँगको कोपा डेल रे’ फाइनलका […]
April 18, 2018
मुम्बई (एजेन्सी)–मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा यो सिजन पहिलो जित दर्ता गराएको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई मंगलबार ४६ रनले हराउँदै मुम्बईले चौथो खेलमा पहिलो जित दर्ता गराएको हो । ४ खेलमा बैंगलोरले पनि १ खेल मात्र जितेको छ । २ सय १४ रनको लक्ष्य पछ्याएको बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट १ […]
April 17, 2018
पेरिस (एजेन्सी)– नेयमार क्लबमै रहने पेरिस सेन्ट जर्मेन (पिएसजी) का प्रशिक्षक युनी इम्रीले विश्वास व्यक्त गरेका छन् । रियल म्याड्रिड जाने व्यापक चर्चाकाबीच प्रशिक्षक इम्रीको यस्तो भनाई आएको हो । रियलले अर्को सिजन ब्राजिलियन सुपर स्टारलाई भित्राउने योजनामा रहेको पटक पटक सञ्चारमाध्यमले उल्लेख गरेका छन् । रियलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ खेलमा पराजित भएपछि बार्सिलोनाका […]
April 17, 2018
भिगो (एजेन्सी) – ला लिगा अन्तर्गतको खेलमा आज बार्सिलोनाले सेल्टा भिगोको घरेलु मैदानमा खेल्दैछ। खेल नेपाली समयानुसार रातको १२:४५ मा सुरु हुँदैछ। बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले यस खेलमा केही दबाब महसुस गर्नेछन्। सेल्टाको घरेलु मैदानमा अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले सन् २०१३ यता गोल गर्न सकेका छैनन्। २०१२/१३ को सिजनमा सेल्टासँगको २-२ को बराबरीमा मेस्सीले पछिल्लो पटक सेल्टाको […]
April 17, 2018
रियो डि जेनेरियो (एजेन्सी)– रसिया विश्वकपको उपाधि ब्राजिललाई जिताउन सुपरस्टार नेयमारले नेतृत्व लिनु पर्ने ब्राजिलका महान खेलाडी पेलेले बताएका छन् । घरेलु मैदानमा सन् २०१४ मा भएको विश्व कपमा जर्मनीसँग सेमिफाइनलमा ७–१ को लज्जास्पद हार बेर्होदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएको थियो । तर, चोटका कारण नेयमारले त्यो सेमिफाइनल गुमाएका थिए । त्यति बेला पनि नेयमारबाट ठूलो […]
April 17, 2018
मैन्ज (एजेन्सी)– जर्मन बुन्डेसलिगामा गएरातीको खेलमा रेफ्रीले अनौठो निर्णय दिएका छन् । पहिलो हाफको अन्त्य पछि सबै खेलाडी मैदान छाडेर ड्रेसिङ रुम पुगेपछि रेफ्रीले खेलाडीहरुलाई मैदानमा बोलाएर मैन्जलाई पेनाल्टी दिएका थिए। मैन्जको घरेलु मैदानमा फ्रेइजबर्गविरुद्धको खेलमा पहिलो हाफ सकिएको थियो। त्यतिकैमा रेफ्री गुइडो विङकमानले भिडियो असिस्टेन्ट रेफ्री (भार) सँग सम्पर्क गरेर पहिलो हाफमा भएको […]
April 17, 2018
म्याड्रिड (एजेन्सी) – इंग्लिस प्रिमियर लिगमा लिभरपुलबाट आक्रमण सम्हाल्दै तहल्का मच्चाइरहेका विंगर मोहमद सलाह अर्को सिजन रियल म्याड्रिडमा देखिने सम्भावना बढेको छ । २५ वर्षीय सलाहले लिगमा मात्र ३० गोलसहित समग्रमा सबै प्रतियोगितामा ४० गोल गरेका छन् । गत सिजन मात्र एएस रोमाबाट प्रिमियर लिग आएका सलाहले पहिलो खेलदेखि नै आफ्नो कौशल देखाए । यसअघि […]
April 17, 2018
रियो डी जनेरियो (एजेन्सी)– एडिन्सन काभानीसँग पेनाल्टी प्रहार गर्ने विषयमा विवाद भएको ५ महिना पछि ब्राजिलियन स्टार नेयमारले उनी समस्या रहेको स्वीकारेका छन् । नेयमारले पेनाल्टी प्रहार गर्न चाहेपनि काभानीले उनलाई नदिएपछि उनीहरुबीच विवाद सिर्जना भएको थियो । लियोनसँगको खेलमा बाप्पेलाई विपक्षी रक्षकले लडाउँदा पिएसजीले दोस्र्रो हाफमा पेनाल्टी पाएको थियो । नेयमारले सो पेनाल्टी प्रहार […]
April 16, 2018
कोलकाता (एजेन्सी)– कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा सोमबार दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ । कोलकातामा चौथो खेलमा यो दोस्रो जित हो । चौथो खेलमा दिल्लीको भने यो तेस्रो हार हो । दिल्लीका नेपाली बलर सन्दीप लामिछानेले टोलीको चौथो खेलमा पनि मौका पाएनन् । २ सय १ रनको लक्ष्य पछ्याएको दिल्लीले […]
April 16, 2018
रियो डि जेनेरो (एजेन्सी) – ब्राजिलियन स्टार नेयमारले विश्व कपका लागि खुट्टाको चोट ठिक हुँदै गरेको बताएका छन्। ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिने क्रममा नेयमारले अहिले खुट्टामा दुखाई नहुने जानकारी दिएका छन्। नेयमारको दाँया खुट्टाको औंला भाचिएको कारण शल्यक्रिया गर्नु परेको थियो। उनी उक्त कार्यक्रममा बैसाखीको सहयोग लिएर पुगेका थिए। नेयमारले भने, “अब पूर्ण रुपले ठिक भएर मैदानमा […]