April 19, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले एथ्लेटिक बिल्बाओसँग ‘ब्याकहिल फ्लिप’ गोल गर्दै रियललाई घरेलु मैदानमा हारबाट जोगाए। उक्त गोलसँगै पोर्चुगेली फरवार्ड रोनाल्डोले करियरको व्यक्तिगत कीर्तिमान बराबरी गरेका छन्। यो गोलसँगै उनले लगातार १२ औं खेलमा गोल गरेका छन्। यो उनको करियरको उत्कृष्ट हो। उनले पछिल्लो १२ खेलमा हरेकमा गोल गर्दै २२ गोल गरेका छन्। उनले ला लिगामा भने ८ […]
April 19, 2018
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत बर्नमाउथविरुद्ध २-० को जितमा पल पोग्बाले उत्कृष्ट खेल पस्किए । तर यो सबका बाबजुद प्रशिक्षक जोसे मोउरिन्हो पोग्बाको व्यवहार देखेर रुष्ट बने । पोग्बाले खेलमा उत्कृष्ट प्रदर्शन गरेसँगै प्रशिक्षक जोसे मोउरिन्होले उनलाई ८० औं मिनेटमा परिवर्तन गरे । पोग्बाले बेन्चमा आउने क्रममा केहि प्रशिक्षण टोलीका सदस्यसँग हात मिलाए […]
April 19, 2018
बोर्नमाउथ (एजेन्सी)– प्रिमियर लिग फुटबलमा गए राती म्यानचेस्टर युनाइटेड विजयी भएको छ । लिग तालिकाको दोस्रो स्थानमा रहेको युनाइटेडले बोर्नमाउथलाई २ – ० ले हराएको हो । टोलीलाई जित दिलाउन क्रिस स्मलिङ र रोमेलु लुकाकुले समान गोल गरे । स्मलिङले २८ औं मिनेटमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । लुकाकुले ७० औं मिनेटमा गोल गरे […]
April 19, 2018
बार्सिलोना (एजेन्सी) – ला लिगा अन्तर्गत बार्सिलोना र रियलबीचको खेल तालिका सार्वजनिक भएको छ। ‘गेमविक’ ३६ अन्तर्गतको खेलमा बार्सिलोनाले घरेलु मैदानमा रियल म्याड्रिडलाई निम्त्याउँदै छ। खेल मे ६ मा हुने तय भएको छ। नेपाली समय अनुसार खेल राती १२:३० मा सुरु हुनेछ। यस खेल सिजनको पाँचौ तथा अन्तिम एल क्लासिको हुनेछ। यसअघिको ४ भेटमा बार्सिलोनाले २ […]
April 19, 2018
पेरिस (एजेन्सी) – फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) लगातार चौथो वर्ष फ्रेन्च कपको फाइनल पुगेको छ । बुधबार केनलाई ३-१ ले पराजित गर्दै पिएसजीले फाइनल यात्रा तय गरेको हो । पछिल्लो तीन संस्करणको उपाधि जितेको पिएसजीका लागि किलियन एमबाप्पेले सुरुआती अग्रता दिलाएका थिए । उनले २५ औं मिनेटमा एडिन्सन […]
April 19, 2018
म्याड्रिड (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले खेल सकिन तीन मिनेट बाँकी रहेको अवस्थामा गोल गरेपछि रियल म्याड्रिडले एथ्लेटिक बिल्बाओसँग बराबरी खेलेको छ । स्पेनिस ला लिगा अन्तर्गत बुधबार १-१ को बराबरी खेलेसँगै रियल दोस्रो स्थानको एटलेटिको म्याड्रिडभन्दा ६ अंकले पछाडी पर्ने सम्भावना बढेको छ । बिल्बाओले घरेलु मैदानमा १४ औं मिनेटमा अग्रता लिएको थियो । इनाकी […]
April 18, 2018
जयपुर (एजेन्सी)– कप्तान दीनेश कात्र्तिक र नितिश रानाले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेपछि इन्डियन प्रिमियर लिग (आइपिएल) मा बुधबार कोलकाता नाइट राइजर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । आइपिएलको पाँचौं खेलमा कोलकाताको यो दोस्रो जित हो । समान ६ अंक भएपनि सनराइजर्स हैदरावादलाई पछि पार्दै कोलकाता शीर्षस्थानमा उक्लेको छ । कोलाकाताले भन्दा […]
April 18, 2018
साउ पाउलो (एजेन्सी)– नेयमारले रसिया विश्व कपका लागि आफु समयमै ठिक हुने विश्वास व्यक्त गरेका छन् । पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर बैशाखीको साहारामा साउ पाउलोमा मंगलबार चिनियाँ इलोक्ट्रोनिक ब्रान्ड टिसिएलको प्रबद्र्धनको कार्यक्रममा सहभागी हुन पगेका थिए । ब्राजिलियन सुपरस्टारले आफु मेको दोस्रो सातासम्म मैदानमा फर्कने अपेक्षा गरेका छन् । यद्दपी शल्यक्रियापछिको अन्तिम परिक्षण […]
April 18, 2018
लण्डन (एजेन्सी) – प्रोफेसनल फुटबलर्स असोसियसन (पिएफए) ले आज प्रिमियर लिगको ‘टिम अफ द इयर’ सार्वजनिक गरेको छ । प्रिमियर लिगको उत्कृष्ट खेलाडीहरु सम्मिलित टोलीमा च्याम्पियन टोली म्यानचेस्टर सिटीबाट सर्वाधिक ५ खेलाडी रहेका छन् । त्यस्तै टोटनह्यामबाट ३ खेलाडी रहेका छन् भने म्यानचेस्टर युनाइटेड, लिभरपुल र चेल्सीबाट १-१ खेलाडी उत्कृष्ट ११ मा परेका छन् । […]
April 18, 2018
ब्राइटन (एजेन्सी) – प्रिमियर लिग अन्तर्गत ब्राइटनको घरेलु मैदानमा टोटेनह्याम हटस्पर १-१ को बराबरीमा सिमित भएको छ। टोटेनह्यामका ह्यारी केनले अग्रता दिलाएपनि घरेलु टोलीका पास्कल ग्रसले बराबरी गोल गरे। केनले दोस्रो हाफको तेस्रो मिनेटमा गोल गर्दै स्पर्सलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा ब्राइटनले स्पर्सलाई रोकेपनि केनको नजिकबाटको प्रहार गोलमा परिणत भएको थियो। केनको प्रिमियर लिगमा यस सिजनको २६ औं […]