April 16, 2018
रियो डि जेनेरो (एजेन्सी) – ब्राजिलियन स्टार नेयमारले विश्व कपका लागि खुट्टाको चोट ठिक हुँदै गरेको बताएका छन्। ब्राजिलियन टेलिभिजन कार्यक्रम ‘अल्टास होरास’ मा अन्तरवार्ता दिने क्रममा नेयमारले अहिले खुट्टामा दुखाई नहुने जानकारी दिएका छन्। नेयमारको दाँया खुट्टाको औंला भाचिएको कारण शल्यक्रिया गर्नु परेको थियो। उनी उक्त कार्यक्रममा बैसाखीको सहयोग लिएर पुगेका थिए। नेयमारले भने, “अब पूर्ण रुपले ठिक भएर मैदानमा […]
April 16, 2018
लन्डन (एजेन्सी) – पेप गुआर्डीओलाको प्रशिक्षकत्वमा रहेको म्यानचेस्टर सिटीले आइतबार प्रिमियर लिग उपाधि पक्का गरेको छ । सिटीले शनिबार टोटेनहम हट्स्परलाई ३-१ ले पराजित गर्दै उपाधि नजिक पुगेको थियो । आइतबार वेस्ट ब्रोमले म्यानचेस्टर युनाइटेडलाई १-० ले हराएपछि सिटीको उपाधि पक्का भएको थियो । सिटीले प्रिमियर लिगको ३३ खेलमा ८७ अंक जोडेको छ । यसक्रममा […]
April 16, 2018
म्याड्रिड (एजेन्सी)– यो सिजन रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमाका लागि सुखद रहेन । उनी गोलका लागि संघर्ष गरिरहेका छन्, यद्दपी सफलता भने मिलेको छैन । त्यसका वावजुद उनका प्रशिक्षक जिनेदिन जिदानले उनी प्रतिको विश्वासलाई भने कायम राखेका छन् । ला लिगामा आइतबार मालागाविरुद्ध रियलले २–१ जित निकाल्दा बेन्जेमाले गोलको खडेरी तोड्न सकेनन् । यो सिजन […]
April 16, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) लिग वान च्याम्पियन बनेको छ । निकटम प्रतिद्वन्द्वी मोनाकोलाई गए राती ७–१ ले हराएसँगै पिएसजीले अन्तिम ५ खेलअघि नै यो सिजनको उपाधि पक्का गरेको हो । पिएसजीका लागि जिओभानी लो क्लेसो र एन्जल डी मारियाले समान २ गोल गरेको खेलमा इन्डिसन काभानी र जुनियर ड्र्याक्सलरले समान १ गोल गरे […]
April 16, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले गए राती मालागाविरुद्धको जितसँगै रियलको प्रशिक्षकको रुपमा १ सय जित हासिल गरेका छन्। जिदानले ला लिगामा ६६ खेल, च्याम्पियन्स लिगमा २०, कोपा डेल रे’मा ६ र क्लब विश्व कपमा ४ खेल गरेर म्याड्रिडलाई १ सय जित दिलाएका हुन्। ला लिगामा प्रशिक्षकको रुपमा ९९ खेलमा ९ हार र १५ बराबरी, […]
April 16, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार रियल म्याड्रिडले मालागालाई २-१ ले पराजित गरेको छ । यस जितसँगै रियल अंक तालिकाको तेस्रो स्थानमा पुगेको छ । रियलको जितमा इस्को र क्यासेमिरोले १-१ गोल गरे । २९ अौं मिनेटमा सुरुवाती अग्रता दिलाएका इस्कोले दोस्रो हाफमा क्यासेमिरोेलाई असिस्ट दिएका थिए । मालागाका लागि ९० अौं मिनेटमा […]
April 16, 2018
मोहाली (एजेन्सी)– किङ्स ११ पञ्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को रोमाञ्चक खेलमा आइतबार चेन्नई सुपर किङ्सलाई ४ रनले हराएको छ । १ सय ९८ रनको लक्ष्य पछ्याएको चेन्नाईले कप्तान महेन्द्र सिंह धोनीको उच्च प्रदर्शनका वावजुद २० ओभरमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउन सक्यो । तेस्रो खेलमा पञ्जाबले दोस्रो जित हासिल गर्दा चेन्नईले […]
April 15, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेड प्रिमियर लिगमा आइतबार अंक तालिकाको पुछारमा रहेको ब्रुमविचसँग १-० ले पराजित भएको छ । युनाइटेडेको हारसँगै सहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटी प्रिमियर लिग च्याम्पियन बनेको छ । शनिबारमात्र सिटीले टोटेनह्यामलाई ३–१ ले हराएको थियो । युनाइटेडले सिजनका बाँकी सबै ५ खेल जितेपछि सिटीलाई भेट्ने छैन । ३३ खेलपछि सिटीको ८७ अंक छ […]
April 15, 2018
बैंगलोर (एजेन्सी) – रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्ससँग घरेलु मैदानमा पराजित भएको छ। २ सय १८ सनको विशाल लक्ष्य पछ्याएको बैंगलोर १९ रनले पराजित भएको हो। टस जितेर राजस्थानलाई ब्याटिंगको निम्तो दिएपछि सन्जु साम्सनको उत्कृष्ट पारीको मद्दतमा राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २ सय १७ रन बनायो। साम्सन ४५ बलको सामना गर्दै २ चौका र […]
April 15, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो ला लिगा अन्तर्गत मालागासँगको खेल नखेल्ने पक्का भएको छ। आइतबार हुने खेलका लागि रियलका प्रशिक्षक जिनेदिन जिदानले सार्वजनिक गरेको टोलीला रोनाल्डो लगायत ग्यारेथ बेल र लुका मोड्रिकको नाम छैन। म्याड्रिडको अघिल्लो ४ अवे खेलमा जिदानले रोनाल्डोलाई ३ खेलमा विश्राम दिएका थिए भने यस अवे खेलमा पनि रोनाल्डोलाई […]