April 15, 2018
म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले अभ्यासमा एकरुपताको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक जोजे माउरिन्होले यो सिजन उनलाई कतिपय ठूला खेलमा पनि मौका दिएनन् । माउरिन्होले साताभरको अभ्यास गर्ने प्रदर्शनकै आधारमा सुरुवाती ११ छान्ने बताउँदै आएका छन् । पोग्बाले पछिल्लो समय प्रदर्शनमा सुधार गरेपछि युनाइटेडको सुरुवातमा पर्ने सम्भावना बढाएका छन् । यद्दपी यसअघि उनी सेभिल्ला […]
April 15, 2018
म्याड्रिड (एजेन्सी)– प्रशिक्षक जिनेदिन जिदानले कतिपयले रियल म्याड्रिडको इष्र्या गर्ने गरेको आरोप लगाएका छन् । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पराजित भएपछि युभेन्ट्सका खेलाडीले दिएको प्रतिक्रियापछि जिदानको यस्तो भनाई आएको हो । क्वार्टरफाइनल दोस्रो लेगको अन्त्यतिर गोलकिपर जियानलुइजी बुफोनले रेड कार्ड दर्शन गर्नु परेको थियो भने रियलले पेनाल्टी पाएको थियो । त्यहि विषयमा बुफोन र युभेन्ट्सका अन्य […]
April 15, 2018
कोलकाता (एजेन्सी)– सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ । आइतबार कोलकाता नाइट राइजर्सलाई ५ विकेटले हराउँदै हैदराबादले लगातार सफलता प्राप्त गरेको हो । हैदराबाद ६ अंकसहित शीर्षस्थानमा छ । १ सय ३९ रनको लक्ष्य पछ्याएको हैदराबादले १ ओभर अघि नै ५ विकेट गुमाएर आवश्यक रन बटुलेको थियो । […]
April 14, 2018
बार्सिलोना (एजेन्सी)– च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न असफल रहेपनि बार्सिलोनाले ला लिगामा उच्च प्रदर्शनलाई जारी राखेको छ । बार्सिलोनाले शनिबारको जितसहित ला लिगामा ३९ खेलमा अपराजित रहँदै नयाँ कीर्तिमान बनाएको छ । भ्यालेन्सियालाई २–१ ले हराएसँगै बार्सिलोनाले नयाँ कीर्तिमान राखेको हो । यसअघि १९७८/७९ र १९७९/८० को सिजनमा रियल सोसिडाड ३८ खेलको अपराजित कीर्तिमान राखेको थियो […]
April 14, 2018
मुम्बई (एजेन्सी) – आइपिएलमा लगातार दुई खेलमा पराजित दिल्ली डेयरडेभिल्सले पहिलो जित निकालेको छ। दिल्लीका लागि यो सिजन पहिलो खेल खेलेका जेसन रोइको उत्कृष्ट ब्याटिंगको मद्दतले मुम्बई इन्डियन्सलाई दिल्लीले ७ विकेटले पराजित गर्यो। नेपाली यूवा स्पिनर सन्दीप लामिछानलेले यस खेलमा पनि अवसर पाएनन्। १ सय १९५ रनको लक्ष्य पछ्याएको दिल्लीले जेसन रोईको शानदार ब्याटिंगको मद्दतले निर्धारित […]
April 14, 2018
साउथह्याम्टन (एजेन्सी)– चेल्सीले उत्कृष्ट पुनरागमन गर्दैै इङ्लिस प्रिमियर लिगमा साउथह्याम्टनलाई शनिबार ३–२ ले हराएको छ । २–० ले पछि परेको खेल उल्टाउँदै अर्को सिजन च्याम्पियन्स लिग छनोटको सम्भावनालाई जीवित राखेको छ । ६० मिनेट सम्म २ गोलले पछि परेको चेल्सीका लागि ओलिभर जिराउडले बेन्चबाट गएर निर्णयकसहित २ गोल गरेपछि चेल्सीले जित हासिल गरेको थियो । डुसन टाडिकको गोलबाट […]
April 14, 2018
म्याड्रिड (एजेन्सी)– सिजनको सुरुआतमा रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोको प्रदर्शन खासै राम्रो हुन सकेन । जसका कारण उनीले ओलोचना पनि सुन्न पर्यो । तर, सिजनको अन्त्यसम्म आइपुग्दा उनले आलोचकको मुख बन्द हुने गरि प्रदर्शन गरेका छन् । खास गरि सिजनको मध्यान्तर पनि उनी निकै फर्ममा रहे । अझ उनको प्रदर्शन च्याम्पियन्स लिगमा निकै उत्कृष्ट रहँदै […]
April 14, 2018
बैंगलुरु (एजेन्सी)– रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित दर्ता गराएको छ । किङ्स ११ पञ्जाबलाई बिहिबार ४ विकेटले हराउँदै विराट कोहलीको कप्तानीमा रहेको बैंगलोरले दोस्रो खेलमा पहिलो जित दर्ता गराएको हो । पञ्जाबले आफ्नो पहिलो खेल जितेको थियो । १ सय ५६ रनको लक्ष्य पछ्याएको बैंगलोरले ३ बल बाँकी रहँदा ६ […]
April 13, 2018
लिभरपुल (एजेन्सी)– लिभरपुलका लागि उच्च प्रदर्शन गर्दै आएका मोहम्मद सालाह मार्चका लागि प्रिमियर लिगको प्लेयर अफ दी मन्थ घोषित भएका छन् । यो सिजन उनी प्लेयर अफ दी मन्थ घोषित भएको यो तेस्रो पटक हो । इजिप्टियन फरवार्ड यसअघि नोभेम्बर र फेब्रुअरीमा प्लेयर अफ दी मन्थ घोषित भएका थिए । एकै सिजन तीन पटक प्लेयर अफ […]
April 13, 2018
न्योन (एजेन्सी) – च्याम्पियन्स लिग सेमिफाइनलको ड्र सार्वजनिक भएको छ। चार टोली लिभरपुल, रोमा, रियल म्याड्रिड र बायर्न म्युनिखली सेमिफाइनलमा स्थान बनाएका थिए। पहिलो सेमिफाइनलमा रियल म्याड्रिड र बायर्न म्युनिख भिड्ने छन् भने दोस्रो सेमिफाइनलमा लिभरपुलले रोमाको सामना गर्ने पक्का भएको छ। पहिलो लेग २४ र २५ अप्रिलमा हुनेछ भने दोस्रो लेग १ र २ […]