February 5, 2018
काठमाडौं (कास)- नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्दको क्लब पर्सिजा जकार्ता इन्डोनेसियाको प्रतिष्ठित प्रेसिडेन्ट कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार क्वाटरफाइनलमा पर्सिजाले मिट्रा कुकारलाई ३-१ ले पराजित गरेको हो । पर्सिजाको जितमा मार्को सिमिचले दुई गोल गरेका थिए । सिमिचले २० औं मिनेटमा सुरुआती अग्रता दिलाएपछि इन्ज्युरी समयको पहिलो मिनेटमा अग्रता दोब्बर पारे […]
February 5, 2018
लिभरपुल (एजेन्सी) – गए राति प्रिमियर लिगमा तालिकाको तेस्रो स्थानमा रहेको लिभरपुल र पाँचौंमा रहेको टोटनह्यामले २-२ को बराबरी खेलेका छन् । लिभरपुलले खेलको तेस्रो मिनेटमा मोहम्मद सालाहको गोलमार्फत अग्रता लिएको थियो । परिवर्तित खेलाडि भिक्टर वान्यामाले खेलको ८० औं मिनेटमा सुन्दर गोल गर्दै टोलीलाई बराबरीमा ल्याएका थिए । खेलको ८७ औं मिनेटमा टोटनह्यामले खेलमा […]
February 5, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार बार्सिलोना र एस्पान्योलको खेल १-१ को बराबरीमा सकिएको छ । खेलमा १-० ले पछि परेको बार्सिलोनाले अन्त्यतिर गोल गर्दै खेल बराबरीमा ल्याएको थियो । लियोनेल मेसीलाई विश्राम दिइएको खेलमा बार्सिलोनाले पहिलो हाफमा अग्रता लिन सकेन । दोस्रो हाफको ५९ अौं मिनेटमा मेसी पाको अल्कासेरको स्थानमा मैदान प्रवेश […]
February 4, 2018
सेन्चुरियन (एजेन्सी) – भारत विरुद्ध दक्षिण अफ्रिकाले दोस्रो एक दिवसीय ९ विकेटले जितेको छ । यस जितसँगै भारतले ६ खेलको सिरिजमा २-० को अग्रता लिएको छ । पहिले ब्याटिङ गर्दै दक्षिण अफ्रिका ३२.२ ओभरमै १ सय १८ रनमा अलआउट भएको हो । घरेलु टोलीको लागि जेपी डुमिनी र खाया जोन्डोले सर्वाधिक २५-२५ रन जोडे । […]
February 4, 2018
म्युनिख (एजेन्सी) – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार शीर्षस्थानमा रहेको बायर्न म्युनिखले माइन्जलाई २-० ले पराजित गरेको छ । बायर्नको जितमा फ्रान्क रिबेरी र हामेस रोड्रिग्वेजको पहिलो हाफको गोल नै पर्यप्त रह्यो । रिबेरीले पेनाल्टी क्षेत्र बाहिरबाट गोल गरेका थिए । हामेसले कोरेन्टिन टोलिसोको क्रसलाई छातीमा नियन्त्रण गर्दै उत्कृष्ट भली गोल गरेका थिए । रियल म्याड्रिडबाट […]
February 4, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड एवं स्पेनिस राष्ट्रिय टोलीका स्टार डिफेन्डर सर्जियो रामोसले शनिबार भएको खेलमा गोल गर्दै अनौठो किर्तिमान कायम गरेका छन् । शनिबार लेभान्ते विरुद्धको खेलमा रियल म्याड्रिडलाई अग्रता दिलाउने क्रममा उनले टोनी क्रुसको कर्नरमा हेडर गोल गरेका थिए । यससँगै रामोस ला लिगामा लगातार १४ सिजनसम्म गोल गर्ने पहिलो डिफेन्डर बनेका छन् […]
February 4, 2018
लन्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी बर्नलीसँग १-१ को बराबरीमा रोकिएको छ । म्यानचेस्टर सिटीका लागि डिफेन्डर ड्यानिलोले खेलको २२ औं मिनेटमा सुन्दर गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए तर बर्नलीका जोहान गुडमुनसनले खेलको ८२ औं मिनेटमा घरेलु टोलीको एक अंक सुनिश्चित गरेका थिए । त्यस्तै म्यानचेस्टर युनाइटेडले हडर्सफिल्डलाई […]
February 4, 2018
लिल (एजेन्सी) – फ्रान्सेली लिग १ को शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पिएसजी) ले लिललाई ३-० को फराकिलो अन्तरले पराजित गरेको छ । पिएसजीका लागि डिफेन्डर युरीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन आकर्षक लयमा रहेका नेयमारले खेलको ७७ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारे । […]
February 4, 2018
लेभान्टे (एजेन्सी) – स्पेनिस लालिगामा साविक विजेता रियल म्याड्रिडको खराब लय कायम रहेको छ । गए राति खेलिएको लेभान्टेविरुद्धको खेलमा रियल २-२ को बराबरीमा रोकिएको छ । रियल म्याड्रिडका लागि कप्तान सर्जियो रामोसले खेलको एधारौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर घरेलु टोली लेभान्टेका इमानुयल बोएटाङले ४२ औं मिनेटमा गोल फर्काउँदै खेल बराबरीमा […]
February 3, 2018
विविध सुवेदी काठमाडौं – प्रायजसो विन्टर ट्रान्सफर विन्डोमा ठूला सम्झौताहरु भएको खासै देखिँदैन । तर यस वर्षको ट्रान्सफर विन्डो भने अपवाद रह्यो । युरोपेली शीर्ष क्लबहरु आफ्नो टोलीलाई नयाँ रुप दिने केहि ठूला ट्रान्सफर गरेका छन् । तीमध्ये ५ मुख्य ट्रान्सफर यस प्रकारका छन्: ५. भर्जिल भान डाइक प्रिमियर लिग टोली साउथह्याम्पटनबाट ७५ मिलियन पाउन्डमा […]