January 30, 2018
लन्डन (एजेन्सी) – स्पेनिस महारथि टोली बार्सिलोनाबाट खेल्दै अाएका मिडफिल्डर प्रिमियर लिग क्लब वाटफर्ड अाउने भएका छन् । सिजनको सुरुवातमा बार्सिलोनाको पहिलो रोजाइमा खेल्दै अाएपनि लगातार राम्रो प्रदर्शन गर्न नसक्दा क्लबले जेरार्ड डेउलोफेउ लोनमा पठाएको छ । बार्सिलोनाले अोस्मान डेम्बेले ल्याएपछि सिमित अवसर पाएका जेरार्ड यसअघि पनि प्रिमियर लिग खेलिसकेका खेलाडी हुन् । उनले बार्साबाट यस […]
January 29, 2018
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का राइट ब्याक ड्यानी आल्भेसले नेयमारका लागि पिएसजी पुग्नु लियोनल मेस्सीको छायाँबाट छुटकारा मिल्नु मात्र नभई बलोन डी’ओरका लागि प्रतिस्पर्धा गर्न पनि मद्दत पुग्ने बताएका छन् । मेस्सीको छायाँबाट मुक्त भएर मात्र ब्राजिलियन स्टार नेयमारले विश्व फुटबलको सुपरस्टारका रुपमा आफुलाई स्थापित गर्न सक्ने आल्भेसको विश्वास छ । चार वर्ष […]
January 29, 2018
लण्डन (एजेन्सी) – प्रिमियर लिग टोली आर्सनलले यसै साता बोरुसिया डर्टमन्डको स्ट्राइकर पियर-एम्रिक अबामेयाङ भित्राउन सक्ने छ । विभिन्न स्रोतका अनुसार डर्टमन्ड र आर्सनल बीच अबामेयाङका लागि ६० मिलियन पाउन्डको सम्झौता पक्का भएको छ । अबामेयाङ आर्सनलको इतिहासमा सबैभन्दा महँगा खेलाडि हुने छन् । सिजनको सुरुवातमा आर्सनलले अर्का स्ट्राइकर एलेक्जान्डर लाकाजेटलाई ५२ मिलियन पाउन्ड खर्चिएको […]
January 29, 2018
बार्सिलोना (एजेन्सी) – गए राति स्पेनिश ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले अलाभेसलाई २-१ ले हराएको छ । पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै बार्सिलोनाले जित हांसिल गर्न सफल भएको हो । बार्सिलोनाका लागि उसका दुई फरवार्ड लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे । भ्रमणकारी टोलीका लागि स्ट्राइकर जोन गुइडेट्टिले खेलको २३ […]
January 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका युवा लेग स्पिनर सन्दीप लामिछाने विश्व क्रिकेटको प्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) को अक्सनमा खरिद भएका छन् । सन्दिपलाई दिल्ली डेरडेभिल्स ले भारतीय रुपैंया २० लाख मा बोलि लगाउँदै खरिद गरेको हो । उनको बेस प्राइज २० लाख भारु नै थियो । नेपालको क्रिकेट इतिहासमै सन्दिप ईपीएलमा खेल्ने पहिलो खेलाडी हुन् ।
January 28, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडका स्टार खेलाडि क्रिस्टियानो रोनाल्डोको क्लब छोड्ने हल्ला केहि समययता निकै चर्चामा रहेको छ । त्यस हल्ला माझ रोनाल्डोले आफ्नो प्रतिक्रिया पनि दिएका छन् । रोनाल्डोले आफू रियल म्याड्रिडमा खुसी रहेकाले क्लबमै बस्ने जनाएका छन् । यस सिजन राम्रो लयमा नरहेका रोनाल्डोले अर्को सिजनका लागि म्यानचेस्टर युनाइटेड जान सक्ने विभिन्न समाचारमा […]
January 28, 2018
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियल म्याड्रिडले भ्यालेन्सियालाई ४-१ ले पराजित गरेको छ । भ्यालेन्सियाको घरेलु मैदान मेस्टालामा रियलका लागि क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमै दुई पटक पेनाल्टी गोल गरे । उनले १६ अौं र ३२ अौं मिनेटमा पाएको अवसरको सदुपयोग गर्दै रियललाई २-० को अग्रता दिलाए । दोस्रो हाफको ५८ अौं मिनेटमा […]
January 27, 2018
पेरिस (एजेन्सी) – ब्राजिलका स्टार फरवार्ड नेयमार यसै सिजनमात्र बार्सिलोना छाडेर पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका हुन् । तर, विभिन्न स्रोतका अनुसार उनी त्यहाँ खुसी देखिएका छैनन् । नेयमार सान्तोस हुँदा स्पेनका दुवै ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाले उनलाई पछ्याएका थिए । त्यस समय बार्सिलोना रोजेका नेयमारले क्लबमा रहेर थुप्रै उपाधि दिलाउन महत्वपूर्ण भूमिका […]
January 27, 2018
म्यानचेस्टर (एजेन्सी)- इंग्लिस एफए कप अन्तर्गत शुक्रबार म्यानचेस्टर युनाइटेडले योभिल टाउनलाई सहजै पराजित गरेको छ । तल्लो श्रेणीको क्लब योभिलको घरेलु मैदानमा युनाइटेड ४-० ले विजयी रह्यो । खेलको ४१ अौं मिनेटमा मार्कस रासफर्डको गोलमा अग्रता लिएको युनाइटेडले दोस्रो हाफमा तीन गोल थप्यो । अार्सनलबाट म्यानचेस्टर युनाइटेड अाएका एलेक्सीस स्यान्चेजले डेब्यु गरेको खेलमा असिस्ट पनि […]
January 27, 2018
म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्न सके कमजोर प्रदर्शन गरिरहेको टोलीलाई राहत हुने बताएका छन् । गत वर्ष ला लिगा र च्याम्पियन्स लिग जितेको रियलको नयाँ सिजनको प्रदर्शन भने निकै कमजोर रहेको छ । २० खेलको समाप्तीमा शीर्षस्थानको बार्सिलोना भन्दा रियल १९ अंकले पछाडि छ । रियल लेगानेससँग […]