February 2, 2018
म्याड्रिड (एजेन्सी) – भर्खरै सम्पन्न जनवरी ट्रान्सफर विन्डोमा रियल म्याड्रिडले कुनै खेलाडी खरिद गर्न । स्पेनिस लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा १९ अंकले पछाडि रहेको रियल ला लिगामा खेलाडी नकिन्ने एक्लो टोली हो । रियलको वरपर रहेका सबै टोलीले नयाँ खेलाडी भित्र्याउने क्रम जारी राख्दा म्याड्रिडले भने कुनै परिवर्तन गरेको छैन । रियलका प्रशिक्षक जिनेदिन […]
February 2, 2018
बार्सिलोना (एजेन्सी) – स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ । दोस्रो हाफको ६७ अौं मिनेटमा लुइस सुअारेजले गरेको गोल निर्णायक सावित भयो । उनले लियोनेल मेसीको क्रसलाई सदुपयोग गर्दै घरेलु टोलीलाई अग्रता दिलाए । त्यसअघि दुवै तर्फबाट पहिलो हाफमा गोलको अवसर सिर्जना भएपनि नतिजा भने […]
February 1, 2018
लन्डन (एजेन्सी) – बर्नमाउथले दोस्रो हाफमा उत्कृष्ट काउन्टर अट्याक फुटबल खेल्दै स्टाम्फर्ड ब्रिजमा चेल्सीलाई ३-० ले हराएको छ । पहिलो हाफ गोलरहित रहेपनि चेल्सीले केही गोल गर्ने अवसर सिर्जना गरेको थियो । दोस्रो हाफको सुरुअातमै क्यालम विल्सनले ५१ अौं मिनेटमा अग्रता दिलाए । ६४ अौं मिनेटमा जुनियर स्टानिस्लासले गोल गर्दै पाहुना टोलीको अग्रता दोब्बर पारे […]
February 1, 2018
लण्डन (एजेन्सी) – गए राति प्रिमियर लिगमा टोटनह्यामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ । वेम्ब्ली स्टेडियममा खेलिएको सो खेलको पहिलो मिनेटमै टोटनह्यामका मिडफिल्डर क्रिस्टियन एरिक्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । उनले खेल सुरु भएको ११ सेकेन्डमै गोल गरेका थिए । त्यस्तै युनाइटेडको डिफेन्डर फिल जोन्सको आत्मघाती गोलमा टोटनह्यामले अग्रता दोब्बर पार्दै जित […]
February 1, 2018
न्यूयोर्क (एजेन्सी)– ज्लाटान इब्राहिमोभिच मेजर लिग सकर टोली एलए ग्यालेक्समा आबद्ध हुन लागेको भन्ने हल्ला मात्र भएको टोलीका प्रशिक्षक सिगी सेचमिड्टले बताएका छन् । पछिल्लो केहि साता यता स्वीडेनका पूर्व स्टार अमेरिकी क्लबमा आबद्ध हुने चर्चा चलेको थियो । म्यानचेस्टर युनाइटेडसँगको आबद्धता ६ महिना बाँकी रहकै अवस्थामा उनी अमेरिका जाने चर्चा चलेको हो । युनाइटेडका […]
January 31, 2018
म्याड्रिड (एजेन्सी)- स्पेनिस क्लब रियल म्याड्रिडले इन्टर मिलानका कप्तान माउरो इकार्डिलाई सान्टियागो बर्नाबाउमा ल्याउने प्रयास सफल हुने सम्भावना बढेको छ । इटालियन संचारमाध्यमले अर्जेन्टिनी फरवार्ड इकार्डीले अाफैं क्लबसामु रियल जाने इच्छा गरेको जनाएका छन् । जारी सिजनमा खराब प्रदर्शन गरिरहेको रियलको अाक्रमण निकै कमजोर रहेकाले क्लबले नयाँ खेलाडी भित्र्याउने प्रयास गरिरहेको छ । उता इन्टरमा […]
January 31, 2018
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार लिभरपुलले हडर्सफिल्डलाई ३-० ले पराजित गरेको छ । फिलिपे कोउटिन्हो र ड्यानियल स्टरिजको प्रस्थानका बाबजुद कुनै खेलाडी भित्र्याउने प्रयास नगरेको लिभरपुलले सहज जित हात पार्यो । हडर्सफिल्डको घरेलु मैदानमा लिभरपुलले एम्रे च्यानको २६ अौं मिनेटको गोलमा अग्रता लिएको थियो । पहिलो हाफको अन्तिम मिनेटमा रोबर्टो फिर्मीनोले लिभरपुलको […]
January 31, 2018
लन्डन (एजेन्सी) – नयाँ खेलाडी हेनरिख मिखितार्यानले डेब्यु गरेको खेलमा प्रिमियर लिग टोली अार्सनल स्वान्सी सिटीसँग ३-१ ले पराजित भएको छ । खेलमा अग्रता लिएको अार्सनलले लगातार तीन गोल खाएको थियो । नाचको मोनरियालले मेसुट अोजिलको पासमा गोल गरेपछि अार्सनलले ३३ अौं मिनेटमा अग्रता लिएको थियो । तर एक मिनेट नबित्दै स्याम क्लुकसले घरेलु टोलीका […]
January 30, 2018
लण्डन (एजेन्सी)- लिभरपुलबाट यसै स्तान्तरण सत्रमा बार्सिलोना पुगेका स्टार मिडफिल्डर फिलिप कौटिन्हो फेरि एकपटक लिभरपूलको अभ्यास मैदान मेलउड फर्किएका छन्। तर यो पल्ट उनि अभ्यास गर्न हैन संगै खेलेका साथीहरु सँग बिदा माग्न पुन: एक पटक मेलउड पुगेका हुन्। यस महिनाको सुरुआतमै १४५ मिलियन पाउण्डमा बार्सिलोना पुगेका कौटिन्होलाई सबैभन्दा पहिले एडम लालानाले स्वागत गरेका थिए। कौटिन्होको बिदाईको फोटो सामाजिक […]
January 30, 2018
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले आज अाई-लिगअन्तर्गत दोस्रो खेल खेल्दैछन् । आज दिउँसो २:१५ बजे हुने खेलमा मिनरेभा पन्जाबले इस्ट बंगालको सामना गर्दैछ । पहिलो खेलमा नरोका फुटबल क्लबलाई १-० ले पराजित गर्दा महत्वपूर्ण भूमिका खेलेका थिए । उनले डेब्युमा क्लिनसिट राख्दै गरेको उत्कृष्ट सुरुवात दोस्रो खेलमा पनि जारी राख्ने […]