December 23, 2017
म्यानचेस्टर (एजेन्सी) – प्रिमियर लिगको अग्रस्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो जितको यात्रा कायम राख्दै बोर्नमथलाई ४-० को अन्तरले हराएको छ । सिटीको जितमा सर्जियो अगुएरोले दुई गोल गरेका थिए । खेलको २७ औं मिनेटमा फर्नान्डिन्होको पासमा गोल गर्दै अगुएरोले टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै रहिम स्टेर्लिङले ५३ औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर […]
December 23, 2017
म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत घरेलु मैदानमा बार्सिलोनासँग पराजित भएपछि रियलको उपाधि जोगाउने सम्भावना कठिन बनेको छ । लुइस स्वारेज, लियोनल मेस्सी र अलेइक्स भिडालले गोल गरेपछि बार्सिलोनाले ३-० को जित हात पार्यो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।राकिटिचले सुरु गरेको आक्रमणमा […]
December 23, 2017
म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत एक क्लासिकोमा बार्सिलोनाले रियल विरुद्ध २-० को अग्रता बनाएको छ । लियोनल मेस्सीले पेनाल्टी मार्फत गोल गर्दै बार्सिलोनालाई दोस्रो गोल दिलाए । कार्भाजलले डि बक्समा बार्सिलोनाको प्रहार हातमा रोकेपछि उनले सोझै रातो कार्ड पाएका छन् । पेनाल्टीलाई सदुपयोग गर्दै मेस्सीले बार्सिलोनालाई दोस्रो गोल दिलाए । यसअघि ५४ औं मिनेटमा […]
December 23, 2017
म्याड्रिड (एजेन्सी) – ला लिगा अन्तर्गत एल क्लासिकोमा बार्सिलोनाले अग्रता लिएको छ । पहिलो हल्फ़ बराबरीमा सकिएपछि दोस्रो हाफमा ५४ औं मिनेटमा लुइस स्वारेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । राकिटिकले सुरु गरेको आक्रमणमा सर्जियो रोबर्टोलाई दाँयामा पास दिएपछि उनले बाँयाबाट दौडेको स्वारेजलाई पास गरे । स्वारेजले रियलको बक्सको बाँयाबाट प्रहार गर्दै अग्रता दिलाए ।
December 23, 2017
म्याड्रिड (एजेन्सी) – स्पेनिस ला लिगाको एक बहुप्रतिक्षित प्रतिस्पर्धा एल क्लासिको आज रियल म्याड्रिड क्लब र बार्सिलोनाबीच रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुन गइरहेको छ । महेश प्रधान एल क्लासिको स्पेनिस भाषाको यी दुई शब्द जब साथ आउँछन्, दुनियाँभरको फुटबल प्रेमी दर्शकहरु उत्साहित हुन्छन् । स्पेनको दुई चर्चित तथा […]
December 23, 2017
लण्डन (एजेन्सी) – प्रिमियर लिगका दुई बलिया टोली आर्सनल र लिभरपुलले गए रातिको खेलमा ३-३ को रोमाञ्चक बराबरी खेलेका छन् । खेलको २६ औं मिनेटमा मोहम्मद सालाहको पासमा हेडिङ गोल गर्दै फिलिप कौटिन्होले लिभरपुललाई अग्रता दिलाएका थिए । त्यस्तै यस सिजन लिगका सर्वाधिक गोलकर्ता रहेका सालाहले ५२ औं मिनेटमा अर्को गोल थप्दै टोलीको अग्रता दोब्बर […]
December 22, 2017
इन्दोर (एजेन्सी) – भारतले श्रीलंकाविरुद्धको तीन टि ट्वान्टीको श्रृखंला अन्तिम खेल अघि नै जितेको छ । दोस्रो टि ट्वान्टी आज ८८ रनले हराउँदै भारतले श्रृखंलामा २–० को अग्रता लिएको छ । २ सय ६१ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १७.२ ओभरमा १ सय ७२ रनमात्र बनाउन सक्यो । श्रीलंकाका माथिल्लो क्रममा तीन ब्याट्सम्यानबाहेक अन्य कुनै पनि […]
December 22, 2017
इन्दोर (एजेन्सी) – श्रीलंकासँगको दोस्रो टि ट्वान्टी खेलमा पहिलो ब्याटिङ गर्दै भारतले विशाल योगफल तयार पारेपनि कीर्तिमान रच्न चुकेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ६० रन बनाएको हो । सन् २०१६ मा अस्ट्रेलियाले श्रीलंका विरुद्ध बनाएको २ सय ६३ रन टि ट्वान्टीको सर्वाधिक […]
December 22, 2017
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिडले घरेलु मैदानमा शनिबार क्लब फुटबलको सबै भन्दा ठूलो मानिएको खेल एल क्लासिको मा बार्सिलोनाको सामना गर्दैछ । यी दुई क्लबबीच यो २ सय ७० औं भिडन्त हुनेछ भने ला लिगामा यी दुइ टोली १ सय ७५ औं पटक भिड्ने छन् । फुटबलको यस महा भिडन्तमा कुन खेलाडी अहिलेसम्मको सबै भन्दा […]
December 22, 2017
इन्डोर (एजेन्सी) – विराट कोहलीको अनुपस्थितिमा कप्तानीको जिम्मेवारी पाएका भारतिय ब्याट्सम्यान रोहित शर्माले उत्कृष्ट लयलाई निरन्तरता दिँदै श्रीलंकाविरुद्ध दोस्रो टी-२० खेलमा शतक प्रहार गरेका छन् । टस जितेर भारतलाई ब्याटिङ गर्ने अवसर दिएपछि ओपनरको रुपमा आएका रोहितले ३५ बलमा शतक पुरा गर्दै किर्तिमान रचेका हुन् । टी-२० क्रिकेटमा यो छिटो शतक हुन् , जुन डेभिड मिलरसँग बराबरी […]