default_image

अन्तर्राष्ट्रिय

July 4, 2022

फ्रान्क केस्सी बार्सिलोनामा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आइभोरी कोस्टका मिडफिल्डर फ्रान्क केस्सीलाई क्लबमा अनुबन्ध गरेको छ ।बार्सिलोनाले मिडफिल्डर केस्सीलाई फ्रि ट्रान्सफरमा इटालियन च्याम्पियन एसी मिलानबाट अनुबन्धित गर्न सफल भएको हो । क्लबले २५ वर्षीय मिडफिल्डरलाई सोमबार ४ वर्षको लागि अनुबन्ध गरेको पुष्टि गर्दै बुधबार आधिकारिक रुपमा सार्वजनिक गर्ने तयारी गरेको छ । उनी सन् २०२६ सम्म नोउ […]

July 4, 2022

म्यानचेस्टर सिटीले फिलिप्स भित्र्यायो

एजेन्सी – प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले अर्काे प्रिमियर लिग क्लब लिड्स युनाइटेडका मिडफिल्डर काल्भिन फिलिप्सलाई अनुबन्ध गरेको छ । सिटीले मिडफिल्डर फिलिप्सलाई ४५ मिलियन पाउन्डमा ६ वर्षको लासग अनुबन्ध गरेको हो । अब २६ वर्षीय फिलिप्स सन् २०२८ सम्म इतिहाद स्टेडियममा रहनेछन् । एलान्ड रोडमा आठ सिजनमा २३५ खेल खेलेका फिलिप्सको लिड्ससँग अझै दुई […]

July 4, 2022

ब्राजिली फरवार्ड आर्सनलमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका ब्राजिली फरवार्ड गाब्रियल जेसस अर्काे प्रिमियर लिग क्लब आर्सनलमा अनुबन्धित भएका छन् । जेसस ४५ मिलियन पाउण्डमा ५ वर्षको लागि आर्सनलमा अनुबन्धित भएका हुन् । अब उनी २०२७ सम्म आर्सनलमा रहनेछन् ।जेसस अनुबन्ध भएसँगै अब उनी मिकेल अर्टेटाको अमेरिका भ्रमणको टोलीमा समावेश हुनेछ । जेसस २०१६–१७ को सिजनमा सिटीमा […]

July 4, 2022

रिकीसहित ६ खेलाडी योजनामा छैन – जाभी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले ६ खेलाडीलाई नाउ क्याम्पमा आफ्नो योजनामा नरहेको बताएका छन् । क्लबकै पूर्व मिडफिल्डरले अर्को निराशाजनक सिजनपछि क्लबमा नयाँ युग निर्माण गर्न जारी राख्दा आफ्ना ६ खेलाडी योजनामा नरहेको बताएका हुन् । प्रशिक्षक जाभीले रिकी पुच, नेटो, ओस्कर मिगुएजा, क्लेमेन्ट लेङ्लेट, स्यामुएल उम्टिटी र मौसा वागलाई सरुवा हुन […]

July 4, 2022

महिला रेफ्री मारियाले इटालियन सिरी ‘ए’ खेलाउने

एजेन्सी – इटालीको शीर्ष डिभिजन इटालियन सिरी ‘ए’ को आगामी सिजनमा महिला रेफ्रीले खेल सञ्चालन गर्ने भएका छन् । अर्को सिजनका लागि रेफ्रीको उच्च समूहमा बढुवा भएकी रेफ्री मारिया सोले फेरिरीले अर्को सिजन इटालीको सिरी ‘ए’ को खेल सञ्चालन गर्ने भएकी हुन् । अब उनी इटालीको माथिल्लो डिभिजनमा फुटबल खेलाउने पहिलो महिला रेफ्री हुनेछिन् । […]

July 4, 2022

जोकोभिच विम्वल्डनको क्वाटरफाइनलमा

एजेन्सी – डिफेन्डिङ च्याम्पियन सर्वियन नोभाक जोकोभिच विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । शीर्ष वरीयताका जोकोभिचले आइतबार राति डच वाइल्ड कार्ड टिम भानलाई ३–१ को सेटमा पराजित गर्दै आफ्नो सातौं उपाधिको सम्भावना कायम राखेका हुन् । अल इंग्ल्यान्ड क्लबमा लगातार चौथो उपाधिको अभियानमा रहेका जोकोभिचले ६–२, ४–६, ६–१ र ६–२ को सेटमा जित निकाल्न […]

July 4, 2022

अफ्रिका कप अफ नेसन्स १ वर्षपछि सर्‍यो

एजेन्सी – अर्काे वर्ष (२०२३) मा आइभोरी कोस्टमा हुने भनिएको अफ्रिका कप अफ नेसन्स १ वर्ष पछि सरेको छ । मौसमलाई मध्यनजर गर्दै अफ्रिका कप अफ नेसन्स १ वर्षपछि सारिएको अफ्रिकन फुटबल कन्फेडेरेसन (काफ) ले जनाएको छ । अब अफ्रिका कप अफ नेसन्स सन् २०२४ मै आइभोरी कोस्टमा हुनेछ । यसअघि अफ्रिका कप अफ नेसन्स […]

July 3, 2022

‘रोनाल्डिन्होसँग खेल्न पाउनु ठूलो अवसर’ – रोहित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मिडफिल्डर रोहित चन्दले ब्राजिल तथा विश्व फुटबलका हस्ती रोनाल्डिन्होसँग खेल्न पाउनु आफ्नो लागि ठूलो अवसर भएको बताएका छन् । आइतबार आफ्नो फेसबुक एकाउन्टमार्फत रोनाल्डिन्होसँगको फोटो सेयर गर्दै उनले उक्त कुरा व्यक्त गरेका हुन् ।इण्डोनेसियामा व्यवसायिक फुटबल खेलिरहेका रोहितले लेखेका छन्, ‘विश्व फुटबलका महान् हस्ती रोनाल्डिन्हो सरसँग मैदान शेयर गर्न पाउनु […]

July 3, 2022

म्यानचेस्टर छोड्ने रोनाल्डोको चाहना

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले आकर्षक प्रस्ताव आएको खण्डमा म्यानचेस्टर युनाइटेड छाड्ने चाहना व्यक्त गरेका छन् । ३७ वर्षीय पोर्चुगल फरवार्ड गत समरमा इटालियन क्लब युभेन्टसबाट ओल्ड ट्राफोर्ड फर्किएका थिए । उनी गत सिजन युनाइटेडको शीर्ष तथा समग्रमा तेस्रो सर्वाधिक गोलकर्ता बनेका थिए । युनाइटेड प्रिमियर लिगमा छैटौं स्थानमा रहँदा च्याम्पियन्स लिगमा छनोट […]

July 3, 2022

‘रामोस मिस भइरहन्छ’– मोड्रिच

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका क्रोएसियन भेट्रान मिडफिल्डर लुका मोड्रिचले अझैपनि क्लबमा पुर्व कप्तान सर्जियो रामोसलाई मिस गरिरहेको बताएका छन् । रामोस गत सिजन फ्रि ट्रान्सफरमा फ्रान्सेली च्याम्पियन पिएसजीमा पुगेका थिए । लुका मोड्रिचले गत वर्ष रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोसको छाडेपछि आफूले अझै पनि मिस गरेको स्वीकार गरेका हुन् । ‘हामी अहिले […]

Success

Thank you for your time.