default_image

अन्तर्राष्ट्रिय

July 6, 2022

लिभरपुलका ओरिगी मिलानमा

एजेन्सी – इंग्लिस क्लब लिभरपुलका बेल्जियन विंगर डिभोक ओरिगी इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन् । मिलानले ओरिगीलाई फ्रि ट्रान्सफरमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । लिभरपुलका लागि ८ वर्ष खेलेका २७ वर्षीय ओरिगी सिजनको अन्त्यसँगै ओरिगी फ्रि एजेन्ट बनेका थिए । लिभरपुलका लागि उनले १ सय ७५ खेलमा ४१ गोल गरेका छन् […]

July 6, 2022

पूनरागमन जित निकाल्दै जोकोभिच सेमिफाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिचले पूनरागमन जित निकाल्दै विम्बल्डन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा मंगलबार राति भएको क्वाटरफाइनलमा साविक विजेतासमेत रहेको जोकोभिचले १०औं वरीयताका इटालीका जानिक सिनरमाथि ३–२ को पुनरागमन जित निकाल्दै अन्तिम चारको यात्रा तय गरेका हुन् । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको खेलको सुरुआती दुई सेट गुमाएपनि जोकोभिचले उत्कृष्ट […]

July 6, 2022

डच डिफेन्डर म्यानचेस्टरमा अनुबन्धित

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले डच क्लब फेयनुर्डबाट फुलब्याक टायरेल मलासियालाई चार वर्षको लागि अनुबन्धित गरेको छ । इुनाइटेडले अर्को वर्षको विकल्पसहित मलासियालाई १५ मिलियन युरोमा सन् २०२६ सम्मको लागि क्लबमा अनुबन्ध गरेको हो ।फेयनुर्डका लागि १३६ खेल खेलेका नेदरल्याण्ड्सका २२ वर्षीय मलासिया एरिक टेन ह्याग आयाक्सबाट युनाइटेडको प्रशिक्षक बनेपछि पहिलो अनुबन्ध हो । […]

July 5, 2022

गाल्टिएर पिएसजीको मुख्य प्रशिक्षक नियुक्त

एजेन्सी – फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेलगत्तै पिएसजीले गाल्टिएरलाई २ वर्षको लागि मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । उनी २०२४ को सिजनको अन्त्यसम्म पार्क डेस प्रिन्सेसमा रहनेछन् । ५५ वर्षीय फ्रान्सेली पुर्व डिफेन्डर गाल्टिएर गत सिजन नै […]

July 5, 2022

पोचेटिनो बर्खास्त

एजेन्सी – फ्रान्सेली लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) ले आफ्ना अर्जेन्टिनी मुख्य प्रशिक्षक मौरिसियो पोचेटिनोलाई बर्खास्त गरेको छ । पिएसजीले पोचेटिनोलाई मंगलबार बर्खास्त गरेको हो । पिएसजीमा पोचेटिनोको सम्झौता अझै १ वर्ष अर्थात २०२३ को जुनसम्म रहेपनि उनी बर्खास्तीमा परेको हो । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाटै बाहिरिनु पोचेटिनो बर्खास्तीको कारक बनेको छ । पिएसजीले […]

July 5, 2022

ब्राजिली मिलिसाओ रियल म्याड्रिडमै रहने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले क्लबमा रहेका आफ्ना खेलाडीहरुको सम्झौता नविकरणलाई निरन्तरता दिइरहेका छन् । यसै क्रममा रियलले ब्राजिली सेन्टर ब्याक एडर मिलिसाओको सम्झौता नविकरण गरेको छ । रियलले मिलिसाओको रिलिज क्लज १ हजार मिलियन युरो राख्दै २०२८ सम्मको सम्झौता नविकरण गरेका हुन् । रियलले यसअघि भेट्रान मिडफिल्डर लुका मोड्रिच, भिनिसियस जुनियर र रोड्रिगोको […]

July 5, 2022

डेनिस मिडफिल्डर एरिक्सन म्यानचेस्टर जाने पक्का

एजेन्सी – डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा आबद्ध हुने पक्का भएको छ । प्रिमियर लिग क्लब बेन्टफर्डसँगको सम्झौता सकिएपछि उनलाई युनाइटेडले ३ वर्षको लागि सम्झौता गर्न गरेको प्रस्तावलाई मौखिक सहमति जनाएका छन् । यसबारे क्लब र एरिक्सनले यसै साता आधिकारिक धारणा सार्वजनिक गर्नेछन् । ब्रेन्टफर्डमा ३० वर्षीय एरिक्सनको सम्झौता यो […]

July 5, 2022

नाडाल विम्बल्डनको क्वाटरफाइनलमा

एजेन्सी – दोस्रो वरीयताका स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सेन्टर कोर्टमा सोमबार राति भएको प्रि–क्वाटरफाइनलमा नेदरल्यान्ड्सका बोटिक भान डीलाई ३–० को सोझो सेटमा पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेका हुन् । पहिलो र दोस्रो सेटमा ६–४ र ६–२ को सहज जित निकालेको नाडालले तेस्रो सेटमा जितको लागि […]

July 5, 2022

ब्राजिली फरवार्डद्धारा रियलमा सम्झौता नविकरण

एजेन्सी – ब्राजिली युवा विंगर फरवार्ड रोड्रिगो गोएसले स्पेनिस महारथी रियल म्याड्रिडमा सम्झौता नविकरण गरेका छन् । ब्राजिलियन फरवार्डले रियलसँग नयाँ दीर्घकालीन अर्थात सन् २०२८ सम्म सम्झौता गरेका हुन् । सन् २०१९ मा रियलमा आबद्ध भएका रोड्रिगोले लगातार उच्च प्रदर्शन गरिरहेका छन् । रियलमा रोड्रिगोको सम्झौता २०२५ सम्म रहेको थियो । लगातारको उच्च प्रदर्शनसँगै रियलले […]

July 5, 2022

रोनाल्डो प्रशिक्षणमा अनुपस्थित

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको प्रशिक्षणको पहिलो सत्रमा अनुपस्थित रहेका छन् । युनाइटेड छोड्ने आफ्नो इच्छाको बारेमा जानकारी दिएका रोनाल्डोले पारिवारिक कारणलाई उद्धृत गर्दै नयाँ सिजनको लागि शुरु भएको पहिलो प्रशिक्षण सत्रमा उपस्थित हुन नसकेको बताएका छन् । रोनाल्डो लगातार दोस्रो समरमा नयाँ टोलीको खोजीमा छन् । गत सिजन […]

Success

Thank you for your time.