default_image

अन्तर्राष्ट्रिय

May 29, 2022

च्याम्पियन्स लिगमा एन्सेलोटीको कीर्तिमान

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले कीर्तिमानी १४औं पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जित्दा टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् । शनिबार राति इंग्लिस क्लब लिभरपुललाई १–० ले हराएर रियललाई २०२१–२२ को उपाधि दिलाएसँगै एन्सेलोटी चारपटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका हुन् । प्रशिक्षक एन्सेलोट्टीले […]

May 29, 2022

नेपाल हारबाट जोगियो

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाल टिमोर लिस्टेको यु–२३ टोलीसँगको मैत्रीपूर्ण खेलमा हारबाट जोगिएको छ । कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियममा शनिबार राति भएको खेलमा टिमोर लिस्टेको यु–२३ टोलीसँग २–० ले पछि रहेको स्थितिबाट नेपालले पूनरागमन गर्दै हारबाट जोगिएको हो । नेपालले टिमोर लिस्टेको यु–२३ टोलीसँग २–२ गोलको बराबरी […]

May 29, 2022

रियल म्याड्रिड च्याम्पियन

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडयो सिजनको युइएफए च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ । इंग्लिस क्लब लिभरपुललाई १–० ले पराजित गर्दै रियल कीर्तिमानी १४औं पल्ट च्याम्पियन बनेको हो । पेरिसमा शनिबार राति भएको खेलमा रियललाई च्याम्पियन बनाउन दोस्रो हाफमा ब्राजिली विंगर फरवार्ड भिनिसियस जुनियरले गरेको गोल नै निर्णायक बन्यो । उनले ५९औं मिनेटमा फेडे भाल्भेर्डेको […]

May 28, 2022

पहिलो हाफमा नेपाल २–० ले पछि

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाल टिमोर लिस्टेसँगको मैत्रीपूर्ण खेलको पहिलो हाफमा पछि परेको छ । कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियमा शनिबार राति भएको खेलको पहिलो हाफा नेपाल २–० ले पछि परेको हो । पहिलो हाफको अन्त्यतिर टिमोर लिस्टेले दुई गोल गर्न सफल भयो । ४४औं मिनेटमा नेपाल पछि […]

May 28, 2022

नेपालले टिमोर लिस्टेसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) टिमोर लिस्टेसँग मैत्रीपूर्ण खेल खेल्दैछ । कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने तालिका अनुसार नेपालले पहिलो मैत्रीपूर्णमा टिमोर लिस्टेसँग खेल्न लागेको हो । नेपाल र टिमोर लिस्टेबीचको खेलमा कतारको दोहास्थित ग्राण्ड हमाद स्टेडियमा नेपाली समय अनुसार राति ९ः४५ बजे […]

May 28, 2022

रियल म्याड्रिड र लिभरपुल भिड्दै

एजेन्सी – यो सिजनको युइएफए च्याम्पियन्स लिगको फाइनलमा आज राति स्पेनिस क्लब रियल म्याड्रिड र इंग्लिस क्लब लिभरपुलबीच प्रतिस्पर्धा हुँदैछ । पेरिसमा राति १२ः४५ बजे हुने फाइनलमा लिभरपुल २०१८ मा भोगेको हारको बदला लिने योजनमा मैदान उत्रदा रियल म्याड्रिड कीर्तिमानी उपाधि जित्ने लक्ष्यमा हुनेछ । सन् २०१८ को च्याम्पियन्स लिगको फाइनलपछि यि दुई टोली दुई […]

May 28, 2022

चेल्सी खरिद गर्न बोहलीलाई थप सहज

एजेन्सी – अमेरिकी ब्यापारी टोड बोहलीलाई इंग्लिस क्लब चेल्सी खरिद गर्र्ने बाटो थप सहज भएको छ । चेल्सीका हालका मालिक रोमन अब्रामोविचको पासपोर्ट पोर्चुगलको पनि रहेकाले टोडलाई पोर्चुगल सरकारको पनि स्वीकृति लिनुपर्नेमा अनुमति पाएपछि खरिदको बाटो थप सहज भएको हो । प्रिमियर लिग र बेलायत सरकारले पनि चेल्सी क्लब र त्यसको लाइसेन्स बिक्रीका लागि स्वीकृति […]

May 28, 2022

म्याराडोनालाई समर्पित हवाईजहाज अनावरण

एजेन्सी – विश्व तथा अर्जेन्टिनी महान् फुटबल हस्ती स्वर्गीय डिएगो अर्मान्डो म्याराडोनालाई समर्पित गरिएको हवाईजहाज अनावरण भएको छ । यसै वर्षको अन्त्यतिर एसियाली राष्ट्र कतारमा हुने फिफा विश्वकप २०२२ को यात्रा सुरु हुनु अघि म्याराडोनालाई समर्पित हवाईजहाज अनावरण गरिएको हो । ट्यांगो डी १०एस – अर्जेन्टिनाको फिनटेक कम्पनीद्वारा आर्थिक सहयोग गरेको १२ सिट क्षमताको विमान […]

May 27, 2022

बार्सिलोनालाई पछि पार्दै रियल बन्यो विश्वकै धनी क्लब

एजेन्सी – ला लिगा प्रतिद्वन्द्वी क्याटलान क्लब बार्सिलोनालाई पछि पार्दै स्पेनिस च्याम्पियन रियल म्याड्रिड पुनः विश्वको सर्वाधिक धनी फुटबल क्लबको सूचीमा शीर्ष स्थानमा उक्लिएको छ । यो सिजनको स्पेनिस ला लिगाको उपाधि जितेको र च्याम्पियन्स लिग फाइनल खेल्ने तयारीमा रहेको रियल फोर्ब्सले निकालेको धनी क्लबको सूचीमा शीर्ष स्थानमा फर्किएको हो । फोर्ब्सले सार्वजनिक गरेको सूची […]

May 27, 2022

बार्सिलोनालाई सरुवा बजारमा समस्या

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यस सिजनको समर ट्रान्सफरमा धेरै खेलाडीहरूले क्लब छाड्ने आशा गरेका छन् । तर यो उनीहरूले चाहेको जस्तो सजिलो नहुन सक्छ । क्याटलान क्लबले आर्थिक पक्ष बलियो बनाउन मोटो रकममा क्लबमा रहेका खेलाडी बेच्ने योजना छ । तर, ति खेलाडीहरुले बार्सिलोनामै बस्ने चाहना राखेका छन् । धेरै खेलाडीहरूले क्याम्प नोउमा रहन […]

Success

Thank you for your time.