default_image

अन्तर्राष्ट्रिय

January 31, 2022

सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

एजेन्सी – गत सिजनको उपाविजेता सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इक्वेटोरियल गिनियामाथि ३–१ को सहज जित निकाल्दै सेनेगलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । क्यामरुनमा आइतबार राति भएको खेलमा सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र इस्माइला सारले गोल गरे । इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काए […]

January 31, 2022

सलाह चम्कदा इजिप्ट सेमिफाइनलमा

एजेन्सी – एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले पूनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इजिप्टको जितमा सलाहसँगै सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले गोल […]

January 30, 2022

लिभरपुलले कोलम्वियन मिडफिल्डर भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले कोलम्वियन स्टार मिडफिल्डर भित्र्याएको छ । लिभरपुलले कोलम्वियन मिडफिल्डर लुइस डियाजलाई पोर्चुगिज क्लब पोर्टाेबाट क्लबमा अनुबन्ध गरेको हो । लिभरपुलले २५ वर्षीय डियाजलाई ६० मिलियन युरो (१५ मिलियन बोनस) मा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । अब उनी २०२७ को समरसम्म लिभरपुलमा रहनेछ । उनी अहिले अन्तर्राष्ट्रिय […]

January 30, 2022

नाडालले जिते ऐतिहासिक २१औं ग्रान्डस्लाम

एजेन्सी – स्पेनिस टेनिस स्टार राफायल नाडालले सुरुवाती दुई सेटमा पछि परेको स्थितिबाट सानदार पूनरागमन गर्दै करिअरको २१औं ग्रान्डस्लामको रुपमा अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । प्रतियोगिताका छैटौं वरीयताका नाडालले दोस्रो वरीयताका रसियन ड्यानियल मेडभेडेभलाई ३–२ को पूनरागमन जित निकाल्दै अष्ट्रेलियन ओपनको च्याम्पियन बन्न सफल भएका हुन् । अष्ट्रेलियन ओपनको च्याम्पियन बनेसँगै नाडाल सर्वाधिक ग्रान्डस्लाम […]

January 30, 2022

इन्डोनेसियामा रोहितको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका सदस्य रोहित चन्दको व्यवासायिक क्लब पर्सिजा जकार्ता इन्डोनेसिया लिगा वानमा आइतबार पराजित भएको छ । रोहितको टोली पर्सिजा अंकतालिकाको पुछारमा रहेको पर्सिराजा बान्दासँग १–० ले पराजित भएको हो । लिगमा संघर्ष गरिरहेको पर्सिराजाको त्यो दोस्रो जित हो । भिभी अर्सिजालले ६७ औं मिनेटमा गरेको गोलमा टोलीले जित हासिल गरेको थियो […]

January 30, 2022

ट्राओरे बार्सिलोना फर्किए

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब वल्भ्सका विंगर एडमा ट्राओरेलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले आफ्नो एकेडेमीकै पुर्व उत्पादन ट्राओरेलाई लोनमा अनुबन्ध गरेको हो । उनी यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहनेछन् । बार्सिलोनाले ३० मिलियन युरोमा क्लबमै राख्ने विकल्प समेत राखेको छ । शुक्रबार मेडिकललगायतको अन्य प्रक्रिया रहेपनि केही प्रक्रिया नमिल्दा क्लबले शनिबार मात्रै […]

January 30, 2022

इकम्वी चम्कदा क्यामरुन सेमिफाइनलमा

एजेन्सी – फ्रान्सेली क्लब लियोनका फरवार्ड कार्ल टोको इकम्वीको दुई गोल सहयोगमा आयोजक क्यामरुनले गाम्वियालाई पराजिच गर्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा स्थान बनाएको छ । घरेलु टोली क्यामरुनले गाम्वियालाई २–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टोको इकम्वीले दोस्रो हाफमा ७ मिनेटको अन्तरमा दुइै गोल […]

January 29, 2022

पहिलो हाफमा नेपाल र मौरिससको बराबरी

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल र मौरिससबीचको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको पहिलो हाफ बराबरीमा सकिएको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही अवसर सिर्जन गरेपनि गोल गर्न सकेका छैनन् ।खेलको दोस्रो मिनेटमा सुनिल बलको आर्कभित्रको फ्रिकिक डिफ्लेक्ट हुँदै बाहिरिदा नेपाल अग्रता […]

January 29, 2022

एट्लेटिको म्याड्रिडका फरवार्डलाई तीन खेलको प्रतिबन्ध

एजेन्सी – युइएफएले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका बेल्जियन फरवार्ड यान्निक कारास्कोलाई तीन खेलको प्रतिबन्ध लगाएको छ । यान्निकले च्याम्पियन्स लिग अन्तरगत समूह चरणको अन्तिम खेलमा पोर्टाेविरुद्धको खेलमा रातो कार्ड पाएका थिए । यो कारवाहीले एट्लेटिको म्याड्रिड र प्रशिक्षक डिएगो सिमिओन दुवैलाई झट्का लागेको छ । युइएफएको अनुशासन कमिटिले शुक्रबार उनलाई तीन खेलको प्रतिबन्ध सुनाएको हो […]

January 29, 2022

डेवाल्ड ब्रेभिस : बेबी एवि उर्फ दोस्रो डि भिलियर्स

एवि डि भिलियर्स आधुनिक विश्व क्रिकेटकै चर्चित खेलाडी हुन् । आक्रामक, निडर स्वभाव र विष्फोटक ब्याटरको कुरा गर्दा एविको नाम विश्व क्रिकेटमा अग्रस्थानमा आउँछ । आफ्नो समयमा विष्फोटक ब्याटिङका साथ एवि जस्तासुकै बलरलाई सहजै घुँडा टेकाइदिन्थे । एवि विश्व क्रिकेटको पाएको एक अद्धभुत क्षमता भएका खेलाडी हुन् । उनी एक्लै खेलको दिशा मोड्न सक्ने खुबी […]

Success

Thank you for your time.