default_image

अन्तर्राष्ट्रिय

January 31, 2022

आइपिएल नखेल्नेबारे स्टार्कको जवाफ

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) विश्वको सर्वाधिक लोकप्रिय र मूल्य पाउने फ्रेन्चाइज लिग हो । व्यावसायिक क्रिकेटमा आइपिएल खेल्ने विश्वका सबै खेलाडीको चाहना हुन्छ । अझ एसोसिएट खेलाडीको लागि आइपिएल एउटा सपना नै हो । तर अष्ट्रेलिया तथा विश्वका चर्चित तीव्र गतिका बलर मिचेल स्टार्कले भने पछिल्लो समय आइपिएल अक्सनमै नाम दर्ता गराएका छैनन् […]

January 31, 2022

रियलविरुद्ध रामोस खेल्नेमा शंका

एजेन्सी – रियल म्याड्रिडविरुद्ध दुई साता पछि हुने च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का सर्जियो रामोस खेल्ने नखेल्नेमा शंका बढेको छ । पिडौलामा लागेको चोटका कारण पूर्व क्लब रियलविरुद्ध उनले खेल्नेमा शंका बढेको हो । यद्दपी आउने दिनमा उनको फिटेनसको अवस्था हेरेर खेल्ने नखेल्ने निर्णय लिइने बताइएको छ । […]

January 31, 2022

बलात्कार आरोपमा युनाइटेडका फरवार्ड पक्राउ

एजेन्सी – प्रेमिकामाथि बलात्कार र कुटपिट गरेको आरोपका इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मासन ग्रिनउड पक्राउ परेका छन् । प्रेमिका ह्यारिट रोब्सनलाई बलात्कार र कुटपिट गरेको आरोपमा २० वर्षीय युवा फरवार्ड ग्रिनउडलाई पक्राउ गरी अनुसन्धान थालिएको इंग्ल्यान्ड प्रहरीले जनाएको छ । ग्रिनउडले आफूमाथि आक्रमण गरेको आरोप लगाएकी थिइन् । सामाजिक सञ्जाल इस्टाग्राममा उनले आफू […]

January 31, 2022

ब्राजिली मिडफिल्डर न्यूक्यासलमा अनुबन्धित

एजेन्सी – प्रिमियर लिगको रेलिगेसन जोनमा रहेको न्यूक्यासल युनाइटेडले ब्राजिली मिडफिल्डर ब्रुनो गुइमारेसलाई अनुबन्ध गरेको छ । न्यूक्यासलले ब्रुनोलाई साँढे चार वर्षको लागि फ्रेन्च क्लब लियोनबाट ३३ मिलियन युरोमा अनुबन्ध गरेको हो । गत वर्ष टोकियो ओलम्पिक २०२० को स्वर्ण विजेता ब्राजिली टोलीको सदस्य रहेको गुइमारेस सेन्ट जेम्स पार्कमा जनवरी ट्रान्सफरमा अनुबन्ध हुने दोस्रो महँगा […]

January 31, 2022

सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

एजेन्सी – गत सिजनको उपाविजेता सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इक्वेटोरियल गिनियामाथि ३–१ को सहज जित निकाल्दै सेनेगलले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । क्यामरुनमा आइतबार राति भएको खेलमा सेनेगलको जितमा फामरा दिधिओउ, चेइखोउ कोउयाटे र इस्माइला सारले गोल गरे । इक्वेटोरियल गिनियाका जान्निक बुयाला सामले एक गोल फर्काए […]

January 31, 2022

सलाह चम्कदा इजिप्ट सेमिफाइनलमा

एजेन्सी – एक गोलले पछि परेको स्थितिमा स्टार फरवार्ड तथा कप्तान मोमम्मद सलाहले एक गोलसँगै अर्काे गोलको लागि असिस्ट दिएपछि इजिप्टले पूनरागमन जित निकाल्दै अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ । इजिप्टले मोरोक्कोलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । इजिप्टको जितमा सलाहसँगै सब्सिच्युट फरवार्ड ट्राजिग्वेटले गोल […]

January 30, 2022

लिभरपुलले कोलम्वियन मिडफिल्डर भित्र्यायो

एजेन्सी – इंग्लिस क्लब लिभरपुलले कोलम्वियन स्टार मिडफिल्डर भित्र्याएको छ । लिभरपुलले कोलम्वियन मिडफिल्डर लुइस डियाजलाई पोर्चुगिज क्लब पोर्टाेबाट क्लबमा अनुबन्ध गरेको हो । लिभरपुलले २५ वर्षीय डियाजलाई ६० मिलियन युरो (१५ मिलियन बोनस) मा ५ वर्ष ६ महिनाको लागि अनुबन्ध गरेको हो । अब उनी २०२७ को समरसम्म लिभरपुलमा रहनेछ । उनी अहिले अन्तर्राष्ट्रिय […]

January 30, 2022

नाडालले जिते ऐतिहासिक २१औं ग्रान्डस्लाम

एजेन्सी – स्पेनिस टेनिस स्टार राफायल नाडालले सुरुवाती दुई सेटमा पछि परेको स्थितिबाट सानदार पूनरागमन गर्दै करिअरको २१औं ग्रान्डस्लामको रुपमा अष्ट्रेलियन ओपनको उपाधि जितेका छन् । प्रतियोगिताका छैटौं वरीयताका नाडालले दोस्रो वरीयताका रसियन ड्यानियल मेडभेडेभलाई ३–२ को पूनरागमन जित निकाल्दै अष्ट्रेलियन ओपनको च्याम्पियन बन्न सफल भएका हुन् । अष्ट्रेलियन ओपनको च्याम्पियन बनेसँगै नाडाल सर्वाधिक ग्रान्डस्लाम […]

January 30, 2022

इन्डोनेसियामा रोहितको टोलीको हार

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीका सदस्य रोहित चन्दको व्यवासायिक क्लब पर्सिजा जकार्ता इन्डोनेसिया लिगा वानमा आइतबार पराजित भएको छ । रोहितको टोली पर्सिजा अंकतालिकाको पुछारमा रहेको पर्सिराजा बान्दासँग १–० ले पराजित भएको हो । लिगमा संघर्ष गरिरहेको पर्सिराजाको त्यो दोस्रो जित हो । भिभी अर्सिजालले ६७ औं मिनेटमा गरेको गोलमा टोलीले जित हासिल गरेको थियो […]

January 30, 2022

ट्राओरे बार्सिलोना फर्किए

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब वल्भ्सका विंगर एडमा ट्राओरेलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले आफ्नो एकेडेमीकै पुर्व उत्पादन ट्राओरेलाई लोनमा अनुबन्ध गरेको हो । उनी यो सिजनको अन्त्यसम्म बार्सिलोनामा रहनेछन् । बार्सिलोनाले ३० मिलियन युरोमा क्लबमै राख्ने विकल्प समेत राखेको छ । शुक्रबार मेडिकललगायतको अन्य प्रक्रिया रहेपनि केही प्रक्रिया नमिल्दा क्लबले शनिबार मात्रै […]

Success

Thank you for your time.