default_image

अन्तर्राष्ट्रिय

May 19, 2025

लखनउ आइपिएल प्ले अफ दौडबाट बाहिरियो

एजेन्सी – लखनउ सुपर जायन्ट्स इन्डियन प्रिमियर लिग (आइपिएल) प्ले अफ‌ दौडबाट बाहिरिएको छ। सनराइजर्स हैदराबादसँग सोमवार ६ विकेटले पराजित भएपछि लखनउ‌को प्ले अफ पुग्ने सम्भावना सकिएको छ। अब दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स प्ले अफ दौडमा छन् । गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैंगलुरु र पन्जाब किंग्स यसअघि नै प्ले अफमा पुगिसकेका छन्। आज २ […]

May 19, 2025

हैदराबादलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले सनराइजर्स हैदराबादलाई२ सय ६ रनको चुनौती दिएको छ। एकाना स्टेडियममा टस जितेर सनराइजर्स हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गर्यो। लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ५ रनको योगफल बनायो। सानदार सुरुवात गरेको लखनउले पहिलो विकेटको लागि शतकीय साझेदारी गर्यो। ओपनरद्वय मिचेल मार्स र […]

May 19, 2025

हैदराबादले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। एकाना स्टेडियममा टस जितेर सनराइजर्स हैदराबादले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। लखनउलाई प्ले अफको संभावनालाई कायमै राख्न आज जितको विकल्प छैन । यो सिजन लखनउको प्रदर्शनमा उतार-चढाव रह्यो। जहाँ मिचेल मार्श र निकोलस पुरनले राम्रो सुरुवात गरे पनि विस्तारै […]

May 19, 2025

आइपिएलमा लखनउ र हैदराबाद भिड्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को प्ले अफ दौडबाट बाहिरिसकेको सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्ट्सबीच आज खेल हुँदैछ। लखनउको एकाना स्टेडियममा खेल नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु (आरसिबी) र पन्जाब किङ्स प्ले अफमा पुगिसक्दा अब प्ले अफको लागि मात्र एक टोलीको लागि मौका बाँकी छ। जसको […]

May 19, 2025

नेपाललाई युएईको प्रतिस्पर्धात्मक चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टि-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरको सुपर थ्रीमा युएईले नेपाललाई जितको लागि १ सय १५ रनको प्रतिस्पर्धात्मक चुनौती दिएको छ। टेर्डथाई क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । युएईले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रनको योगफल खडा गर्यो। ओपनरद्वय इशा ओजा र थ्रीता […]

May 19, 2025

फुलहम विजयी

एजेन्सी – सानदार पुनरागमन गर्दै फुलहमले इङ्लिस प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई ३-२ ले हराएको छ । योसँगै फुलहमले शीर्ष आठमा यो पटकको लिग सकाउने झिनो आशालाई कायमै राखेको छ। आदामा ट्राओरेको क्रसमा राउल जिमेनेजको हेडर गोलमा फुलहमले १६ औं मिनेटमा अग्रता बनायो। तर यसको ६ मिनेटमै ब्रेन्टफोर्डका ब्रायन म्बुएमोले बराबरी गोल फर्काए। खेलको २८ औं मिनेटमा […]

May 19, 2025

आर्सनलको जित

एजेन्सी – आर्सनल इंग्लिस प्रिमियर लिगमा आइतवार विजयी भएको छ। डेक्लान राइसको निर्णायक गोलमा आर्सनलले न्युक्यासललाई १-० ले हरायो । पहिलो हाफमा आर्सनलले प्रभावशाली प्रदर्शन गर्न सकेन । पहिलो हाफमा डेविड रायाले केही उत्कृष्ट बचावट गर्दा न्युक्यासलले गोल गर्न सकेन । खेलको ५५औं मिनेटमा मार्टिन ओडेगार्डको पासमा डेक्लानले पहिलो टचमै उत्कृष्ट गोल गरे। यो सँगै […]

May 19, 2025

नेपालले टस जित्यो‌

काठमाडौं (हाम्रो खेलकुद)- आइसिसी महिला टी-ट्वान्टी वल्ड कप एसिया क्वालिफायरको महत्वपूर्ण खेलमा नेपालले युएईको सामना गर्दैछ । सुपर थ्रीको यो प्रतिस्पर्धामा जित निकाले नेपाल ग्लोबल छनोटमा नेपालले स्थान सुरक्षित गर्नेछ। हारले नेपालको छनोट यात्रामा पूर्ण विराम लाग्नेछ। टेर्डथाई क्रिकेट मैदानमा कप्तान इन्दु बर्माले टस जितेकी छिन्। टस जितेर नेपालले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ। […]

May 19, 2025

रियल म्याड्रिडको जित

एजेन्सी – किलियन एम्बाप्पे र जुड बेलिङघमका अन्त्य गरेपछि रियल म्याड्रिडले नौं खेलाडीमा सिमित सेभियालाई २-० ले पराजित गरेको छ । सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौं खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो। तर ला लिगाका शीर्ष स्कोरर एम्बाप्पेले ७५ औं मिनेटमा २९औं […]

May 19, 2025

च्याम्पियन बार्सिलोना पराजित

एजेन्सी – लामिन यामाल र फर्मिन लोपेजले सानदार गोल गरे पनि बार्सिलोना भिल्लारियलसँग ३-२ ले पराजित भएको छ। यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन सकेन। पुनरागमन जितसहित भिल्लारियल शीर्ष पाँचमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगको सुनिश्चितता गर्‍यो। हान्सी फ्लिकको टोलीले बिहीवार प्रतिद्वन्द्वी एस्पानियोलमाथि २-० को जित निकालेर आफ्नो २८औं शीर्ष […]

Success

Thank you for your time.