default_image

अन्तर्राष्ट्रिय

July 25, 2020

बार्सिलोनाका लेजेन्ड जाभीलाई कोरोना संक्रमण

एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका लेजेन्ड तथा कतारी क्लब अल सादका मुख्य प्रशिक्षक जाभी हर्नान्डेजलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।   केही दिनअघि कतार स्टार्स लिग (क्युएसएल) का लागि कतार फुटबल फेडेरेसन (क्युएफए) ले सबै जनाको कोरोना परिक्षण गर्दा ४० वर्षीय प्रशिक्षक जाभीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस सक्रमण […]

July 25, 2020

बार्सिलोनाले एक दर्जन खेलाडी बेच्ने

एजेन्सी – बार्सिलोनाका लागि यस सिजनको अन्त्य अझै भएको छैन । च्याम्पियन्स लिगको राउन्ड अफ १६ को दोस्रो लेग खेल्न बाँकी रहेको क्याटलान टोलीले अर्को सिजनको लागि खेलाडी तयारी भने सुरु गरिसकेको छ । बार्सिलोनाले इन्टर मिलानका फरवार्ड लौटारो मार्टिनेजलाई अनुबन्ध गर्ने आफ्नो मुख्य योजनाका रुपमा अगाडि सारेको छ । तर त्यसका लागि बार्सिलोनाले आवश्यक […]

July 25, 2020

एमबाप्पेले च्याम्पियन्स लिग नखेल्ने सम्भावना

एजेन्सी – कप डे फ्रान्सको फाइनलमा सेन्ट एटिएनविरुद्ध चोट बोकेपछि फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले च्याम्पियन्स लिगको अन्तिम चरणका खेल गुमाउने सम्भावना बढेको छ । खेलको पहिलो हाफमा नै सेन्ट एटिएनका कप्तान लोइस पेरिनको ट्याकलमा एमबाप्पे घाइते भएका थिए । रेफ्रीले उक्त फलका लागि सुरुवातमा पहेंलो कार्ड दिएपनि भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेरिनलाई रातो कार्ड […]

July 25, 2020

हेन्डरसन फुटबलर अफ दि एयर

एजेन्सी – लिभरपुलका कप्तान जोर्डन हेन्डरसन फुटबल राइटर्सस एसोसिएसन (एफडब्लूए) फुटबलर अफ दि एयर अवार्ड जितेका छन् । उनको कप्तानीमा लिभपुरलले गत साता प्रिमियर लिग उपाधि जितेको हो । तीन दशक यता लिभरपुलले प्रिमियर लिग जितेको यो पहिलो पटक हो । टोलीले पछिल्लो पटक सन् १९९० मा लिग उपाधि जितेको थियो । १९ एसिस्ट गरेका […]

July 25, 2020

ओलीको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्ड बलियो

एजेन्सी – युवा स्टार ओली पोपको उत्कृष्ट ब्याटिङसँगै वेस्टइन्डिजविरुद्धको तेस्रो तथा अन्तिम टेष्ट खेलमा इंग्ल्यान्ड बलियो योगफलतर्फ अघि बढेको छ । ओल्ड ट्राफर्ड म्यानचेस्टरमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले पहिलो दिनको समाप्तीमा ८५.४ ओभरमा ४ विकेटको क्षतिमा २ सय ५८ रन जोडेको छ । युवा ब्याट्सम्यान ओली पोप आफ्नो टेष्ट करिअरको दोस्रो शतक नजिक […]

July 25, 2020

मिलान र एटलान्टाको बराबरी

एजेन्सी – इटालियन सिरी ‘ए’ मा एसी मिलान र एटलान्टाले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।  मिलानोमा शुक्रबार राति भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोलीका हाकान कलहानोग्लुले गोल गर्दा पाहुना टोलीका डुभान जापटाले गोल फर्काएका थिए । एटलान्टाका रुस्लान मालिनोभ्स्कीले पेनाल्टी चुकाएका थिए ।  खेलको १४औं मिनेटमा हाकानले फ्रिकिकमा सिधै गोल गर्दै मिलानलाई १–० […]

July 25, 2020

पीएसजी कोपा डि फ्रान्स च्याम्पियन

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको च्याम्पियन बनेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको च्याम्पियन बन्न सफल भएको हो । स्टेट डि फ्रान्स पेरिसमा शुक्रबार राति भएको खेलमा पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै […]

July 24, 2020

प्रिमियर लिगको नयाँ सिजन सेप्टेम्बर दोस्रो साता सुरु हुने

एजेन्सी – कोरोना भाइरस संक्रमणका कारण यस सिजनमा असर पर्दा प्रिमियर लिगको नयाँ सिजन २०२०/२१ सेप्टेम्बर १२ मा सुरु हुने भएको छ । सिजनको अन्तिम खेल भने मे २३ मा हुनेछ । जारी सिजनको अन्त्य भने आइतबार हुँदैछ । लिभरपुलले ३० वर्षपछि लिग उपाधि जित्दा अन्य स्थानको टुंगो लाग्न भने बाँकी रहेको छ । उपविजेता […]

July 24, 2020

सन्दीपले सिपिएल नखेल्ने सम्भावना

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले आगामी संस्करणको क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने सम्भावना अन्यौल र कठिन बनेको छ । सिपिएल भदौ २ देखि २५ (अगष्ट १८– सेप्टेम्बर १०) सम्म हुँदैछ । तर नेपाल सरकारले कोरोना भाइरस महामारीको कारण भदौ १ गते सम्मलाई अन्तर्राष्ट्रिय उडानलाई रोक लगाएको छ । आइसिसीको नियम अनुसार […]

July 24, 2020

आइपिएलको मिति तय

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करण असोज पहिलो साता देखि सुरु हुने भएको छ । यस पटकको आइपिएल संयुक्त अरव इमिरेट्स (यूएई) मा हुने यस अघि नै निश्चित भएको थियो । आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले आइपिएल यस वर्ष असोज ३ देखि सुरु हुने बताएका छन् । पटेलका अनुसार फाइनल […]

Success

Thank you for your time.