default_image

अन्तर्राष्ट्रिय

June 3, 2020

सान्चोको दुर्लभ उपलब्धि

एजेन्सी – इंग्लिस मिडफिल्डर जेडन सान्चोले पछिल्लो समय जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट खेल्दै तहल्का मच्चाइरहेका छन् । म्यान्चेस्टर सिटीबाट सिनियर टिममा फुटबलको खोजीमा डर्टमुन्ड जाने उनको निर्णय सहि सावित भएको छ । २० वर्षीय सान्चोले आइतबार जर्मन बुन्डेसलिगा अन्तर्गत पाडेरबर्नविरुद्ध खेलमा ह्याट्रिक प्रहार गर्दै विश्व फुटबलमै बिरलै देखिने उपलब्धि हासिल गरेका छन् । उनको ह्याट्रिककै […]

June 3, 2020

इंग्ल्यान्डसँगको सिरिजको लागि वेस्टइन्डिजको टोली घोषणा

एजेन्सी— वेस्टइन्डिज क्रिकेट बोर्डले अर्को महिना इंग्ल्यान्डसँग खेल्ने तीन टेष्ट सिरिजको लागि आफ्नो १४ सदस्य टोली घोषणा गरेको छ । बुधबार जेसन होल्डरको कप्तानीमा २ नयाँ अनुहार समेट्दै वेस्ट इन्डिजले टोली घोषणा गरेको हो । त्यस्तै सिरिजका लागि ११ रिजर्भ खेलाडी पनि घोषणा गरेको छ । मध्यक्रमका ३१ वर्षिय नक्रमाह बोनर पहिलो पटक टेष्ट टोलीमा […]

June 3, 2020

रियल छाडेसँगै रोनाल्डोको व्यक्तिगत उपाधिमा खडेरी

एजेन्सी – पोर्चुगलको राष्ट्रिय टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेनिस महारथी रियल म्याड्रिड छाडेर इटालियन च्याम्पियन युभेन्टस पुगेको झन्डै २ वर्ष पुग्न लागेको छ । रियल म्याड्रिडमा रोनाल्डोले निकै सफलता हासिल गरेका थिए । रियलकै जर्सीमा लगातार तीन पटकसहित कुल ४ पटक च्याम्पियन्स लिग उपाधि जितेका रोनाल्डोले दुर्लभ इतिहास रचे । व्यक्तिगत उपाधिका हिसाबले रोनाल्डोले रियल […]

June 3, 2020

च्याम्पियन्स लिग फाइनल पोर्चुगलमा हुन सक्ने !

एजेन्सी – यो वर्षको च्याम्पियन्स लिग फाइनल पोर्चुगलमा हुन सक्ने सम्भावना रहेको पोर्चुगल फुटबल संघका अध्यक्ष मार्सेलो रेबेलो डी सुसाले बताएका छन् । च्याम्पियन्स लिगका अन्तिम १६ का केहि खेल टुंगो लागेपछि क्वार्टरफाइनल र बाँकी खेल अगस्टमा हुन सक्ने सम्भावना रहको बताइएको छ । यूईएफएले यसबारे सबै क्लबसँग एक चरण छलफल गरिसकेको छ र औपचारिक […]

June 3, 2020

प्रिमियर लिग फर्कने काउटिन्होको चाहना

एजेन्सी – लिभरपुलबाट बार्सिलोना पुगेका फिलिप्पे काउटिन्हो पुनः प्रिमियर लिग क्लब नै फर्कन चाहिरहेको बताइएको छ । ब्राजिलियन मिडफिल्डर अहिले लोनमा बायर्न म्युनिखमा छन् । बायर्नले स्थाई रुपमा क्लबमा राख्ने नचाहेपछि सिजनको समाप्तीसँगै उनी बार्सिलोना फर्कनेछन् । दुई वर्षअघि उच्च अपेक्षाका साथ बार्सिलोनाले भित्राइएका काउटिन्होले त्यहाँ भने प्रभाव पार्न सकेनन् । उनलाई भित्राउनका लागि बार्सिलोना […]

June 3, 2020

‘चेल्सीमा बस्नु भगवानको चाहना’

एजेन्सी – ओलिभर जिर्रोडले भगवानकै चाहनाले आफु चेल्सीमा बसेको बताएका छन् । उनले अर्को एक सिजन चेल्सीमै रहेन सम्झौता गरेका थिए । ३३ वर्षे जिर्रोडले जनवरीमा क्लब छाड्न चाहेका थिए । युरो कपका लागि डिडिएर डेसच्याम्पको फ्रान्सेली टोलीमा नियमित रुपमा पर्नका लागि पनि बढी मौकाको खोजीका लागि चेल्सी छाड्न चाहन्थे । प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडविरुद्धको […]

June 3, 2020

मैदान फर्कंदै मेस्सी, सुआरेज र ग्रिजमनको जोडी

एजेन्सी – प्रशिक्षक किके सेटिन बार्सिलोनामा नियुक्त भएपछि पहिलोपटक आफ्नो पूर्ण टोलीसँग प्रशिक्षण गर्न पाएका छन् । चोटका कारण बाहिर रहेका फरवार्ड लुइस सुआरेज समेत प्रशिक्षणमा समावेश भएपछि सेटिनले पहिलो पटक पूरा टोलीलाई प्रशिक्षण दिए । उरुग्वेका फरवार्ड सुआरेज जनवरीको दोस्रो साता स्पेनिस सुपरकपको सेमिफाइनल खेलमा एटलेटिको म्याड्रिडविरुद्ध खेल्दा घाइते भएका थिए । उक्त खेल […]

June 3, 2020

फ्लोयडको समर्थनमा खेल क्षेत्रको ऐक्यवद्धता

एजेन्सी – प्रहरी हिरासतमा मृत्यु भएका अफ्रिकन–अमेरिकन नागरिक जर्ज फ्लोयडको समर्थनमा इंग्लिस क्लब चेल्सी र लिभरपुलका खेलाडीहरुले अभ्यासको दौरान गोलाकार बनी घुँडा टेकेर ऐक्यवद्धता व्यक्त गरेका छन् ।  लिभरपुलका २९ खेलाडीहरुले सोमबार एकतामा बल हुन्छ भन्ने सन्देशसहित फ्लोयडको समर्थनमा रंगभेदविरुद्ध आवाज दिदा लन्डन क्लब चेल्सीले अंग्रेजी अक्षर ‘एच’ को बनावटमा ‘एच’ अर्थात मानव आकार तयार […]

June 3, 2020

प्रिमियर लिग क्लबलाई मैत्रीपुर्ण खेल खेल्न अनुमति

एजेन्सी – प्रिमियर लिग आयोजकले कोरोना महामारीपछि १७ जुनदेखि पुनः शुरु हुन लागेको इंग्लिस प्रिमियर लिगको खेलअघि क्लबलाई एक अर्कासँग मैत्रीपुर्ण खेल खेल्न अनुमति दिएको छ ।  बेलायती पत्रिका टेलिग्राफका अनुसार मैत्रीपुर्ण खेलका कडा निर्देशन र नियमको पालना गर्नुपर्ने हुन्छ । जहाँ अफिसियल रेफ्री हुनेछैन । क्लबका कोचिङ स्टाफले रेफ्रीको भुमिका निभाउनु पर्ने तथा खेल […]

June 2, 2020

बार्सिलोनाका पाँच खेलाडी कोरोनामुक्त

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका सिनियर टोलीमै रहेका पाँच खेलाडी कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएका छन् । आफ्ना सिनियर टोलीकै पाँच खेलाडीमा कोरोना संक्रमण पुष्टि भएपनि बार्सिलोना र स्पेनिस ला लिगा आयोजकले यो विषयलाई गोप्य नै राखेको थियो । एक दावी अनुसार पछिल्लो परिक्षणमा उनीहरुमा कोरोनाको लक्षण नदेखिएपछि उनीहरु टिमको पुर्ण प्रशिक्षणमा जोडिइसकेका […]

Success

Thank you for your time.