default_image

अन्तर्राष्ट्रिय

June 1, 2020

फुटसल बचाउन जिदानको आवाज

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक तथा फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान जिनेदिन जिदानले कोरोनाबाट प्रभावित भएको फुटसल क्षेत्र बचाउको लागि आवाज उठाएका छन् । जिदानले फ्रान्समा रहेका झन्डै २ सय ५० फुटसल सेन्टरहरुको आवाज बुलन्द पार्न अगाडी सारिएको कदममा आफ्नो पनि साथ रहने बताएका छन् । कोरोनाका कारण लामो समयदेखि बन्द गरिएको फुटसल अब खोल्नुपर्ने, […]

June 1, 2020

रियल म्याड्रिडलाई नयाँ खेलाडी अनुबन्ध गर्न कठिन

एजेन्सी – खेलाडी अनुबन्धमा स्पेनिस महारथी रियल म्याड्रिड अग्रपङ्तिमा आउने क्लब हो । टोलीलाई बलियो बनाउन महँगो मुल्य खर्चन पछि नपर्ने रियललाई यसपटक ट्रान्सफर विन्डोमा खेलाडी अनुबन्ध गर्न कठिन पर्ने देखिएको छ । क्लबले खेलाडी अनुबन्ध नै नगर्ने सम्मको योजना तयार गरिरहेको छ । स्पेनिस पत्रिका मार्काका अनुसार कोरोना भाइरस (कोभिड–१९) का कारण क्लबमा परेको […]

June 1, 2020

महँगा रोनाल्डो : ५ घण्टाको पारिश्रमिक १३ करोड रुपैयाँ

एजेन्सी – पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो विश्व खेलकुदमा सर्वाधिक कमाउने खेलाडी सुचिमा दोस्रो स्थानमा छन् । रोनाल्डोले मैदानभित्र युभेन्टसको जर्सीमा खेल्दा पारिश्रमिक त लिन्छन् नै, त्यसबाहेक मैदानबाहिर पनि उनले प्रायोजन तथा अन्य विविध कार्यक्रमबाट आर्थिक आयआर्जन गर्छन् । सन् २०१३ मा रोनाल्डोले एक कार्यक्रमका लागि लिएको पारिश्रमिकबारे जर्मनीको एक पत्रिकाले विस्तृत विवरण सार्वजनिक गरेको छ […]

June 1, 2020

सान्चोको ह्याट्रिकमा डर्टमुन्डको सानदार जित

एजेन्सी – युवा मिडफिल्डर जाडोन सान्चोको ह्याट्रिक मद्दतमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । डर्टमुन्डले पाडेरवर्नमाथि ६–१ को सानदार जित हात पारेको हो । बेन्टेलेर एरिना पाडेरवर्नमा आइतबार राति भएको खेलमा थप गोल थोर्गन हजार्ड र अचरफ हाकिमी र स्मेल्जर गरे । घरेलु टोलीका हुवी हनिमिएरले सान्त्वना गोल गरे । जितसँगै डर्टमुन्डले […]

May 31, 2020

मोन्चेनग्लाडवाच तेस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया मोन्चेनग्लाडवाच जर्मन बुन्डेस लिगाको तेस्रो स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा युनियन बर्लिनमाथि ४–१ को सहज जित निकाल्दै मोन्चेनग्लाडवाच तेस्रो स्थानमा उक्लन सफल भएको हो । मोन्चेनग्लाडवाचले बायर लिभरकुसनलाई गोल अन्तरमा पछि पारेको हो । दुवै टोलीको समान खेलबाट समान ५६ अंक छ । पराजित युनियन बर्लिन ३१ अंक जोडेर […]

May 31, 2020

जब १६ वर्षे एलिएटले रामोसलाई भेट्न मानेनन्

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडले इंग्लिस मिडफिल्डर हार्भी एलिएटलाई क्लबका कप्तान सर्जियो रामोसलाई भेट्ने प्रस्ताव गर्दा उनले अस्विकार गरेको खुलासा भएको छ । गत वर्ष रियलले त्यसबेला १६ वर्ष मात्र पुगेका इंग्लिस मिडफिल्डरलाई दोस्रो श्रेणीको क्लब फुलहमबाट अनुबन्धन गर्ने प्रयास गरेको थियो । रियलले अनुबन्धनबारे औपचारिक छलफल तथा एलिएटलाई क्लबबारे थप जानकारी दिन सान्टियागो […]

May 31, 2020

इकार्डी र पीएसजीबीच सम्झौता

एजेन्सी – फ्रेन्च लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अर्जेन्टिना तथा इटालियन क्लब इन्टर मिलानका फरवार्ड मोउरो इकार्डीलाई औपचारिक रुपमा अनुबन्ध गरेको छ ।  यसै सिजन इन्टर मिलानबाट लोनमा पीएसजी पुगेका २७ वर्षे फरवार्डलाई पीएसजलिे ५२ मिलियन पाउण्डमा ४ वर्षको लागि अनुबन्ध गरेको हो । अब इकार्डी २०२४ सम्म पीएसजीमा रहनेछन् । कोरोनापछिको […]

May 31, 2020

कामाभिगां रियल जाने सम्भावना कम

एजेन्सी – इडुरार्डो कामाभिगां आउने सिजन रियल म्याड्रिड जाने चर्चा चलिरहेको छ । तर, यो बीचमा रिनेसले भने आफ्ना मिडफिल्डर तत्काल अर्को क्लब नजानेमा विश्वस्त छ । १७ वर्षे कामाभिंगाको रिनेससँग सन् २०२२ सम्मको सम्झौता छ । कम्तीमा अर्को एक सिजन उनी क्लबमै रहने अनुमान गरेको छ । कोभिड १९ का कारण स्थगित भएको लिग […]

May 31, 2020

हालान्डले पाडेरवर्नसँगको खेल गुमाउने

एजेन्सी – जर्मन बुन्डेस लिगामा आज (आइतबार) दुई खेल हुदैछ । उपाधिको झिनो आशा रहेको बोरुसिया डर्टमुन्ड र पाडेरवर्न तथा बोरुसिया मोन्चेनग्लाडबाच र युनियन बर्लिनबीच प्रतिस्पर्धा हुदैछ ।  डर्टमुन्ड र पाडेरवर्नबीचको खेल नेपाली समयअनुसार राति ९ः४५ बजे तथा मोन्चेनग्लाडबाक र युनियन बर्लिनबीचको खेल साँझ ७ः१५ बजेपछि हुनेछ ।  उपाधिको सम्भावना जीवितै राख्न डर्टमुन्ड घरेलु टोलीलाई […]

May 31, 2020

बार्सिलोनाका पूर्व अध्यक्ष भन्छन्, ‘रोनाल्डोभन्दा नेयमार उत्कृष्ट’

एजेन्सी – विश्व फुटबलका अहिलेका स्टारमा लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो मध्येको उत्कृष्ट भन्ने चर्चा चलिरहन्छ । सामन्यतया यो छलफलमा नेयमार रोनाल्डो र मेस्सीपछि तेस्रो नम्बरमा आउँछन् । तर बार्सिलोनाका पूर्व अध्यक्ष सान्ड्रो रोसेलका अनुसार नेयमार मेस्सीपछि विश्व फुटबलका दोस्रा उत्कृष्ट खेलाडी हुन् । रोसेलको नजरमा मेस्सी भन्दा पछि रहेका नेयमार रोनाल्डो भन्दा अगाडि छन् […]

Success

Thank you for your time.