default_image

अन्तर्राष्ट्रिय

October 28, 2020

अध्यक्ष बार्टोमेउसहित बार्सिलोना बोर्डको राजिनामा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउसँगै बोर्डका सम्पूर्ण सदस्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । पछिल्लो समय समर्थकहरुबाट अत्यधिक दबाब आएपछि बार्टोमेउले राजिनामा दिएका हुन् । सन् २०१४ मा अध्यक्ष भएका उनको लिओनेल मेस्सीसँग सम्बन्ध चिसिएपछि यो निर्णयमा पुगेका हुन् । यद्यपि बढ्दो दबाबका बीच उनीविरुद्ध अविश्वासको प्रस्ताव अघि बढ्ने सम्भावना समेत […]

October 28, 2020

हारबाट जोगिएको रियल म्याड्रिड पुछारमै

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती समूह बी को खेलमा स्पेनिस च्याम्पियन रियल म्याड्रिड बोरुसिया मोन्चेनग्लाडबाकसँग हारबाट जोगिएको छ । बोरुसियामा भएको खेलमा रियल अन्तिम समयमा २ गोल गर्दै खेल २-२ को बराबरी गर्न सफल भएको हो । खेलको ३३ औं मिनेटमा घरेलु टोलीले मार्कस थुरामको गोलमा अग्रता लिएको थियो । उनले एलेसन […]

October 28, 2020

हैदराबादसँग दिल्लीको फराकिलो हार

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्स सनराइजर्स हैदराबादसँग ८८ रनको फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार राती आइपिएलको ४७ औं सम्पन्न खेलमा दिल्ली हैदराबादसँग फराकिलो अन्तरले पराजित हुँदै दुई खेल अगावै प्ले अफमा पुग्ने अवसर गुमाउनुको साथै अंक तालिकामा तेस्रो स्थानमा झरेको छ । जितका लागि २ सय २० रनको विशाल विजयी […]

October 27, 2020

वार्नर र शाह चम्कँदा दिल्लीलाई विशाल लक्ष्य

एजेन्सी – ओपनर डेभिड वार्नर र ऋद्धिमान शाहको उत्कृष्ट प्रर्दशनको सहयोगमा सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा दिल्ली क्यापिटल्सलाई २ सय २० रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा २ विकेटको क्षतिमा २ सय १९ रन बनायो । हैदराबादका विकेटकिपर […]

October 27, 2020

रसेल सहित पाँच खेलाडीले एलपिएल नखेल्ने

एजेन्सी – वेस्टइन्डिजका चर्चित अलराउन्डर आन्द्रे रसेल सहित पाँच खेलाडीले श्रीलंका क्रिकेट बोर्डले आयोजना गर्ने लंका प्रिमियर लिग (एलपिएल) नखेल्ने भएका छन् । एलपिएल नोभेम्बर २१ देखि डिसेम्बर १३ सम्म पाँच फ्रेन्चाइज टोलीबीच प्रतिस्पर्धा हुँदै छ । गत सोमबार मात्र ड्राफ्ट मार्फत सबै फ्रेन्चाइज टोलीले खेलाडी अनुबन्ध गरेका थिए । आन्द्रे रसेलसँगै दक्षिण अफ्रिका ब्याट्सम्यान […]

October 27, 2020

पहिलो जितको खोजीमा रियल म्याड्रिड

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह ‘बी’ मा रियल म्याड्रिडले बोरुसिया मोन्चेनग्लाडबाकको सामना गर्दैछ । अघिल्लो खेलमा शाख्तरसँग पराजित रियल पहिलो जितको खोजीमा हुनेछ । खेल नेपाली समयानुसार रातको १:४५ बजे सुरु हुनेछ । घरेलु मैदानमा ३-२ को हार बेहोरेका कारण रियल समूहमा पुछारमा छ । अर्को खेलमा इन्टर मिलान र ग्लाडबाकले २-२ को बराबरी खेलेका थिए । रियलले उक्त हारपछि […]

October 27, 2020

रोहितबिनै भारतीय टोली घोषणा, राहुल उपकप्तान

एजेन्सी– भारतीय क्रिकेट टोलीका वर्तमान समयका सर्वोत्कृष्ट ओपनर ब्याट्सम्यान रोहित शर्मालाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले अष्ट्रेलिया भ्रमणको लागि टोली बाहिर राखेको छ । बिसिसिआईले अष्ट्रेलियासँग हुने चार टेष्ट, समान तीन ओडिआई र टि२० आई सिरिजलाई सोमबार टोली घोषणा गरेको छ । रोहित तीनै शैलीको भारतीय टोली बाहिर रहेका छन् । इन्डियन प्रिमियर लिग […]

October 27, 2020

दिल्लीलाई शीर्षस्थानसँगै प्लेअफमा पुग्ने अवसर

एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा सुरु हुनेछ । दिल्ली आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिनुको साथै प्ले अफमा पुग्नेछ । हैदराबादलाई प्ले अफको झिनो आशालाई कायमै राख्न […]

October 27, 2020

बार्सिलोनामा समस्याका कारण

एजेन्सी – बार्सिलोना त्यो क्लबमध्य पर्दछ जसले हरेक खेल जित्ने आशा गरिन्छ । तर, त्यस्ता क्लबमा सानो गल्तिले पनि क्लबको सफलता फरक पर्न सक्दछ । लगातारको खराब नतिजाले क्लबमा संकटकाल नै आउन सक्दछ । अहिले बार्सिलोनाको अवस्था त्यहि छ । ला लिगाका पछिल्ला ३ खेलमा २ खेलमा पराजित भएको रियल सबैभन्दा महत्त्वका साथ हेरिएको रियल […]

October 27, 2020

सदाबहार मोड्रिच

एजेन्सी – रियल म्याड्रिडले यो सिजनका अन्त्यमा दुई महत्त्वपूर्ण खेलाडी सर्जियो रामोस र लुका मोड्रिचका बारेमा निर्णय गर्नुपर्ने हुन्छ । क्याम्प नोउमा शनिबार गोल गरेपछि दुई खेलाडीको महत्त्व झन् बढेको छ । फ्लोरेन्टिनो पेरेजले भित्राएका क्रोएसियन खेलाडीले रियलका लागि ३ सय ५० खेल खेलिसकेका छन् । मोड्रिचले यसै साता बार्सिलोनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका थिए । […]

Success

Thank you for your time.