October 26, 2020
एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसले इटालियन सिरी ए मा गरेको कमजोर सुरुवातको सिलसिला आइतबार पनि कायम रहेको छ । घरेलु मैदानमा युभेन्टस हेल्लास भेरोनासँग १-१ को बराबरीमा रोकियो । स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुपस्थित रहँदा टोलीको आक्रमण सम्हालेका स्पेनिस फरवार्ड अल्भारो मोराटाले गोल गरेपनि रेफ्रीले त्यसलाई मान्यता दिएनन् । भीएआरको सहायता लिँदा अफसाइड देखिएपछि युभेन्टस […]
October 26, 2020
एजेन्सी – एल क्लासिकोमा रियल म्याड्रिडले पेनाल्टी पाउनुलाई सहि निर्णय भएको कप्तान सर्जियो रामोसले संकेत गरेका छन् । क्याम्प नोउमा शनिबारको खेलको ५८ औं मिनेटमा रक्षकलाई क्लेमेन्ट लेग्लेटले फाउल गरेपछि भिएआर रिभ्युमा रेफ्री जुवान मार्टिनेज मुन्युराले रियललाई पेनाल्टी दिएका थिए । बार्सिलोनाका प्रशिक्षक तथा खेलाडीले भने पेनाल्टीको निर्णयको विरोध गरेका छन् । रामोसले पेनाल्टीलाई गोलमा […]
October 25, 2020
एजेन्सी– अलराउन्डर बेन स्टोक्सको उत्कृष्ट शतकमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा राजस्थान रोयल्सले शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्समाथि सानदार जित हात पारेको छ । राजस्थानले आइतबार राती सम्पन्न खेलमा मुम्बईलाई ८ विकेटले पराजित गर्दै प्ले अफको सम्भावना कायमै राखेको छ । जितका लागि १ सय ९६ रनको बलियो लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा […]
October 25, 2020
एजेन्सी – अलराउन्डर हार्दिक पान्ड्याको आक्रामक ब्याटिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई १ सय ९६ रनको बलियो लक्ष्य दिएको छ । शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको मुम्बईले २० ओभरमा ५ विकटको क्षतिमा १ सय ९५ रन बनायो । मुम्बईलाई बलियो योगफलमा पुर्याउन तल्लोक्रममा आक्रामक […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४५ औं खेलमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा मुम्बईका कार्यबाहक कप्तान काइरन पोलार्डले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । राजस्थानले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । मुम्बईले टोलीमा एक परिवर्तन गरेको छ । तीव्र गतिका बलर […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई १ सय ४६ रनको मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको बेंगलोरले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४५ रन बनायो । बेंगलोरका कप्तान विराट कोहलीले ४३ बलमा १ चौका र १ […]
October 25, 2020
एजेन्सी – रियल म्याड्रिड र बार्सिलोनाबीचको एल क्लासिको विभिन्न कारणले चर्चामा रहने गरेको छ । गोल गर्नेको चर्चा त स्वभाविक रुपमा हुन्छ नै । तर, बार्सिलोनाका कप्तान लोओनल मेस्सीले गोल गर्न नसक्दा पनि त्यत्तिकै चर्चा हुने गरेको छ । मेस्सी फेरि एक पटक रियल विरुद्ध गोल गर्न असफल भएका छन् । रियलविरुद्ध उनले पछिल्ला ७ […]
October 25, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को ४४ औं खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो ३ : ४५ पछि दुई इन्टरनेशनल क्रिकेट स्टेडियममा सुरु हुनेछ । बेंगलोर आजको खेलमा विजयी भए १६ अंकका साथ शीर्षस्थानमा उक्लिने छ । आजको जितले बेंगलोरको प्ले अफमा स्थान लगभग […]
October 25, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले एल क्लासिकोमा हार बेहोरेपछि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) बार्सिलोनाको विरुद्धमा निर्णय लिन मात्र प्रयोग गरिने आरोप लगाएका छन् । शनिबार एल क्लासिकोमा रियल म्याड्रिडविरुद्ध ३-१ को हार बेहोर्दा खेलमा भीएआर नै टर्निङ प्वाइन्ट बन्यो । खेल १-१ को बराबरीमा रहेको अवस्थामा रेफ्रीले भीएआरको सहायता लिएर दिएको पेनाल्टीमा […]
October 25, 2020
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबारको खेलमा रियल म्याड्रिडले बार्सिलोनाको मैदानमा ३-१ को जित दर्ता गर्दै शीर्षस्थानमा उक्लियो । रियलको जितमा फेडे भालभेर्डे, सर्जियो रामोस र लुका मोड्रीचले १-१ गोल गरे । अन्सु फातीले पहिलो हाफको सुरुवाती समयमा नै बार्सिलोनालाई बराबरीमा ल्याएपनि उक्त गोल अंक जोड्न पर्याप्त रहेन । भीएआरबाट प्राप्त रामोसको पेनाल्टी र […]