October 27, 2020
एजेन्सी – बार्सिलोना प्रशिक्षक रोनाल्ड कोम्यान आफ्नो जमानाका उत्कृष्ट डिफेन्डर थिए । अहिले आफ्नो टोलीको डिफेन्समा समस्या पर्दा उनी चिन्तित देखिएका छन् । विशेषगरी क्लेमेन्ट लेङलेटको प्रदर्शनले टोलीलाई चिन्ता थपेको हो । २५ वर्षीय फ्रान्सेली डिफेन्डरले गत साता मात्र क्लबसँग ६ वर्षका लागि सम्झौता थप गरेका थिए । तर शनिबारको एल क्लासिकोमा रियल म्याड्रिडले अग्रता […]
October 27, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले युवा फरवार्ड केलियन एमबाप्पलेको सम्झौता थपलाई उच्च प्राथमिकतामा राखेको छ । लिग वान च्याम्पियन टोलीले लियोनार्दोमार्फत एमबाप्पेलाई मनाउने प्रयास गरिरहेको छ । एमबाप्पेको निरन्तरताका लागि क्लबले लियोनार्दोमाथि दबाब बढाइरहेको बताइएको छ । एमबाप्पेको क्लबसँगको अहिलेको सम्झौता भने सन् २०२२ सम्म रहेको छ । फ्रान्सेली सन्चारमाध्यमले जनाए अनसार क्लब […]
October 27, 2020
जेन्सी – बोरुसिया मोन्चेनग्लाडवाचसँग मंगलबार हुने च्याम्पियन्स लिगअन्तर्गत समुह चरणको खेलका लागि रियल म्याड्रिडले २१ खेलाडीको नामावली सार्वजनिक गरिसकेको छ । जर्मन भ्रमण टोलीमा इडन हाजार्डलाई पनि समावेश गरिएको छ । बेल्जियन स्टारले नयाँ चोटका कारण जारी सिजनमा कुनै पनि खेल खेलेका छैनन् । रियल आएयता नै उनी पटक पटक चोटका कारण टोली बाहिरै रहँदै […]
October 27, 2020
एजेन्सी – बार्सिलोना तथा ब्राजिलका पुर्व स्टार रोनाल्डिन्होलाई कोरोना संक्रमण भएको छ । तर उनमा कोरोनाको कुनै लक्षण भने देखिएको छैन । ४० वर्षे पुर्व मिडफिल्डर अहिले ब्राजिलमै छन् । बेलो होरिजोन्टेमा उनी अनिवार्य सेल्फ आइसोलेसनमा बसेका छन् । ‘म हिजो देखि बेलो होरिजोन्टेमा छु । एउटा कार्यक्रममा भाग लिन म यहाँ आएका हु । […]
October 26, 2020
एजेन्सी – क्रिस गेल र मन्दीप सिंहको अर्धशतकसँगै किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १ सय ५० रनको लक्ष्य पन्जाबले १९ औं ओभरमा २ विकेट गुमाउँदै पूरा गरेको हो । पन्जाबको जितमा ओपनर मन्दीप सिंहले अविजित ६६ रन जोडे । उनले ५६ बलको सामना गर्दै ८ चौका र २ छक्का प्रहार गरे । मन्दीप र क्रिस गेलले दोस्रो […]
October 26, 2020
एजेन्सी – ओपनर शुभमन गिलको अर्धशतकमा कोलकाता नाइट राइडर्सले किंग्स इलेभेन पन्जाबसामु १ सय ५० रनको मध्यम लक्ष्य प्रस्तुत गरेको छ । शारजाह क्रिकेट रंगशालामा पहिलो ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४९ रन जोड्यो । खराब सुरुवात गरेको कोलकातालाई मध्यक्रमका ब्याट्सम्यानले सम्हालेका थिए । ओपनर नितिश राना इनिङको दोस्रो […]
October 26, 2020
एजेन्सी – ला लिगाको नयाँ सिजनमा बार्सिलोनाले शनिबार पाँचौं खेल खेलेको थियो । तर सिजनको छोटो समयमा बार्सिलोनाले रेफ्रीको भुमिकालाई लिएर प्रश्न खडा गरेको छ । बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानदेखि टोलीका खेलाडीले समेत शनिबार रियल म्याड्रिडसँगको एल क्लासिका दिइएको पेनाल्टीका विषयमा रेफ्रीको आलोचना गरेका थिए । क्लेमेन्ट लेन्गलेटको फाउलमा रेफ्रीले रियललाई पेनाल्टी दिएका थिए । […]
October 26, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ४६ औं खेलमा आज कोलकाता नाइट राइडर्स र किंग्स इलेभेन पन्जाबबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार ७ : ४५ पछि शारजाह क्रिकेट स्टेडियममा सुरु हुने छ । प्ले अफको सम्भावनाको आशा बलियो बनाउन दुबै टोलीलाई जित्नै पर्ने दबाब । कोलकाता ११ खेलमा ६ मा जित […]
October 26, 2020
एजेन्सी– इन्डियन प्रिमियर लिग (आइपिएल) को सर्वाधिक सफल फ्रेन्चाइज टोली चेन्नई सुपर किंग्स इतिहासमा पहिलो पटक लिग चरणबाटै बाहिरिएको छ । आइतबार राती राजस्थान रोयल्सले शीर्षस्थानको मुम्बई इन्डियन्समाथि ८ विकेटको जित निकालेसँगै चेन्नई औपचारिक रुपमा बाहिरिएको हो । आइपिएलको इतिहासमा पहिलो पटक चेन्नई लिग चरणबाट बाहिरिन पुगेको हो । यस अघिका संस्करणमा लगातार फाइनलमा सहजै […]
October 26, 2020
एजेन्सी– राजस्थान रोयल्सका स्टार अलराउन्डर बेन स्टोक्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा नयाँ कीर्तिमान कायम गरेका छन् । आइतबार राती मुम्बई इन्डियन्सलाई ८ विकेटले हराउँन उत्कृष्ट शतक प्रहार गर्दै स्टोक्सले कीर्तिमान कायम गरेका हुन् । जितका लागि १ सय ९६ रनको लक्ष्य पछ्याएको राजस्थानले १८.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गरेको थियो । स्टोक्स ६० […]