September 30, 2020
एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्थात कारवाओ कपको चौथो चरणको खेलमा टोटेनहम हस्टपरले प्रिमियर लिग प्रतिद्धन्द्धी लन्डन क्लब चेल्सीलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा टोटेनहमले पेनाल्टी सुटआउटमा चेल्सीमाथि ५–४ को जित हात पार्दै अघिल्लो चरणमा स्थान बनाएको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा टुंगिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा […]
September 29, 2020
एजेन्सी – स्पिनर राशिद खानको घातक बलिङमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले पहिलो जित हात पारेको छ । मंगलबार राती सम्पन्न ११ औं खेलमा दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गर्दै हैदराबादले तेस्रो खेलमा पहिलो जित हात पारेको हो । दिल्लीको जारी सिजनमा यो पहिलो हार हो । जितका लागि १ सय ६३ रनको […]
September 29, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुस कम्तीमा पनि दुई साता मैदान बाहिर रहने भएका छन् । रियल म्याड्रिडको मेडिकल टोलीले सोमबार गरेको परिक्षणपछि उनले कम्तीमा पनि १० देखि १४ दिन मैदान बाहिर रहने क्लबले पुष्टि गरेको छ । शनिबार राति रियल बेटिसमाथि ३–२ को जित निकालेको खेलमा क्रुसले मस्कुलर इन्ज्युरीका कारण पहिलो […]
September 29, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । शेख जायद स्टेडियम आबूधाबीमा भएको टसमा दिल्लीका कप्तान श्रेयस ऐरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । दिल्लीले टोलीमा एक परिवर्तन गरेको छ । चोटका कारण सुरुवाती दुई खेल गुमाएका तीब्र गतिका […]
September 29, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) को ११ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ७:४५ पछि शेख जायद स्टेडियम आबूधाबीमा सुरु हुनेछ । दिल्ली लगातार तेस्रो जित निकाल्ने सोचका साथ मैदान प्रवेश गर्ने छ । यता सुरुवाती दुबै खेलमा पराजित भएको सनराइजर्स हैदराबाद पहिलो जित […]
September 29, 2020
एजेन्सी – इंग्लिस फुटबल लिग (इएफएल) कप अर्था कारवाओ कपको चौथो चरणमा प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हट्सपर र लन्डन क्लब चेल्सीबीच प्रतिस्पर्धा हुँदैछ । खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समय अनुसार राति १२ः३० बजे हुनेछ । दुवै टोली पाँचौ चरणमा पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछ । टोटनहमले तेस्रो चरणमा लिग टु क्लब लेटन ओरिएन्टबाट वाकओभर पाएपछि […]
September 29, 2020
एजेन्सी – बार्सिलोनाका मिडफिल्डर मिरालेम प्यानिच विश्व फुटबलका महान हस्ती लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो दुवैसँग खेल्ने १४ औं खेलाडी बनेका छन् । यसै सिजन इटालियन च्याम्पियन युभेन्टसबाट बार्सिलोना पुगेका प्यानिचले आइतबार भिल्लारियलविरुद्ध बार्सिलोनाबाट डेब्यु गरे । उक्त खेलमा मेस्सीसँग मैदान उत्रिएका प्यानिचले त्यसअघि रोनाल्डोसँग युभेन्ट्समा खेलेका थिए । उनीसँगै बार्सिलोनाबाट युभेन्टस पुगेका ब्राजिलियन मिडफिल्डर […]
September 29, 2020
एजेन्सी – पोर्चुगल तथा पोर्चुगिज क्लब बेन्फिाका डिफेन्डर रुबेन डायस इंग्लिस क्लब म्यानचेस्टर सिटी आउन सहमत भएका छन् । सिटीको क्लब इतिहासकै कीर्तिमानी मुल्य ६४ मिलियन पाउन्डमा सेन्टरब्याक डियासलाई चार वर्षको लागि अनुबन्ध नजिक पुगेको छ । डायस सिटीमा अनुबन्ध भए उनी क्लब इतिहासकै सर्वाधिक महँगा खेलाडी बन्नेछन् । यसअघि २०१९ मा सिटीले स्पेनिस क्लब […]
September 29, 2020
एजेन्सी – साविकको विजेता मर्सिसाइड क्लब लिभरपुलले इंग्लिस प्रिमियर लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा आर्सनलमाथि पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर ३–१ को सहज जित हात पारेको हो । एनफिल्डमा सोमबार राति भएको खेलमा लिभरपुललाई जिताउन फरवार्ड साडियो माने, एन्ड्रिउ रोबर्टसन र डिएगो जोटाले गोल […]
September 29, 2020
एजेन्सी –इन्डियन प्रिमियर लिग (आइपिलए) को दशौं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले मुम्बई इन्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा पहिलो ब्याटिङ गरेको मुम्बईले ७ रन जोड्यो । नवदीप सैनीको सुरुवाती दुई बलमा काइरन पोलार्ड र हार्दिक पान्ड्याले १-१ रन लिए । तेस्रो बलमा पोलार्डले डट खाए । चौथो बलमा पोलार्डले चौका प्रहार गरेपनि पाँचौ […]