default_image

अन्तर्राष्ट्रिय

September 27, 2020

एटलेटिकोको फराकिलो जितमा सुआरेजको डेब्यु गोल

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले ग्रानाडाविरुद्ध फराकिलो जित दर्ता गर्दा टोलीका नयाँ फरवार्ड लुइस सुआरेजले डेब्यु खेलमा नै दुई गोल गरेका छन् । एटलेटिकोले घरेलु मैदानमा ६-१ को जितसँगै नयाँ सिजनको सुखद सुरुवात गर्यो । पहिलो खेलमा वैकल्पिक खेलाडीका रुपमा रहेका सुआरेजले अन्तिम २० मिनेट मैदानमा बिताएपनि दुई गोल गर्न सफल रहे […]

September 27, 2020

बायर्न म्युनिख ४-१ ले पराजित

एजेन्सी – गत सिजन च्याम्पियन्स लिगसहित तीन उपाधि जित्दै युरोपेली फुटबलमा तहल्का मच्चाएको बायर्न म्युनिखले सिजनको पहिलो खेलमा होफेनहाइमसँग ४-१ को लज्जास्पद हार बेहोरेको छ । लिगको पहिलो खेलमा साल्केविरुद्ध ८-० को जित दर्ता गरेको बायर्नले दोस्रो खेलमा पनि बलियो टोली नै उतारेको थियो । तर घरेलु टोली होफेनहाइमले बल पोसेसनमा पछाडी परेपनि आफूले पाएको […]

September 27, 2020

मेस्सीको असन्तुष्टीमा कोम्यानको जवाफ

एजेन्सी– उरुग्वेली फरवार्ड लुइस स्वारेजले बार्सिलोना छाड्नु परेको विषयमा कप्तान लिओनल मेसीले आफ्नो असन्तुष्टी सार्वजनिक गरिसकेका छन् । मेस्सीको गुनासोमा प्रति लक्षित गर्दै प्रशिक्षक रोनाल्ड कोम्यानले स्पष्टिकरण दिने प्रयास गरेका छन् । क्लबमा आबद्ध भएको केहि दिनमै कोम्यानले बार्सिलोनाका तेस्रो उच्च गोलकर्ता सुरुआरेजलाई अन्य क्लबको बाटो रोज्न सुझाव दिएका थिए । तर, अहिले भने कोम्यानले […]

September 27, 2020

भिल्लारियलविरुद्ध बार्सिलोनाको परिक्षा

एजेन्सी – स्पेनिस ला लिगामा आज (आइतबार) विभिन्न ६ खेलमा प्रतिस्पर्धा हुदैछ । ला लिगाको यो तेस्रो राउन्डको खेल भएपनि क्याटलान क्लब बार्सिलोनाले नयाँ सिजनको ला लिगामा पहिलो खेल खेल्दैछ । बार्सिलोनाले घरेलु मैदान नोउक्याम्पमा भिल्लारियलसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गरेका बार्सिलोनाले ला लिगामा थप […]

September 27, 2020

केन र सनको जादु रोक्ने न्युकासलको लक्ष्य

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति लन्डन क्लब टोटेनहम हट्स्परले घरेलु मैदानमा न्युक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । खेल टोटेनहम हट्सपर स्टेडियममा नेपाली समयअनुसार साँझ ६ः४५ बजे हुनेछ । घरेलु मैदानमा टोटेनहम न्युक्यासलमाथि सहज जितको खोजीमा हुनेछ । प्रिमियर लिगको दोस्रो राउन्डको खेलमा साउथह्याम्टनमाथि ५–२ को सानदार जित पाएको टोटेनहम सोही जितको लयलाई निरन्तरता […]

September 27, 2020

म्यानचेस्टर सिटीलाई लेस्टरको चुनौती

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज (आइतबार) राति साविकको उपविजेता म्यानचेस्टर सिटीले घरेलु मैदानमा लेस्टर सिटीको आतिथ्यता गर्दैछ । म्यानचेस्ट सिटी र लेस्टर सिटीबीचको खेल इतिहाद स्टेडियममा नेपाली समयअनुसार राति ९ः१५ बजे हुनेछ । चोटका कारण फरवार्डद्धय ग्याब्रियल जेसस र सर्जियो अगुइरोलाई गुमाएको म्यानचेस्टर सिटी घरेलु मैदानमा लेस्टरलाई पराजित गर्दै प्रिमियर लिगमा लगातार दोस्रो जितको […]

September 27, 2020

जिदान ट्रान्सफरमा खेलाडी नआएपनि खुसी

एजेन्सी– नयाँ खेलाडी भित्राउने विषयमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले सरुवा बजार खुला रहँदासम्म जे पनि हुन सक्ने बताएका छन् । नयाँ सिजनका लागि अक्टुबर ४ सम्ममा सरुवा बजार खुला रहेको छ । पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट जुन ३० फ्रि एजेन्टमा अलग भएका इडिन्सन काभानीसँग रियलले सम्झौता गर्ने विषयमा चर्चा चलेपछि जिदानले प्रष्ट पार्ने […]

September 27, 2020

म्यानचेस्टर सिटीलाई संकट

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई सिजनको सुरुवातमै मुख्य खेलाडीलाई चोट लागेका कारण ठूलो संकट परेको छ । ब्राजिलियन फरवार्ड ग्याब्रियल जेसस तीन साता मैदान बाहिर रहने भएका छन् । प्रिमियर लिग अन्तर्गत गत सोमबार वल्भ्सविरुद्ध ३–१ को जित निकालेको खेलमा जेससले चोट बोकेका थिए । मुख्य फरवार्ड सर्जियो अगुएरो अघिल्लो सिजन नै शल्यक्रिया पश्चात विश्राममा रहेको अवस्थामा जेससको चोटले थप संकट परेको हो । चोटकै कारण २३ वर्षीय जेसस ब्राजिलका लागि विश्वकप छनोटको दुई खेलसँगै प्रिमियर लिगका महत्त्वपूर्ण खेल […]

September 27, 2020

‘कप्तान’ सिल्भाको बिर्सनलायक डेब्यु

एजेन्सी – चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डले शनिबार वेस्ट ब्रोमविरुद्ध खेलमा अनुभवी डिफेन्डर थियागो सिल्भालाई प्रिमियर लिग डेब्युमै कप्तानको जिम्मेवारी सुम्पिएका थिए । तर सिल्भाको डेब्यु खेलमा प्रदर्शन बिर्सनलायक रहयो । सिल्भाले खेलको २५ औं मिनेटमा गम्भीर गल्ती गरेपछि वेस्ट ब्रोमले खेलमा २-० को अग्रता बनाएको थियो । सिल्भाले पासलाई राम्रोसँग नियन्त्रणमा लिन नसक्दा क्यालम रबिन्सनले […]

September 27, 2020

अपराजित रेनिस फ्रेन्च लिगको शीर्षस्थानमा

एजेन्सी – सेन्ट इटिएनमाथि सहज जित निकाल्दै रेनिस फ्रेन्च लिग वानको शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सेन्ट इटिएनमाथि ३–० को सहज जित निकाल्दै अपराजित रहेको रेनिस शीर्षस्थानमा उक्लिएको हो । सेन्ट इटिएनको मैदानमा भएको रेनिसको जितमा नाइफ अगुर्ड, सेहेरोउ गिरासाई र एड्रिएन हुनोउले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा […]

Success

Thank you for your time.