default_image

अन्तर्राष्ट्रिय

March 5, 2020

सिटी र लेस्टर क्वाटरफाइनलमा, टोटेनहम बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी र लेस्टर सिटीले एफए कपको क्वाटरफाइनलमा स्थान पक्का गर्दा अर्काे प्रिमियर लिग क्लब टोटेनहम हस्टपर प्रि–क्वाटरफाइनलबाटै बाहिरिएको छ ।  बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटीले सेफिल्ड वेनस्डे र लेस्टर सिटीले बर्मिङहमलाई समान १–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गर्दा टोटेनहम नर्विच सिटीसँग पेनाल्टी सुटआउटमा ३–२ ले […]

March 5, 2020

एमबाप्पेको सानदार ह्याट्रिकसँगै पीएसजी फाइनलमा

एजेन्सी – फ्रेन्च युवा फरवाडै केलियन एमबाप्पेको ह्याट्रिक सहयोगमा पेरिस सेन्ट जर्मन (पीएसजी) सानदार जित सहित फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ ।  बुधबार राति भएको खेलमा पीएसजीले लियोनलाई ५–१ ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । पीएसजीको फराकिलो जितमा एमबाप्पेले ह्याट्रिक पुरा गर्दा ब्राजिली स्टार नेयमार र पाब्लो सारावियाले पनि समान १ गोल गरे […]

March 4, 2020

बायर्न जर्मन कपको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिखले जर्मन कपको सेमिफाइनलमा स्थान बनाएको छ । मंगलबार राति जर्मन बुन्डेस लिगा प्रतिद्धन्द्धी साल्केलाई १–० ले पराजित गर्दै बायर्नले अन्तिम चारको यात्रा तय गर्न सफल भएको हो । बायर्नको जितमा एकमात्र निर्णायक गोल जोसुवा किम्मिचले गोल गरे । उनले खेलको ४०औं मिनेटमा गोल गरेका थिए । खेलको छैटौं मिनेटमा एलेसान्द्रो स्कुफको […]

March 4, 2020

लिभरपुललाई हराउदै चेल्सी एफए कपको क्वाटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी लिभरपुललाई पराजित गर्दै लन्डन क्लब चेल्सी एफए कपको क्वाटरफाइन्लमा प्रवेश गरेको छ । चेल्सीले घरेलु मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुलाई २–० ले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो ।  चेल्सीको जितमा विलियन र रोज बार्कलीले गोल गरे । लिभरपुलको यो लगातार दोस्रो हार हो । यसअघि लिभरपुल […]

March 4, 2020

रोनाल्डोबिना ‘गायब’ मेस्सी

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले स्पेनिस क्लब रियल म्याड्रिड छाडेपछि बार्सिलोनाका कप्तान लिओनेल मेस्सीको एल क्लासिको प्रदर्शन नाटकीय ढंगले कमजोर भएको छ । रोनाल्डोले स्पेन छाडेयता रियल र बार्सिलोनाबीच ५ खेल भएको छ । मेस्सीले ति सबै खेलमा न त कुनै गोल गरेका छन् न कुनै असिस्ट नै दिएका छन् । आइतबार मात्र लिगको […]

March 3, 2020

तमीमको शतकमा बंगलादेशको रोमाञ्चक जित

एजेन्सी – जिम्वाबेसँगको दोस्रो एक दिवसिय खेलमा घरेलु टोली बंगलादेशले ४ रनको रोमाञ्चक जित हात पारेको छ । जितको लागि जिम्बावेलाई अन्तिम ओभरमा २० रन चाहिएको अवस्थामा १ विकेट गुमाउँदै १५ रन बनाउन सक्यो । बंगलादेशले प्रस्तुत गरेको ३ सय २३ रनको लक्ष्य पक्ष्याएको जिम्बावेले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय १८ रन […]

March 3, 2020

रियललाई बचाउँदै कोर्टुवा

एजेन्सी – रियल म्याड्रिडले आइतबार ला लिगा अन्तर्गत सिजनको दोस्रो एल क्लासिकोमा बार्सिलोनालाई २-० ले पराजित गर्दा गोलकर्ता भिनिसियसको खुब चर्चा भयो । तर खेलमा रियललाई जित दिलाउन गोलरक्षक थिबाउट कोर्टुवाको पनि अहम भूमिका रहयो । खेल बराबरीमा रहेको अवस्थामा कोर्टुवाले केहि सुन्दर बचाउ गर्दै बार्सिलोनालाई अग्रता लिनबाट रोकेका थिए । बार्सिलोनाले दवाव बनाइरहेको अवस्थामा […]

March 3, 2020

ब्राजिली युवा स्टार म्यानचेस्टरमा!

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले ब्राजिली युवा स्टार यान कोउटोलाई अनुबन्ध गर्न सफल भएको छ । सिटीले ब्राजिलका यु–१७ विश्वकप विजेता युवा राइट ब्याक यान कोउटोलाई ब्राजिली सिरी ‘बी’ टोली कोरिटिवाबाट ५ वर्षको लागि अनुबन्ध गर्न सफल भएको हो । सिटीले प्रिमियर लिग क्लब आर्सनल र स्पेनिस क्लब बार्सिलोना र जर्मन क्लब बायर लिभरकुसेनलाई […]

March 3, 2020

आर्सनल एफए कपको क्वमटरफाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब आर्सनल एफए कपको क्वाटरफाइन्लमा प्रवेश गर्न सफल भएको छ । सोमबार राति भएको खेलमा आर्सनलले लिग वान क्लब पोस्र्टसमाउथलाई २–० ले पराजित गर्दै अन्तिमा आठमा पुग्न सफल भएको हो ।  फ्राटन पार्कमा सोमबार राति भएको खेलमा आर्सनलको जितमा सोक्राटिस पापस्थाथोपोउलस र इडवार्ड एनकेइटाले गोल गरे । घरेलु टोलीलाई खेल भर […]

March 2, 2020

भिनिसियसको गोल, रोनाल्डोको सेलिब्रेसन

एजेन्सी – उपाधि होडमा रहिरहन स्पेनिस महारथी रियल म्याड्रिडलाई घरेलु मैदान सान्टियागो बर्नबेउमा क्याटलान क्लब बार्सिलोनाविरुद्ध जितको विकल्प थिएन ।  हारले बार्सिलोनासँग ५ अंकले तथा बराबरीले पनि रियल २ अंकले पछि पर्ने थियो । त्यसैले रियलले घरेलु मैदानमा सम्हालिएर खेल्दै जित निकाल्नुपर्ने दवाव थियो । अन्त्यमा प्रदर्शन सन्तोषजनक मात्र भएपनि नतिजा भने रियलले सोचे जस्तै […]

Success

Thank you for your time.