September 20, 2020
भुपेन्द्र जिसी, काठमाडौं नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार तेस्रो सिजन दिल्ली क्यापिटल्सबाट खेल्दै छन् । सन्दीप सम्मिलित दिल्लीले आइतबार किंग्स इलेभेन पञ्जाबविरुद्ध खेल्दै सुरुवात गर्ने छ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा जमैका तलाबाजबाट खेलेर सन्दीप सोमबार राती संयुक्त अरव इमिरेट्स (यूएई) पुगेका थिए । सिपिएलमा १२ विकेटसाथ स्थिर […]
September 20, 2020
काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न यूएई पुगेका नेपाली लेग स्पिनर सन्दीप लामिछानेको तीनै कोरोना परिक्षणको रिपोर्ट नेगेटिभ आएको छ । दिल्ली क्यापिटल्सबाट लगातार तेस्रो सिजन खेल्न क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलेर सन्दीप सोमबार राती संयूक्त अरब इमिरेट्स (यूएई) पुगेका थिए । आइपिएलको नियम अनुसार एक दिनको अन्तरमा तीन पटक कोरोना परिक्षण […]
September 20, 2020
एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो सफलता हात पारेको छ । नयाँ सिजनमा लगातार दोस्रो सफलता आत पार्ने क्रममा आर्सनलले वेस्टह्याम युनाइटेडमाथि २–१ को प्रतिस्पर्धात्मक जित निकालेको हो । यसअघि आर्सनलले पहिलो खेलमा फुलहममाथि ३–० को सहज जित निकालेको थियो । इमिरेट्स स्टेडियममा आर्सनको जितमा एलेसान्द्रे लाकाजेट र इडवार्ड एनकेटियाले गोल […]
September 20, 2020
एजेन्सी – नर्वेजियन युवा स्टार एर्लिङ ब्राउट हालान्डको दुई गोल सहयोगमा बोरुसिया डर्टमुन्डले जर्मन बुन्डेसलिगामा सुखद सुरुवात गरेको छ । बुन्डेसलिगाको नयाँ सिजनको पहिलो खेलमा डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–० को सहज जित निकाल्दै विजयी शुरुवात गरेको हो । सिग्नल इडुना पार्कमा शनिबार राति भएको खेलमा घरेलु टोलीको सहज जितमा हालान्डले दुई गोल गर्दा जियोभानी रेनाले […]
September 20, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले लगातार आठौं पटक जोआन गाम्पर ट्रफी जितेको छ । शनिबार भएको खेलमा एल्चेलाई १-० ले पराजित गर्दै बार्सिलोनाले नयाँ सिजनको तयारी पनि पूरा गरेको छ । खेलको दोस्रो मिनेटमा नै एन्टोइन ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा प्रदर्शन सुधारेको बार्सिलोनाले आक्रमणमा भने शनिबार […]
September 20, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले सिजनको पहिलो खेलमा क्रिस्टल प्यालेससँग ३-१ को हार बेहोरेको छ । घरेलु मैदान ओल्ड ट्राफर्डमा डिफेन्सले कमजोर प्रदर्शन गरेपछि युनाइटेड पराजित हुन पुगेको हो । गत सिजन युरोपा लिगको अन्तिम चारसम्म यात्रा तय गरेको युनाइटेडले गत साता विश्राम पाएको थियो । युनाइटेडले नयाँ सिजनको पहिलो खेलमा खराब […]
September 19, 2020
एजेन्सी – रियल म्याड्रिडका फरवार्ड ग्यारेथ बेल र डिफेन्डर सर्जियो रेगुइलोन लन्डन क्लब टोटेनहम हट्सपरमा अनुबन्धित भएका छन् । ३१ वर्षीय फरवार्ड बेल पूर्व क्लबमा एक वर्ष लोनका लागि आबद्ध हुन लागेका हुन् । उनलाई क्लबले अर्को एक वर्ष पनि लोनमा राख्ने विकल्प रहेको छ । बेलको वार्षिक ३० मिलियन युरो तलबमा रियल म्याड्रिड र […]
September 19, 2020
एजेन्सी – इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले इन्टरनेसनल फेडेरेसन अफ फुटबल हिस्ट्री एन्ड स्टाटिसटिक्स (आईएफएफएचएस) सर्वाधिक गोलकर्ताको अवार्ड जितेका छन् । रोनाल्डोले सन् २०१९ मा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बन्दै पाँचौपटक यो अवार्ड जितेका हुन् । रोनाल्डोले यसअघि २०१३, २०१४, २०१६ र २०१७ मा यो अवार्ड जितेका थिए । ३५ वर्षीय रोनाल्डोले […]
September 19, 2020
एजेन्सी – इंग्लिस प्रिमियर लिग एभर्टनले दोस्रो चरण अन्तर्गत घरेलु मैदानमा वेस्ट ब्रोमविच आल्बियनमाथि ५-२ को फराकिलो जित दर्ता गरेको छ । एभर्टनको जितमा फरवार्ड डोमिनिक काल्भर्ट लेविनले ह्याट्रिक तथा हामेस रोड्रीग्वेज र माइकल किनले १-१ गोल गरे । खेलको दशौं मिनेटमा नै पाहुना टोली वेस्ट ब्रोमले अग्रता लिँदै एभर्टनलाई स्तब्ध बनाएको थियो । यसै […]
September 19, 2020
एजेन्सी – बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले युवा मिडफिल्डर रिकी पुजलाई उनी आफ्नो योजनामा नरहेको भन्दै क्लब छाड्न सुझाव दिएका छन् । कोम्यानले पछिल्लो केहि सातायता प्रशिक्षण र मैत्रीपूर्ण खेलमा पुजको प्रदर्शनबाट प्रभावित हुन नसकेपछि उनलाई अन्यत्र भविष्य खोज्न भनेका हुन् । गत सिजन सिनियर टोलीमा डेब्यु गरेका पुजले किके सेटिनको प्रशिक्षणमा केहि राम्रो प्रदर्शन […]