default_image

अन्तर्राष्ट्रिय

September 17, 2020

बायर्नका थियागो लिभरपुल आउने

एजेन्सी – युरोपेली च्याम्पियन बायर्न म्युनिखका मिडफिल्डर थियागो अलाकान्टरा प्रिमियर लिग च्याम्पियन लिभरपुल आउने भएका छन् । बायर्न म्युनिखसँग सम्झौताको अन्तिम वर्षमा रहेका थियागोलाई अनुबन्ध गर्न लिभरपुलले ३० मिलियन युरो खर्च गर्न राजि भएको हो । यसअघि बायर्नले माग गरेको रकम दिन लिभरपुलले आनाकानी गरेको थियो । तर प्रशिक्षक योर्गेन क्लोपले थियागोलाई अनुबन्ध गर्न क्लबसमक्ष […]

September 17, 2020

बेलको आगमनले बलियो बन्दै टोटेनहम

एजेन्सी – स्पेनिस टोली रियल म्याड्रिडका विंगर ग्यारेथ बेल आफ्नो पुरानो टोली टोटेनहम फर्किए भने अब आश्चार्य मान्नुपर्ने छैन । रियलमा पछिल्लो समय खलनायक बनेका बेल प्रिमियर टोली फर्के भने जोसे मोउरिन्होको योजनाका लागि भने फाइदाजनक हुन सक्छ । रियलका प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा पर्न नसकेका बेल माउरिन्होका भने प्रिय खेलाडी हुन् । मोउरिन्हो म्यानचेस्टर […]

September 17, 2020

सुआरेजप्रति कोम्यानको धारणा बदलियो

एजेन्सी – रोनाल्ड कोम्यानले बार्सिलोनाको प्रशिक्षक नियुक्त भएको केहि दिनमै टोलीका फरवार्ड लुइस सुआरेजलाई क्लब बाहिरिन ढोका खुला गरेका थिए । तर, पछिल्लो समय भने उनको सुरुको भनाई बलदिएको छ । सुआरेजलाई इटालियन क्लब युभेन्ट्स वा अन्य क्लबमा विक्री गर्ने योजनामा बार्सिलोना सफल नभएपछि कोम्यानले आफ्नो धारणा बदल्नु पर्ने अवस्था देखिएको हो । क्लब सम्हालेको […]

September 17, 2020

कोम्यानले पहिलो खेल नखेलाउने सम्भावना

एजेन्सी – युरोपियन फुटबलको नयाँ सिजन सुरु भइसकेको छ । तर, कोभिड १९ का कारण सोचे जसरी अघि भने सिजन अघि बढ्न सकेको छैन । ला लिगामा गत सिजन राम्रो प्रदर्शन गर्न नसकेको बार्सिलोना लामो समयपछि उपाधि विहिन भएको थियो । कप्तान लिओनल मेस्सीले क्लब छाड्न चाहेको प्रसंगका कारण चर्चामा रहेको बार्सिलाना नयाँ सिजनको तयारीमा […]

September 17, 2020

रियलद्वारा खेलाडी विक्रीमा सय मिलियन आम्दानी

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिड ट्रान्सफर बजारमा सामान्यतया ठूलो अनुबन्धन गर्नका लागि प्रख्यात छ । यस सिजन भने टोलीले खेलाडी भित्र्याउने भन्दापनि खेलाडी विक्रिमा बढी सक्रियता देखाएको छ । कोरोना भाइरस संक्रमणका कारण क्लबको आर्थिक अवस्था केहि कमजोर भएपछि अध्यक्ष फ्लोरेन्टिनो पेरेजले यसपटक टोलीको योजनामा नरहेका खेलाडीलाई अन्यत्र बेच्ने रणनीति बुनेका छन् । त्यसै […]

September 17, 2020

भाग्यमानी पीएसजीको पहिलो जित

एजेन्सी – इन्ज्युरी समयमा जुलियन ड्राक्सलरको गोल गरेपछि साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा तीन खेलपछि पहिलो सफलता हात पारेको छ । १० खेलाडीमा समेटिएको पीएसजीले मेट्जमाथि १–० को झिनो जित हात पारेको हो । स्टार खेलाडीहरु कोरोना संक्रमण र प्रतिबन्धका कारण टोलीमा नरहँदा पीएसजीले मेटेजमाथि जित निकाल्न निकै संघर्ष गर्नुपरेको […]

September 17, 2020

नेयमारलाई थप प्रतिबन्ध

एजेन्सी – फ्रान्सेली फुटबलको सर्वोच्च निकायले फ्रान्सेली लिग वन अन्तर्गत आइतबार पेरिस सेन्ट जर्मेन (पीएसजी) र मार्सेबीच खेलको घटनालाई लिएर अनुशासन कारवाही सुनाएको छ । लिग वन अन्तर्गत दोस्रो चरणको खेलमा मार्सेले १-० को जित दर्ता गर्दा खेलको इन्ज्युरी समयमा भएको घटनामा ५ खेलाडीले रातो कार्ड पाएका थिए । खेल अवधिभर नै रेफ्रीले १२ पटक […]

September 17, 2020

बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले प्रि-सिजनको मैत्रीपूर्ण खेल अन्तर्गत बुधबार भएको खेलमा जिरोनामाथि ३-१ को सहज जित दर्ता गरेको छ । बार्सिलोनाको जितमा कप्तान लिओनेल मेस्सीले दुई तथा फिलिपे कोउटिन्होले १ गोल गरे । पहिलो रोजाईमा अनुभवी खेलाडी उतारेको बार्सिलोनाले खेलको सुरुवातदेखि नै बल पोसेसनमा पकड जमाउँदै जिरोनाविरुद्ध आक्रमण बुनेको थियो । २१ औं मिनेटमा […]

September 17, 2020

म्याक्सवेल र केरीको शतकमा अष्ट्रेलियालाई उपाधि

एजेन्सी – विकेटकिपर एलेक्स केरी र ग्लेन म्याक्सवेलको उत्कृष्ट शतकमा अष्ट्रेलियाले इंग्ल्यान्डलाई तेस्रो तथा अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिज जितेको छ । अष्ट्रेलियाले तीन ओडिआई सिरिज २–१ ले जितेको हो । जितका लागि इंग्ल्यान्डले प्रस्तुत गरेको ३ सय ३ रनको बलियो लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो । […]

September 16, 2020

पहिलो पटक च्याम्पियन बन्ने सोचमा पञ्जाब

एजेन्सी – किंग्स इलेभेन पञ्जाब इन्डियन प्रिमियर लिग (आइपिएल) को एक असफल टोली हो । लिग चरणमा उत्कृष्ट सुरुवात तर कमजोर अन्त्यका साथ बाहिरिनु पञ्जाबको प्रमुख समस्या रहँदै आएको छ । पञ्जाब एक पटक मात्र आइपिएलको फाइनलमा पुगेको छ । सन् २०१४ को फाइनलमा कोलकाता नाइट राइडर्ससँग तीन विकेटले पराजित भएको थियो । फाइनललाई छोड्दा […]

Success

Thank you for your time.