default_image

अन्तर्राष्ट्रिय

February 21, 2020

भारतको कमजोर सुरुवात

एजेन्सी – पाहुना टोली भारतले न्युजिल्यान्डविरुद्ध पहिलो टेस्टको पहिलो दिन कमजोर सुरुवात गरेको छ । टस हारेपछि पहिलो ब्याटिङको निम्तो पाएको भारत दिनको खेल सकिंदा १२२-५ को स्थितिमा छ । ओपनर पृथ्वी शाले आक्रामक सुरुवात दिलाएपनि पाँचौ ओभरको दोस्रो बलमा उनी टिम साउथीको बलमा बोल्ड हुन पुगे । उनले १८ बलमा २ चौका प्रहार गर्दै […]

February 21, 2020

जोटाको ह्याट्रिकमा वल्भ्सको सानदार जित

एजेन्सी – पोर्चुगिज युवा फरवार्ड डियागो जोटाको ह्याट्रिक मद्दतमा इंग्लिस क्लब वल्भ्सले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बिहीबार राति भएको खेलमा वल्भ्सले स्पेनिस क्लब इस्पान्योलमाथि ४–० को सानदार जित निकालेको हो । फराकिलो जितसँगै वल्भ्सले युरोपा लिगको प्रि–क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएके छ । […]

February 21, 2020

आर्सनल विजयी, युनाइटेड रोकियो

एजेन्सी – युइएफए युरोपा लिगको राउन्ड अफ ३२ को पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले जित हात पार्दा अर्काे इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । आर्सनलले ग्रीसको ओलम्पियाकोसमाथि १–० को झिनो जित निकाल्दा युनाइटेड बेल्जियन क्लब ब्रुगसँग १–१ गोलको बराबरीमा रोकिएको हो । दुवै टोलीले गोलको केही अवसर गुमाउदा प्रतिस्पर्धात्मक बनेको पहिलो हाफ गोलरहित […]

February 21, 2020

लुकाकुको उच्च प्रदर्शनमा इन्टरको जित

एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुले एक गोल र एक असिस्ट दिएपछि इटालियन क्लब इन्टर मिलानले युइएफए युरोपा लिगको राउन्ड अफ ३२ मा सहज जित हात पारेको छ । इन्टरले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडलाई उसकै मैदानमा २–० ले पराजित गरेको हो ।  लुडोगोरेट्स एरिना राजग्राडमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इन्टरका लागि […]

February 20, 2020

नयाँ इतिहास रच्दै टेलर

एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक अनुभवी ब्याट्सम्यान रस टेलरले विश्व क्रिकेट जगतमा नयाँ इतिहास रच्दै छन् । शुक्रबार भारतसँग हुने पहिलो टेष्ट खेलसँगै टेलरको नाममा नयाँ कीर्तिमान बन्नेछ । शुक्रबार भारतसँग टेष्ट खेल्दा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टेष्ट, ओडीआई र टि ट्वान्टी गरि तीनै फर्म्याट क्रिकेटमा एक सय खेल खेल्ने टेलर पहिलो खेलाडी बन्दै छन् […]

February 20, 2020

ट्रान्सफर विन्डो सकिएपनि बार्सिलोनाले नयाँ फरवार्ड भित्र्यायो

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आकस्मिक अवस्थामा खेलाडी अनुबन्ध गर्न पाउने अधिकारको प्रयोग गर्दै ट्रान्सफर विन्डो सकिएपछि पनि लेगानेसबाट फरवार्ड मार्टिन ब्रेथवेटलाई अनुबन्ध गरेको छ । फ्रान्सेली युवा विंगर ओस्मान डेम्बेले लामो समयका लागि मैदानबाहिर रहने पक्का भएपछि बार्सिलोनाले उनको विकल्पमा नयाँ खेलाडी अनुबन्ध गरेको हो । लेगानेसबाट खेल्दै आएका ब्रेथवेट डेनमार्कका हुन् । उनले […]

February 20, 2020

रोनाल्डो भन्छन् – ‘एमबाप्पे नै फुटबलको वर्तमान र भविष्य’

एजेन्सी – युभेन्टसका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे नै फुटबलको वर्तमान र भविष्य रहेको बताएका छन् । सन् २०१६-१७ मा फ्रान्सेली लिगमा मोनाकोबाट खेल्दै विश्व फुटबलमा प्रवेश गरेका एमबाप्पेले छोटो समयमा नै अपार सफलता हासिल गरेका छन् । उनले फ्रान्सबाट खेल्दै फिफा विश्वकप तथा पीएसजी र मोनाकोका लागि ३ लिग उपाधिसँगै ३ […]

February 20, 2020

सिटीको सहज जित

एजेन्सी – केभिन डि ब्रुयनले एक गोल र एक असिस्ट दिएपछि साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । सिटीले रेलिगेसन जोनमा रहेको वेस्टह्यामलाई २–० ले पराजित गरेको हो ।  घरेलु मैदान इतिहाद स्टेडियममा बुधबार राति सिटीको सहज जितमा रोड्री र केभिन डि ब्रुयनले गोल गरे । दुई गोल पहिलो र […]

February 20, 2020

लाइप्जिग र एटलान्टा विजयी

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग राउन्ड अफ १६ अन्तर्गत पहिलो लेगमा बुधबार भएको खेलमा जर्मन टोली आरबी लाइप्जिग र इटालियन टोली एटलान्टाले जित दर्ता गरेका छन् । लाइप्जिगले इंगलिस टोली टोटेनहम हट्स्परको मैदानमा १-० को जित दर्ता गरेको हो । खेलको दोस्रो हाफमा फरवार्ड टिमो वेर्नरले पेनाल्टीमा गोल गर्दै जित पक्का गरेका थिए । ५८ […]

February 19, 2020

टोटेनहमका सनले सिजन गुमाउने

एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरका दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले यो सिजनको बाँकी सबै खेल गुमाउने भएका छन् । टोटेनहमका म्यानेजर जोसे मौरिन्होले चोटका कारण सनले सिजनको बाँकी सबै खेल गुमाउने भएको बताएका छन् । सनले इंग्लिस प्रिमियर लिग दौरान एस्टन भिल्लामाथि ३–२ को संघर्षपुर्ण जित निकालेको खेलमा दायाँ हातमा चोट बोक्न पुगेका […]

Success

Thank you for your time.