September 11, 2020
एजेन्सी – दक्षिण अफ्रिका पूर्व क्रिकेटर तथा फिल्डिंगका बादशाह जोन्टी रोड्स स्विडेन राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । ५१ वर्षिय जोन्टीले स्विडेन क्रिकेट टोली आगामी नोभेम्बर देखि सम्हाल्ने छन् । जुनियर तथा सिनियर क्रिकेट टोलीको तीव्र रुपमा क्रिकेट विकास गर्न स्विडेन क्रिकेटले जोन्टीलाई टोलीमा प्रशिक्षकको रुपमा नियुक्त गरेको हो । ‘म स्विडेन […]
September 11, 2020
एजेन्सी – लन्डन क्लब चेल्सीका बेल्जियन फरवार्ड मिचे बात्सुयाई पुनः प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा अनुबन्धित भएका छन् । २६ वर्षीय बात्सुयाईले अघिल्लो सिजन पनि क्रिस्टल प्यालेसबाटै लोनमा खेलेका थिए । क्रिस्टलले बात्सुयाईलाई गत जनवरीमा लोनमा अनुबन्धित गरेको थियो । बात्सुयाईलाई अनुबन्ध गर्न वेस्ट ब्रुम, न्युक्यासल, लिड्स युनाइटेड र जर्मन क्लबले चासो देखाएपनि प्यालेसले उनलाई […]
September 11, 2020
एजेन्सी – प्रतियोगिता अवधिभर अपराजित रहँदै क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० को उपाधि ट्रीनबेगो नाइट राइडर्सले जितेको छ । बिहिवार राती भएको फाइनलमा नाइट राइडर्सले सेन्ट लुसिया जुक्सलाई ८ विकेटले हराउँदै चौथो पटक उपाधि जितेको हो । जितका लागि जुक्सले प्रस्तुत गरेको १ सय ५५ रनको लक्ष्य राइडर्सले १८.१ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्दै […]
September 11, 2020
एजेन्सी – अघिल्लो सिजनको लिग वान च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) नयाँ सिजनको पहिलो खेलमै स्तब्ध बनेको छ । पहिलो रोजाईका ७ खेलाडीविनै मैदान उत्रिएको पीएसजी नयाँ सिजनको पहिलो खेलमा लेन्ससँग १–० ले स्तब्ध बन्न पुगेको हो । पीएसजीलाई स्तब्ध बनाउन घरेलु टोलीका इग्नाटियस गनागोले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पीएसजीका गोलरक्षक […]
September 10, 2020
एजेन्सी – प्रि सिजनका लागि यसै साता प्रशिक्षणमा फर्केका बार्सिलोनाका सुपर स्टार लिओनल मेस्सीले लगातार अभ्यासमा पसिना बगाइरहेका छन् । बिहीबार टोलीका अन्य खेलाडीले छुट्टी मनाएपनि मेस्सी भने प्रशिक्षणमा व्यस्त रहे । अर्जेन्टिनी फरवार्ड अन्य खेलाडी भन्दा एक साता पछि मात्र प्रशिक्षणमा आबद्ध भएका थिए । च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ ले पराजित भएको […]
September 10, 2020
एजेन्सी – क्रिस्टियानो रोनाल्डो विभिन्न कारणले चर्चामा रहने फुटबल हुन् । यसै साता उनले सयौैं अन्तर्राष्ट्रिय गोल पुरा गरेका थिए । त्यो उपलब्धीका लागि पोर्चुगिज सुपर स्टार रोनाल्डोलाई पूर्व महान खेलाडी देखि समकालिन खेलाडीले समेत बधाई दिएका छन् । पोर्चुगलका लागि सय गोल पुरा गरेको चर्चा सेलाउन नपाउँदै अर्को कारणले चर्चामा आएका छन् । हालै […]
September 10, 2020
एजेन्सी– क्यारेबियन प्रिमियर लिग (सिपिएल) सिजन २०२० मा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अफगानिस्तानका राशिद खानले भन्दा उत्कृष्ट प्रर्दशन गरेका छन् । सन्दीप सम्मिलित जमैका तलावाज सेमिफाइनल र राशिद रहेको बार्बाडोस ट्राइडेन्स लिग चरणबाट बाहिरियो । सिपिएलको फाइनल खेल्न बाँकी रहँदा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा चौथो स्थानमा छन् । सन्दीपले ११ खेलमा १० […]
September 10, 2020
एजेन्सी – युरोपियन क्लब फुटबलको नयाँ सिजन २०२०/२१ सुरु भइसकेको छ । यसैबीच यूईएफएले पनि च्याम्पियन लिग, युरोपा लिग र अवार्डको मिति सार्वजनिक गरेको छ । अक्टुबर १ र २ मा नयाँ सिजनको च्याम्पियन्स लिग र युरोपा लिगको खेल तालिका सार्वजनिक हुने भएको छ । यसअघि ग्रिसको एथेन्समा समूह चरणको खेल तालिका र अवार्ड कार्यक्रम […]
September 10, 2020
एजेन्सी– बार्सिलोनाका सुपर स्टार लिओनेल मेस्सी प्रि सिजनमा टोलीका अन्य खेलाडीसँग पहिलो पटक अभ्यासमा जुटेका छन् । क्लब छाड्ने चर्चाबीच अघिल्लो साता सुरु भएको अभ्यासमा मेस्सी समावेश भएका थिएनन् । मेस्सीले सम्झौताको बाँकी अवधी बार्सिलोनामा बस्ने निर्णय गरेसँगै उनी सोमबारबाट प्रशिक्षणमा फर्केका थिए । तर, कोरोना भाइरसको प्रोटेकोललाई मान्ने क्रममा मेस्सीले दुई दिन एक्लै प्रशिक्षण […]
September 10, 2020
एजेन्सी – अन्तर्राष्ट्रिय जिम्मेवारी निर्वाह गरेर फर्केका रियल म्याड्रिडका गेराथ बेल बुधबार क्लबको प्रशिक्षणमा भने सामेल हुन सकेनन् । घुँडामा समस्या देखिएपछि उनीले टोलीका अन्य खेलाडीका साथ अभ्यास नगरेको बताइएको छ । उनले जिममा भने समय बिताएका थिए । नेसन्स कपमा आइतबार वेल्सले बुल्गेरियलाई १–० ले हराउँदा बेल पनि विजयी टोलीमा थिए । तर, फर्केर […]