default_image

अन्तर्राष्ट्रिय

February 15, 2020

दक्षिण अफ्रिकामाथि इंग्ल्यान्डको रोमान्चक जित

एजेन्सी – दोस्रो टि ट्वान्टी खेलमा इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई २ रनले हराएको छ । इंग्ल्यान्डको रोमान्चक जितसँगै तीन टि ट्वान्टी सिरिज १-१ को बराबरी अवस्थामा पुगेको छ । जितका लागि २ सय ५ रनको विशाल लक्ष्य पक्ष्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २ सय २ रन बनायो । दक्षिण अफ्रिकालाई जितको लागि […]

February 15, 2020

वल्भ्स र लेस्टर बराबर

एजेन्सी – वल्भ्स र लेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु टोली वल्भ्स १० खेलाडीमा समेटिएको लेस्टरसिटीसँग रोकिएको हो । बराबरीसँगै लेस्टरले दोस्रो स्थानमा उक्लने मौका गुमउदा वल्भ्सले पनि छैटौं स्थानमा उक्लने अवसर खेर फाल्यो । बराबरीपछि लेस्टर २६ खेलबाट ५० अंक जोडेर तेस्रो स्थानमा यथावत रहँदा वल्भ्स ३६ […]

February 15, 2020

हालान्ड र सान्चोको गोलमा डर्टमन्डको सानदार जित

एजेन्सी – युवा खेलाडीद्वय एर्लिङ हालान्ड र जेडन सान्चोले गोल गरेसँगै बोरुसिया डर्टमन्डले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । घरेलु टोली डर्टमन्डले फ्रान्कफर्टमाथि ४–० को सानदार जित निकालेको हो ।  डर्टमन्डको फराकिलो जितमा हालान्ड र सान्चोसँगै लुकास्ज पिसजेक र राफायल गुरेरियोल गोल गरे । सिग्नल इडुना पार्कमा शुक्रबार राति भएको खेलको पहिलो हाफमा […]

February 15, 2020

म्यानचेस्टर सिटीलाई युरोपमा प्रतिबन्ध!

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा सहभागी हुन नपाउने प्रतिबन्ध लगाएको छ । सिटीले यूईएफएको क्लब लाइसेन्सिङ तथा फाइनान्सियल फेयर प्लेको नियमको गम्भीर उल्लङ्घन गरेको पाइएको थियो । जसकारण सिटीलाई दुई वर्ष प्रतिबन्धसँगै ३० मिलियन युरो जरिवाना समेत गरिएको छ । सिटीले यस विषयलाई […]

February 14, 2020

आयाक्सका जियाच चेल्सी आउने पक्का

एजेन्सी – डच क्लब आयाक्स तथा मोरक्कोका मिडफिल्डर हाकिम जियाच इंग्लिस क्लब चेल्सी आउने पक्का भएको छ । चेल्सीले ३७ मिलियन पाउन्डमा मिडफिल्डर जियाचलाई क्लबमा अनुबन्ध गर्ने सहमति गरेको हो । २६ वर्षीय जियाच अनुबन्धको लागि चेल्सी र आयाक्सबीच सहमति भएको छ । विन्टर सिजन सकि सकेकाले हाकिम आउने समरमा चेल्सीका खेलाडी हुनेछन् । उनलाई […]

February 14, 2020

रोनाल्डोको गोलसँगै युभेन्टस हारबाट जोगियो

एजेन्सी – अन्तिम समयमा सुपर स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको विवादास्पद पेनाल्टी गोलसँगै युभेन्टस कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा एसी मिलानसँगको हारबाट जोगिएको छ । युभेन्टसले १० खेलाडीमा समेटिएको घरेलु टोली एसी मिलानलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको हो ।  मिलानोमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । २२औं मिनेटमा […]

February 13, 2020

दोस्रो ‘एल क्लासिको’ मार्चमा

एजेन्सी – क्याटलान क्लब बार्सिलोना र स्पेनिस महारथी रियाल म्याड्रिडबीचको स्पेनिस ला लिगाको दोस्रो ‘एल क्लासिको’ मार्चमा हुने भएको छ । स्पेनिस ला लिगाले बार्सिलोना र रियालबीचको दोस्रो ‘एल क्लासिको’ १ मार्चमा हुने मिति तय गरेको हो । यससँगै लिगको २६औं सातामा ‘एल क्लासिको’ हुने तय भएको हो । दोस्रो ‘एल क्लासिको’ रियाल म्याड्रिडको घरेल […]

February 13, 2020

नेपोलीसँग इन्टरको हार

एजेन्सी – स्पेनिस मिडफिल्डर फावियन रुइजको एक गोल सहयोगमा नेपोलीले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई पराजित गरेको छ । नेपालीले घरेलु टोलीलाई १–० ले पराजित गरेको हो ।  यस जितसँगै नेपोलीले फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा ६ मार्चमा हुने दोस्रो लेगमा नेपोलीलाई फाइनल पुग्न बराबरी नै पर्याप्त छ । […]

February 13, 2020

आधादर्जन गोलसँगै पीएसजी सेमिफाइनलमा

एजेन्सी – लिग वान क्लब डिजोनमाथि गोलको वर्षा गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रेन्च कपको सेमिफाइनलमा प्रवेश गरेको छ । पीएसजीले घरेलु टोली डिजोनलाई ६–१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो । पीएसजीको आधा दर्जन गोलमा पाब्लो सारावियाले दुई गोल गर्दा केलियन एमबाप्पे र थियागो सिल्भाले समान १ गोल गरे […]

February 12, 2020

अमेरिकामाथि नेपालको कीर्तिमानी जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक एकदिवसिय सिरिज अन्तर्गत बुधबार अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले हराएको छ । अमेरिकाले प्रस्तुत गरेको ३६ रनको विजयी लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै पुरा गरेको हो । नेपालका दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्का सहित १५ रनमा अविजित रहे […]

Success

Thank you for your time.