August 31, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सोमबारदेखि नयाँ सिजनको लागि प्रशिक्षण सुरुवात गर्दा पहिलो रोजाईका १७ खेलाडी अनुपस्थित रहने छन् । अनुपस्थित रहनेमा क्लबका कप्तान लियोनेल मेस्सीसँगै अन्य स्टार खेलाडीहरु रहेका छन् । बार्सिलोना छाड्ने चर्चामा रहेका मेस्सीले प्रशिक्षण जानुअघि कोरोनाको परिक्षण समेत गराएका थिएनन् । बार्सिलोनाले पहिलो रोजाईका खेलाडीहरु इन्ज्युरी, अन्तर्राष्ट्रिय ड्युटी र समर छुट्टीमा […]
August 31, 2020
एजेन्सी – अष्ट्रेलियाका स्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेलले अभ्यास खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । साउथह्याप्टनमा भएको आरोन फिन्च ११ विरुद्ध म्याक्सवेलले प्याट कमिन्स ११ बाट एक दिवसिय अभ्यास खेलमा शतक प्रहार गरेका हुन् । कमिन्स ११ ले फिन्च ११ लाई २ विकेटले हराएको छ । जितका लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको […]
August 31, 2020
एजेन्सी – विश्व फुटबलकै सर्वाधिक महँगा खेलाडी तथा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार फरवार्ड नेयमार र खेलकुद सामाग्री उत्पादक कम्पनी नाइकीबीचको १५ वर्षे लामो सहकार्य समाप्त हुने भएको छ । ब्राजिलियन आउटलेट डेरियो डो पेक्सीको रिपोर्ट अनुसार नाइकीसँगको नेयमारको सम्झौता ३१ अगस्टबाट सकिँदैछ । नेयमार र नाइकीबीच सम्झौता नवीकरणको रकमबारे कुरा नमिल्दा […]
August 31, 2020
एजेन्सी – फ्रान्सेली क्लब लियोनले यूईएफए महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । जर्मन क्लब वल्फ्सबर्गलाई ३-१ ले पराजित गर्दै लियोन कीर्तिमानी सातौंपटक उपाधि जित्न सफल रहयो । लियोनले खेलको २५ अौं मिनेटमा इउजिन ले सोम्मरको गोलमा अग्रता बनाएको थियो । पहिलो हाफको १ मिनेट समय बाँकी रहँदा जापानी मिडफिल्डर साकी कुमागाइले गोल गर्दै लियोनको […]
August 30, 2020
एजेन्सी – कप्तान ओईन मोर्गनको उत्कृष्ट ब्याटिङमा इंग्ल्यान्डले दोस्रो टि२० खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ३ खेलको सिरिजमा १-० को अग्रता लिएको छ । जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.१ ओभरमा ५ विकेट गुमाउँदै जित हासिल गर्यो । इंग्ल्यान्डको सानदार जितमा कप्तान मोर्गन नायक बने […]
August 30, 2020
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोनल मेस्सीको क्लब छाड्ने विषयमा नयाँ मोड आएको छ । ला लिगाले यदि मेस्सीले बार्सिलोना छाड्ने हो भने त्यसका लागि क्लबलाई सम्झौतामा उल्लेख गरेअनुसार रिलिज क्लबको रकम तिर्नुपर्ने विज्ञप्तीमार्फत जानकारी गराएको छ । मेस्सीले यसअघि क्लबलाई पत्र लेख्दै सम्झौता रद्द गर्न आग्रह गरेका थिए । उनले यसो हुँदा विना कुनै […]
August 30, 2020
एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रिग्वेज ला लिगा च्याम्पियन टोली रियल म्याड्रिड छाडेर प्रिमियर लिग टोली एभर्टन जाने सम्भावना बढेको छ । कोलम्बियन स्टार रियलका प्रशिक्षक जिनेदिन जिदानको रोजाईमा नयाँ सिजनमा पनि पर्ने सम्भावना कम भएकोले उनले प्रिमियर लिगतर्फ जान चाहेको बताइएको छ । अघिल्लो सिजन ला लिगा जित्दा रोड्रिग्वेजले खेल्ने खासै मौका पाएनन् । […]
August 30, 2020
एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तीन खेलको टि२० आई सिरिज अन्तर्गत दोस्रो खेल आज म्यानचेस्टरमा हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ बजेपछि सुरु हुनेछ । शुक्रबार राती भएको पहिलो खेल वर्षाको कारण नतिजाबिहिन बनेको थियो । दुवै टोलीलाई सिरिज जित्ने आशा कायमै राख्न आजको खेल जित्नै पर्ने हुन्छ । पहिलो खेलमा इंग्ल्यान्ड १६.१ […]
August 30, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२० सिजनमा लिग चरणका १८ खेल सकिँदा नेपाली लेग स्पिनर सन्दीप लामिछाने जमैका तलावाजबाट खेल्दै उत्कृष्ट प्रर्दशन गरेका छन् । ब्रायन लारा स्टेडियम र क्विन्स पार्क ओभल दुवैको पिच सहयोगी हुँदा स्पिनर हाबी बन्दै आएका छन् । अफगानिस्तानका स्टार स्पिनर राशिद खानले भने आशा र अपेक्षा अनुसार प्रर्दशन गर्नसकेका […]
August 30, 2020
एजेन्सी – सुपरस्टार लियोनल मेस्सीले बार्सिलोनाका खेलाडीका लागि तय भएको कोरोना भाइरस कोभिड १९ पिसिआर परिक्षणमा सामेल नहुने निर्णय गरेका छन् । आइतबार क्लबका खेलाडीको परिक्षण र सोमबारबाट प्रि सिजन तयारी सुरु गर्ने बताइएको छ । मेस्सीले गत साता क्लब छाड्न चाहेको पत्र पठाएयता क्लब र उनीबीचको सम्बन्ध थप चिसिएको छ । उनको सरुवाका विषयमा […]