default_image

अन्तर्राष्ट्रिय

September 1, 2020

इंग्ल्यान्ड र पाकिस्तानबीच निर्णायक टि२० आज

एजेन्सी – इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टि२० आई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती १०ः४५ पछि म्यानचेस्टरमा सुरु हुनेछ । तीन टि२० आई सिरिजको पहिलो खेल वर्षाको कारण नतिजा विहिन बनेको थियो । दोस्रो खेलमा इंग्ल्यान्डले पाकिस्तानलई ५ विकेटले पराजित गर्दै सिरिजमा १–० को अग्रता लिएको थियो । पाकिस्तान आजको […]

September 1, 2020

अपराजित ट्रीनबेगोविरुद्ध खेल्दै जमैका

एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) को २१ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलावाजले अपराजित ट्रीनबेगो नाइट राइडर्सविरुद्ध खेल्दैछ । खेल नेपाली समय अनुसार आज साँझ ७ : ४५ पछि ब्रायन लारा स्टेडियममा सुरु हुने छ । सेमिफाइनलको यात्रा बलियो बनाउन जमैकालाई आजको खेल जित्नै पर्ने हुन्छ । यता नाइट राइडर्स […]

September 1, 2020

‘एल क्लासिको’ अक्टोबरमा

एजेन्सी – स्पेनिस ला लिगाको नयाँ सिजन अन्तर्गत रिये म्याड्रिड र बार्सिलोनाबीच हुने विश्वप्रसिद्ध ‘एल क्लासिको’ भिडन्त अक्टोबरमा हुने भएको छ । नयाँ सिजनको ला लिगा १३ सेप्टेम्वर २०२० बाट शुरु भएर २३ मे २०२१ मा सम्पन्न हुनेछ । बार्सिलोनाले घरेलु मैदानमा इल्चेसँग तथा रियल म्याड्रिडले घरेलु मैदानमा गेटाफेसँग खेल्दै सिजनको सुरुवात गर्नेछ । स्पेनिस […]

September 1, 2020

राकिटिच पूर्व क्लब सेभिल्ला फर्कने

एजेन्सी – क्रोएसियन मिडफिल्डर इभान राकिटिच यो सिजन क्याटलान क्लब बार्सिलोना छाड्ने पहिलो स्टार खेलाडी बनेका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले पहिलो रोजाईका राकिटिचसहित अन्य खेलाडी आफ्नो योजनामा नरहेको बताएका थिए । बार्सिलोनाको योजनामा नरहेका राकिटिच आफ्नो पूर्व क्लब सेभिल्ला फर्कने पक्का भएको हो । स्टार मिडफिल्डर राकिटिचले सेभिल्लासँग दुई वर्षको सम्झौता गर्ने पक्का […]

August 31, 2020

अष्ट्रेलियाविरुद्ध खेल्ने इंग्ल्यान्डको टोली घोषणा

एजेन्सी– घरेलु टोली इंग्ल्यान्डले अष्ट्रेलियाविरुद्ध खेल्ने समान तीन २० आई र ओडिआई सिरिजको लागि ओईन मोर्गनको कप्तानीमा फरक फरक टोली घोषणा गरेको छ । सेप्टेम्बर पहिलो साता देखि सुरु हुने सिरिजमा टेष्टका कप्तान जो रुट, विकेटकिपर जस बटलर, युवा अलराउन्डर साम करन, तीव्र गतिका बलर जोफ्रा आर्चर, मार्क वुड र क्रिस वक्सले सीमित ओभरमा पूरनरागमन […]

August 31, 2020

नेयमार पीएसजीमै बस्ने

एजेन्सी – ब्राजिलियन स्टार फरवार्ड नेयमारले आफु थप एक सिजन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने बताएका छन् । पीएसजीको म्यागेजिनसँगको अन्तर्वार्तामा २८ वर्षीय नेयमारले आफु थप एक सिजन पीएसजीमै रहने बताएका हुन् । कोरोना महामारीअघि नेयमार आफ्नो पुर्व क्लब बार्सिलोना फर्कने चर्चा चलेको थियो । तर, बार्सिलोनाको पछिल्लो बिकसित घट्नाक्रमका कारण पनि […]

August 31, 2020

मेस्सीलाई विशाल सम्झौता दिने सिटीको तयारी

एजेन्सी – सुपरस्टार लियोनल मेस्सीले बार्सिलोना छाड्ने विषयमा क्लबसँग कुनै सहमति बनिसकेको छैन । तर मेस्सी आफू भने जसरि पनि क्लब छाड्ने पक्षमा रहेका छन् । मेस्सी र बार्सिलोनाबीच छलफल समेत नभइरहेको अवस्थामा ला लिगाले भने उनले क्लब छाड्दाको अवस्थामा ७ सय मिलियनको रिलिज क्लज लागु हुने ठहर गरिसकेको छ । मेस्सी आफैंले आफ्नो सम्झौताको […]

August 31, 2020

बेलको विषयमा गिग्स र जिदानबीच छलफल छैन

एजेन्सी– विंगर ग्यारेथ बेलका विषयमा रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानसँग कुराकानी नभएको वेल्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक रायन गिग्सले बताएका छन् । गिग्सले बेललाई सेप्टेम्बरमा फिनल्यान्ड र बुल्गेरियाविरुद्धमा हुने नेसनल लिगका लागि वेल्स टोलीमा डाकेका छन् । बेल वेल्सका लागि नियमित रुपमा पहिलो रोजाइमा खेल्दै आएका छन् । उनी टोलीका मुख्य फरवार्डका रुपमा समेत […]

August 31, 2020

बार्सिलोनाको प्रशिक्षणमा १७ खेलाडी अनुपस्थित रहने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले सोमबारदेखि नयाँ सिजनको लागि प्रशिक्षण सुरुवात गर्दा पहिलो रोजाईका १७ खेलाडी अनुपस्थित रहने छन् । अनुपस्थित रहनेमा क्लबका कप्तान लियोनेल मेस्सीसँगै अन्य स्टार खेलाडीहरु रहेका छन् । बार्सिलोना छाड्ने चर्चामा रहेका मेस्सीले प्रशिक्षण जानुअघि कोरोनाको परिक्षण समेत गराएका थिएनन् । बार्सिलोनाले पहिलो रोजाईका खेलाडीहरु इन्ज्युरी, अन्तर्राष्ट्रिय ड्युटी र समर छुट्टीमा […]

August 31, 2020

म्याक्सवेलको उत्कृष्ट शतक

एजेन्सी – अष्ट्रेलियाका स्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेलले अभ्यास खेलमा उत्कृष्ट शतक प्रहार गरेका छन् । साउथह्याप्टनमा भएको आरोन फिन्च ११ विरुद्ध म्याक्सवेलले प्याट कमिन्स ११ बाट एक दिवसिय अभ्यास खेलमा शतक प्रहार गरेका हुन् । कमिन्स ११ ले फिन्च ११ लाई २ विकेटले हराएको छ । जितका लागि २ सय ५० रनको विजयी लक्ष्य पछ्याएको […]

Success

Thank you for your time.