August 20, 2020
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा लियोनविरुद्ध पहिलो हाफमा २-० को अग्रता लिएको छ । खेलमा लियोनले उत्कृष्ट सुरुवात गर्दै बायर्नलाई दबाबमा राखेपनि अवसर सदुपयोग गर्न सकेन । कप्तान मेम्फिस डिपाए र तोको एकाम्बीले पेनाल्टी क्षेत्रभित्र पाएको अवसरलाई गोलमा परिणत गर्न नसक्दा बायर्नले खेलमा पकड जमाउने अवसर पायो । बायर्नले […]
August 19, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको दोस्रो सेमिफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिख र फ्रान्सेली क्लब लियोन भिड्दैछन् । दुवै टोलीको सुरुवाती रोजाई यसप्रकार छ : बायर्न : नोएर – डेभिस, अलाबा, बोटेङ, किम्मिच – थियागो, गोरेट्जका – पेरिसिच, मुलर, जिनाब्री – लेवान्डोस्की लियोन : लोपेस – मार्साल, डेनाएर, मार्सेलो – दुबोइस, काकेरेट, औआर, ब्रुनो, कोर्नेट – […]
August 19, 2020
एजेन्सी – क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तलवाजलाई सेन्ट लुसिया जुक्सले १ सय ५९ रनको लक्ष्य दिएको छ । ब्रायन लारा स्टेडियममा टस हारेर ब्याटिङ गरेको जुक्सले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५८ रन बनायो । जुक्सका लागि रोस्टन चेशले ४२ बलमा ४ चौका र […]
August 19, 2020
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना पुर्व खेलाडी रोनाल्ड कोम्यानलाई टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । नेदरल्यान्ड्सका प्रशिक्षक कोम्यानले राष्ट्रिय टोली छाड्दै बुधबार नियुक्त गरिएको क्लबले उल्लेख गरेको छ । डच टोलीको मुख्य प्रशिक्षक समेत रहेका ५७ वर्षीय कोम्यानलाई बार्सिलोनाले दुई वर्षको सम्झौता गरेका हुन् । कोम्यान यसअघि १९९८–२००० मा बार्सिलोनाको सहायक प्रशिक्षक समेत […]
August 19, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगमा आज राति दोस्रो सेमिफाइनलमा जर्मन क्लब बायर्न म्युनिख र फ्रेन्च क्लब लियोनबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि हुनेछ । दुबै टिमको लक्ष्य जित निकाल्दै फाइनल पुग्नु हुनेछ । विजेताले फाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को सामना गर्नेछ । पीएसजीले जर्मन क्लब आरबी […]
August 19, 2020
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का ब्राजिली स्टार फरवार्ड नेयमारले युइएफए च्याम्पियन्स लिगको फाइनल खेल गुमाउन सक्ने सम्भावना बढेको छ । सेमिफाइनलमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ३–० को जित निकालेको खेलमा नेयमारले कोरोना भाइरस (कोभिड–१९) को नियम विपरित विपक्षी टोलीका खेलाडीसँग जर्सी साटासट गरेपछि फाइनल गुमाउने सम्भावना बढेको हो । यस विषयमा […]
August 19, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले यूईएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान पक्का गर्दा आरबी लाइप्जिगविरुद्ध सेमिफाइनलमा अर्जेन्टिनी विंगर एन्जल डी मारियाको प्रदर्शन उच्च रहयो । खेलमा १ गोल र २ असिस्ट गरेका उनी म्यान अफ द म्याच नै चुनिए । अघिल्लो खेलमा एटलान्टाविरुद्ध प्रतिबन्धका कारण बाहिर रहेका डी मारियाले खेल अवधिभर लाइप्जिगको डिफेन्सलाई समस्या […]
August 19, 2020
एजेन्सी – कतारको सार्वभौम सम्पत्ति कोषको सहायक कम्पनी कतार स्पोर्ट्स इन्भेस्टमेन्ट्स (क्युएसआइ) ले सन् २०११ नोभेम्बरमा ५० मिलियन युरो खर्चेर पेरिस सेन्ट जर्मेन खरिद गरेको थियो । कतारको लक्ष्य प्रष्ट थियो, पीएसजीलाई युरोपको शीर्ष क्लब बनाउने र फ्रान्सेली फुटबलमा आधिपत्य जमाउने । क्लब खरिद गरेको एक दशक पूरा हुन लाग्दा पीएसजी पहिलो पटक च्याम्पियन्स लिगको […]
August 19, 2020
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरले इंग्ल्यान्ड तथा म्यानचेस्टर सिटीका पूर्व गोलरक्षक जो हार्टलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको छ । टोटेनहमले इंग्ल्यान्ड तथा बर्नलीका ३३ वर्षे गोलरक्षक हार्टलाई फ्रि ट्रान्सफरमार्फत दुई वर्षको लागि अनुबन्ध गरेको हो । सम्झौता अनुसार हार्टले प्रतिसाता ५० हजार पाउन्ड पाउने उल्लेख गरिएको छ । टोटेनहममा अनुबन्ध भएसँगै हार्टले इन्स्टाग्राममा ‘बिग […]
August 19, 2020
एजेन्सी – क्लबको इतिहासमा पहिलोपटक युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस क्लब रियल म्याड्रिडले बनाएको कीर्तिमानलाई बराबरी गरेको छ । पीएसजीले च्याम्पियन्स लिगका सेमिफाइनलमा आरबी लाइप्जिगविरुद्ध ३–० को जित निकाल्दै प्रतियोगिताका पछिल्ला सबै ३४ खेलमा गोल गर्दै रियलले बनाएको कीर्तिमानलाई बराबरी गरेको हो । पीएसजीले २०१६ देखि ३४ खेलमा […]