August 19, 2020
एजेन्सी– स्पिनर मिचेल सान्टनर र राशिद खानको अलराउन्ड प्रर्दशनमा क्यारेबियन प्रिमियर लिग (सिपिएल) को दोस्रो खेलमा साविक विजेता बार्बाडोस ट्राइडेन्ट्सले विजयी सुरुवात गरेको छ । बुधबार बिहान सम्पन्न खेलमा बार्बाडोसले सेन्ट किट्स एण्ड नेभिस पेट्रीयट्सलाई ६ रनले पराजित गर्दै सिपिएलमा विजयी सुरुवात गरेको हो । बार्बाडोसले प्रस्तुत गरेको १ सय ५४ रनको लक्ष्य पछ्याएको सेन्ट […]
August 19, 2020
एजेन्सी – सुनिल नारायणको अलराउन्ड प्रर्दशनमा ट्रीनबेगो नाइट राइडर्सले क्यारेबियन प्रिमियर लिग (सिपिएल) को पहिलो खेलमा विजयी सुरुवात गरेको छ । राइडर्सले गुयाना एमेजन वारियर्सलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । ब्रायन लारा स्टेडियम ट्रीनिडाडमा टस हारेर ब्याटिङको निम्तो पाएको वारियर्सले निर्धारित १७ ओभरमा ५ विकेटको क्षतिमा १ सय ४४ रन बनाएको थियो […]
August 19, 2020
एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लब इतिहासमै पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार लिस्बनमा भएको पहिलो सेमिफाइनलमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ३-० को जित दर्ता गर्दै पीएसजीले उपाधि भिडन्तमा स्थान पक्का गरेको हो । पीएसजीको जितमा मार्किन्हस, एन्जल डी मारिया र जुआन बर्नाटले १-१ गोल गरे । […]
August 18, 2020
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले एटलान्टाविरुद्ध अन्तिम समयमा गोल नगरेको भए क्लबको लागि यो सिजन विगतका सिजनझैं सामान्य रहने थियो । खेलको १ मिनेट बाँकी रहँदा पनि प्रतियोगिताबाट बाहिरिने पक्काजस्तो देखिएको पीएसजी अन्तिम समयमा दुई गोल गर्दै जोगियो । पीएसजीका लागि मार्किन्हसले ९० औ मिनेटमा र एरिक माक्सिम चुपो मोटिङले इन्ज्युरी समयमा गोल […]
August 18, 2020
एजेन्सी – बार्सिलोनाको सफलता होस् वा सफलता दुवैमा लियोन मेस्सीको चर्चा अनिवार्य रुपमा हुने गर्दछ । बार्सिलोनामा सबै खाले सफलता प्राप्त गरिसकेका मेस्सीको क्लबमा भविष्यलाई लिएर चर्चा पुनः सुरु भएको छ । च्याम्पियन्स लिग क्वार्टरफाइनलमा बायर्न म्युनिखसँग ८–२ को लज्जास्पद हार भएपछि क्याम्प नोउमा उनको भविष्य के हुने भन्ने चर्चा सुरु भएको छ । यद्दपी […]
August 18, 2020
एजेन्सी – रियल म्याड्रिडका लागि सन् २०१९/२० सिजन समाप्त भइसकेको छ । च्याम्प्यिन्स लिगको प्रि-क्वार्टरफाइनलमा पराजित भएको रियलले ला लिगा उपाधि जित्न सफल रहयो । अब नयाँ सिजन क्लब कसरी अघि बढ्छ भन्ने अनुमान सुरु भइसकेका छन् । अब टोलीका हामेस रोड्रिग्वेजको अवस्था के हुने भन्ने प्रश्न पनि सँगै जोडिएको छ । कोलम्बियन रोड्रिग्वेजले यो […]
August 18, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) र आरबी लाइप्जिग उत्रने तयारी गर्दा दुई टोलीका प्रशिक्षकबीच पुरानो सम्बन्धको चर्चा चलेको छ । लिस्बनमा हुने अन्तिम चारको पहिलो खेलमा दुवै टोलीका प्रशिक्षक जर्मन नागरिक हुनेछन् । अझ दुवै टोलीका प्रशिक्षक कुनै समय एकै क्लबमा काम गर्थे । पीएसजीका थोमस टुचेल र […]
August 18, 2020
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) सिजन २०२० मा प्रमुख प्रायोजनको अधिकार अनलाइन फेन्टासी स्पोर्ट्स कम्पनी ड्रिम ११ ले पाएको छ । आइपिएल गभर्निंग काउन्सिलका अध्यक्ष वृजेश पटेलले २०२० को प्रमुख प्रायोजक ड्रिम ११ ले जितेको बताएका छन् । ड्रिम ११ ले २२२ करोड भारतीय रुपैयाँमा प्रमुख प्रायोजकको अधिकार पाएको हो । जसको सम्झौता अगष्ट […]
August 18, 2020
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगअन्तर्गत पहिलो सेमिफाइनलमा आज राति जर्मन क्लब आरबी लाइप्जिग र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) बीच प्रतिस्पर्धा हुँदैछ । खेल पोर्चुगलको लिस्वनमा नेपाली समयअनुसार राति १२ः४५ बजेपछि शुरु हुदैछ । दुवै टोली पहिलोपटक फाइनल पुग्ने दाउमा छन् । पीएसजी २५ वर्षपछि सेमिफाइनलमा प्रवेश गरेको हो भने लाइप्जिग क्लब इतिहासमै पहिलोपटक […]
August 18, 2020
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका ब्राजिली युवा स्टार रेनिएर जर्मन क्लब बोरुसिया डर्टमुन्डमा अनुबन्धित हुने भएका छन् । डर्टमुन्डले १८ वर्षीय युवा मिडफिल्डरलाई दुई वर्षको लागि लोनमा अनुबन्ध गर्न लागेको हो । रियलले रेनिएरको क्षमता देखेर नै गत जनवरीमा २५ मिलियन पाउन्डमा गत जनवरीमा सन् २०२७ सम्मको लागि अनुबन्ध गरेको थियो । उनले फ्लामेङ्गोको […]