default_image

अन्तर्राष्ट्रिय

July 17, 2019

सिंगापुर जानुअघि युनाइटेडको अर्को जित

एजेन्सी – प्रि सिजनका अस्ट्रेलिया भ्रमणमा रहेको म्यानचेस्टर युनाइटेडले लगातार दास्रो जित हासिल गरेको छ । पर्थमा बुधबार भएको खेलमा युनाइटेडले लिड्सलाई ४–० ले हराएको छ । मासोन ग्रिनउडको गोलबाट अग्रता लिएको युनाइटेडकालागि पहिलो हाफमै मार्कोस रासफोर्डले अर्को गोल थपेका थिए । दोस्रो हाफमा युनाइटेडले ११ खेलाडी परिवर्तन गरेपछि फिल जोन्स र एन्टोनी मार्सियलले गोल […]

July 17, 2019

विश्वकपका उत्कृष्ट ५ बलर

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ । आइतबार फाइनल र सुपर ओभर पनि बराबर भएपछि न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड पहिलो पटक च्याम्पियन बनेको हो । यस विश्वकपमा तीब्र गतिका बलरको प्रर्दशन उत्कृष्ट रह्यो । स्पिनरको लागि खासै उपयोगि भएन […]

July 17, 2019

क्रिस गेलले ३ लाख डलर क्षतिपूर्ति पाउने !

एजेन्सी – वेस्टइन्डिजका ओपनर तथा विष्फोटक ब्याट्सम्यान क्रिस गेलले ३ लाख अमेरिकी डलर क्षतिपूर्ति पाउने भएका छन् । गेलले गत वर्ष फेयरफ्याक्स मिडियाले दायर गरेको महिला उत्पीडनसम्बन्धी मानहानी मुद्दामा सफाइ पाएका थिए । त्यसै बेला अष्ट्रेलिया अदालतले गेललाई आरोप लगाउने फेयरफ्याक्स मिडियालाई ३ लाख अमेरिकी डलर क्षतिपूर्ति दिन आदेश दिएको थियो । फेयरफ्याक्स मिडियाले उक्त […]

July 17, 2019

विश्कप छनोट ड्र आज : नेपाल पट ५ मा

काठमाडौं (हाम्रो खेलकुद) – सन् २०२२ मा कतारमा हुने फिफा विश्वकपको दोस्रो चरणको छनोटका लागि समूह चरणको ड्र बुधबार हुँदैछ । नेपालसँगै एसियाका ४० राष्ट्र्रलाई ८ समूहमा विभाजन गरेर छनोट तय गरिनेछ । दोस्रो चरणका छनोटका खेलहरु डबल राउन्ड रोबिन पद्दतिमा घरेलु र अवे टोलीको मैदानमा खेलिनेछ । दोस्रो चरणका खेलहरु सेप्टेम्बर ५, २०१९ देखि […]

July 17, 2019

एम्बाप्पे चम्कँदा पीएसजीको फराकिलो जित

एजेन्सी – फ्रान्सेली युवा फरवार्ड किलियन एम्बाप्पेले उत्कृष्ट प्रदर्शन गरेपछि प्रि-सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले डिनामो ड्रेसडेनलाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । खेलको छैटौं मिनेटमा नै एम्बाप्पेले पीएसजीलाई अग्रता दिलाएका थिए । उनले चिप सटमा दर्शनीय गोल गरेका थिए । १८ औं मिनेटमा एम्बाप्पेकै पासमा जर्मन मिडफिल्डर जुलियन […]

July 17, 2019

रोनाल्डो र मेस्सी परिवारसँग छुट्टी मनाउँदै

एजेन्सी– क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीले सन् २०१९-२० को फुटबल सिजनको सुरुवातअघि परिवारसँग छुट्टि मनाएका छन् । कोपा अमेरिकामा ब्राजिलसँग सेमिफाइनलमा पराजित भएपछि अर्जेन्टिनाका कप्तान मेस्सी अहिले परिवारका साथ विदा मनाइरहेका छन् । ५ पटकका बालोन डी ओर विजेता मेस्सीले इन्स्टाग्राममा परिवारको फोट अपलोड गरेका छन् । उनले जिपको अगाडी पट्टि छोराहरु थिएगो, किरो र […]

July 16, 2019

मेस्सीलाई माफी माग्न निर्देशन !

एजेन्सी – कोपा अमेरिका २०१९ मा रेफ्रीविरुद्ध नकारात्मक अभिव्यक्ति दिएका अर्जेन्टिनाका कप्तान मेस्सीलाई अर्जेन्टिनाको खेलकुद अदालतले माफी माग्न निर्देशन दिएको छ । कोपा अमेरिका अन्तर्गत सेमिफाइनल खेलमा ब्राजिलविरुद्ध पराजित भएपछि मेस्सीले रेफ्रीले सहि निर्णय लिन नसकेको आरोप लगाएका थिए । त्यसपछि तेस्रो स्थानको लागि भएको खेलमा चिलीविरुद्ध मेस्सी रातो कार्ड खाँदै मैदान बाहिरीपछि उनले रेफ्रीले […]

July 16, 2019

आयाक्स कप्तान डे लिग्ट युभेन्टस जाने पक्का

एजेन्सी – नेदरल्यान्ड्स राष्ट्रिय टोली तथा आयाक्सका १९ वर्षीय डिफेन्डर म्यथिस डे लिग्ट इटालियन च्याम्पियन युभेन्टस आउने पक्का भएको छ । उनी मंगलबार युभेन्टस पुग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । इटालियन संचार स्रोतले अनुसार डे लिग्ट ६२ मिलियन पाउन्डमा ५ वर्षका लागि युभेन्टस आउन सहमत भएको उल्लेख गरेको छ । जसअनुसार डी लिग्टको रिलिज क्लब १५० […]

July 16, 2019

विश्वकपका फ्लप ५ खेलाडी

एजेन्सी – एकदिवसिय विश्वकप क्रिकेट २०१९ को उपाधि घरेलु टोली इंग्ल्यान्डले जितेको छ। फाइनल र सुपर ओभर पनि बराबर भएपछि आइतबार राती न्युजिल्यान्डलाई बाउन्ड्री काउन्ट अर्थात चौका छक्का धेरै प्रहार गरेको आधारमा पराजित गर्दै इंग्ल्यान्ड च्याम्पियन बनेको हो । यो विश्वकपमा सर्वाधिक रन बनाउने खेलाडी भारतीय टोलीका ओपनर रोहित शर्मा बने । रोहितले १० खेलमा […]

July 16, 2019

‘कोउटिन्हो म्यानचेस्टर युनाइटेड जाँदैनन्’

एजेन्सी – बार्सिलोनाका मिडफिल्डर फिलिप्पे कोउटिन्होका एजेन्टले उनी कुनै पनि अवस्थामा म्यानचेस्टर युनाइटेड जाने सम्भावना नरहेको बताएका छन् । तर, उनले लिभरपुल फर्कने सम्भावना भने एन्फिल्ड क्लबमा निर्भर गर्ने बताएका छन् । कोउटिन्हो गत जनवरीको ट्रान्सफर विन्डोमा १ सय ४२ मिलियन पाउन्डमा लिभरपुलबाट बार्सिलोना गएका थिए । तर यो १८ महिनाको बसाईमा उनले बार्सिलोनामा खासै […]

Success

Thank you for your time.