default_image

lokpriya

January 31, 2020

सिपिएलमा भरतपुरको विजयी सुरुवात

चितवन (हाम्रो खेलकुद)– सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) मा भरतपुर गुर्खाजले विजयी सुरुवात गरेको छ । शुक्रबार भएको उद्घाटन खेलमा भरतपुरले इच्छाकामना वारियर्सलाई सुपर ओभरमा पराजित गर्यो । प्रतियोगितामा शनिबार हुने एकमात्र खेलमा माडी टाइगर्स र सौराहा स्याण्ड्सबीच प्रतिस्पर्धा हुने आयोजक नारायणी एड्भर्टाइजिङका प्रबन्ध निर्देशक राजु चौधरीले जानकारी दिए । माघ २५ गतेसम्म चल्ने प्रतियोगितामा […]

January 31, 2020

बेनी नगरपालिका मेयर कपको क्वार्टरफाइनलमा

अर्जुन कार्की,बागलुङ बेनी नगरपालिका बागलुङ बजारमा जारी दोस्रो मेयर कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । ढोरपाटन नगरपालिका शुक्रबार ३–० ले हराउँदै बागलुङ अन्तिम आठमा पुगेको हो । मनिषले श्रेष्ठले २ गोल गरेको खेलमा १ गोल विनाम थजालीले गरेका थिए । १६ औं मिनेटमा मनिषको गोलमा बेनीले अग्रता लिएको थियो । पेनाल्टी बक्स भित्रबाट […]

January 31, 2020

एसीसी इस्टर्न रिजन टि२० : शेर पहिलो पटक राष्ट्रिय टोलीमा

काठमाडौं (हाम्रो खेलकुद) – फागुन तेस्रो साता देखी थाईल्यान्डमा सुरु हुने एसीसी पुरुष इस्टर्न रिजन टि ट्वान्टी प्रतियोगिताको लागि नेपाली टोलीको घोषणा भएको छ । शुक्रबार घोषणा भएको १८ सदस्य टोलीमा शेर मल्ल पहिलो पटक टोलीमा परेका छन् । त्यस्तै स्पिनर भुवन कार्कीले पुनरागमन गरेका छन् । शेरले पछिल्लो समय उमेर र घरेलु प्रतियोगितामा उच्च […]

January 31, 2020

वाईवाई जिएचसिएको सुविधासम्पन्न नयाँ एकेडेमी सुचारु

काठमाडौं (हाम्रो खेलकुद) – वाईवाई ग्रेट हिमालय क्रिकेट एकेडेमी (जिएचसिए) ले ललितपुरस्थित हात्तीवनमा आधुनिक आवसिय सेवा सुविधा सहितको एकेडेमी सञ्चालनमा लिएको छ । आवासीय भवनसहित ४ रोपनी जग्गामा फैलिएको एकेडेमीको शुक्रबार एक कार्यक्रममाझ उद्घाटन भएको हो । सन् २०१३ देखी संचालनमा आएको जिएचसिएले शान्तिनगरस्थित एकडेमीबाट प्रशिक्षण दिँदै आएको थियो । अव जिएचसिएले शान्तिनगर र हात्तिबन […]

January 31, 2020

आर्मीमाथि एपिएफको जित

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता नेपाल एपिएफ क्लबले ढोरपाटन महिला लिग भलिबलमा विजय यात्रालाई जारी राखेको छ । लिगको दोस्रो दिन शुक्रबार एपिएपले अर्को विभिागिय टोली त्रिभुवन आर्मी क्लबमाथि ३–० को सहज जित निकालेको छ । गोगंबु बसपार्क नजिकको कोर्टमा भएको खेलमा एपिएफले आर्मीमाथि २५–२२,२५–२२ र २५–१७ को सहज जित निकालेको थियो । आयोजक ढोरपाटन […]

January 31, 2020

‘अब नेपालमा भेटौंला’- क्रिस गेल

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिजका विष्फोटक ओपनर ब्याट्सम्यान क्रिस गेलले चाडैं नेपालमा भेट्ने बताएका छन् । क्रिस गेलले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाट खेल्दैछन् । नेपाली फ्रेन्चाइज लिगमा गेल हालसम्मकै ठूला नाम गरेका खेलाडी हुन् । विहीबार काठमाडौंमा एक कार्यक्रम गर्दै पोखरा राइनोजले गेल आइकनिक प्लेयर रहेको सार्वजनिक गरेको छ । […]

January 31, 2020

लिस्वनका फर्नान्डेज म्यानचेस्टर युनाइटेडमा

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज क्लब स्पोर्टिङ लिस्वनका मिडफिल्डर ब्रुनो फर्नान्डेजलाई अनुबन्ध गरेको छ । युनाइटेडले फर्नान्डेजलाई साँढे ५ वर्षका लागि ६८ मिलियन पाउन्डमा क्लबमा अनुबन्ध गर्न सफल भएको हो । यससँगै उनी २०२५ सम्म युनाइटेडमा रहनेछन् । युनाइटेडले फर्नान्डेजलाई अनुबन्ध गर्न यसै समरमा प्रयास गरेपनि असफल भएको थियो । विन्टर सिजनको दुई […]

January 31, 2020

डेब्युको प्रतिक्षामा कमल

काठमाडौं (हाम्रो खेलकुद) – उमेर समुह र घरेलु प्रतियोगितामा निरन्तर औसत प्रर्दशन गर्दै आएका तीब्र गतिका बलर कमल सिंह ऐरी पहिलो पटक सिनियर टोलीमा परेका छन् । घरेलु मैदान कीर्तिपुरमा माघ २२ देखि २९ सम्म ओमान र अमेरिकासँग हुने त्रिकोणात्मक ओडीआई सिरिजको लागि गत साता घोषित अन्तिम १४ सदस्यीय टोलीमा कमलले पहिलो पटक मौका पाएका […]

January 31, 2020

मेस्सी चम्कँदा बार्सिलोनाको फराकिलो जित

एजेन्सी – कप्तान लियोनेल मेस्सी चम्किएपछि क्याटलान क्लब बार्सिलोनाले लेगानेसलाई हराउँदै स्पेनिस कोपा डेल रेको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । घरेलु मैदानमा बार्सिलोनाले लेगानेसमाथि ५–० को सानदार जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्न सफल भएको हो । घरेलु मैदान नोउक्याम्पमा बार्सिलोनाको सानदार जितमा कप्तान मेस्सीको दुई गोलसँगै एन्टोइन ग्रिजमन, क्लेमन्ट लेङ्लेट र आर्थरले […]

January 30, 2020

बुद्धिचाल संघको अधिवेशन चैतमा

काठमाडौ (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको सातौं साधारणसभा तथा अधिवेशन चैतमा हुने भएको छ । बुधबार मकवानपुरको हेटौंडामा सम्पन्न संघको केन्द्रीय कार्यसमितिको बैठकले अधिवेशन चैत २८ र २९ मा वीरगंजमा गर्ने निर्णय गरेको थियो । संघमा २९ पुर्ण तथा २० एसोसियट गरि कुल ४९ जिल्ला तथा ७ प्रदेश संघ आबद्ध छन् । संघको अधिवेशनमा केन्द्रीय […]

Success

Thank you for your time.