default_image

lokpriya

January 26, 2020

बायर्नको सानदार जित

एजेन्सी – बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । बायर्नले साल्के–४ माथि ५–० को फराकिलो जित आत्मसात गरेको हो । फराकिलो जितसँगै बायर्नले शीर्षस्थानको आरबी लेइपजिगसँगको अंक दुरी १ मा झारेको छ । आरवी लेइपजिग शनिबार राति फ्रन्कफर्टसँग २–० ले पराजित भएको फाइदा उठायो । जितसँगै बायर्नको १९ खेलबाट ३९ अंक पुगेको […]

January 26, 2020

झिनो जितसँगै चेल्सी एफए कपको पाँचौ चरणमा

एजेन्सी – लन्डन क्लब चेल्सी एफए कपको पाँचौ चरणमा प्रवेश गर्न सफल भएको छ । चेल्सीले च्याम्पियनसिप क्लब हल सिटीलाई २–१ ले पराजित गर्दै एफए कपको पाँचौ चरणमा पुग्न सफल भएको हो । केसीओम स्टेडियममा शनिबार राति भएको खेलमा चेल्सीको जितमा मिचे बात्सुयाई र फिकायो तोमोरीले गोल गरे । हलका कामिल ग्रोसिकीले सान्त्वना गोल फर्काए […]

January 26, 2020

अरुणालाई एक लाखको प्रतिभा वर्ष पुरस्कार

पोखरा (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही प्रतिभा वर्ष पुरस्कारबाट शनिबार सम्मानित भएकी छन् । पोखरा नदिपुरस्थित प्रतिभा माविले अरुणालाई १ लाख रुपैयाँसहित सम्मान गरेको हो । अरुणाको कप्तानीमा नेपालले पछिल्ला दुई प्रतियोगितामा सफलता प्राप्त गरेको थियो । कात्तिकमा बंगलादेशमा भएको एभिसी एसियन सेन्ट्रल जोनमा स्वर्ण पदक जितेको थियो । त्यस्तै. मंसिरमा […]

January 26, 2020

सागका पदक विजेता सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- काठमाडौं महानगरपालिका वडा ३२ ले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल आफ्ना वडाका खेलाडी र प्रशिक्षकलाई शनिबार नगदसहित सम्मान गरेको छ । उक्त वडाका ९ खेलाडीले तेक्वान्दो, कराते, लनटेनिस र बास्केटबलमा पदक जितेका थिए । खेलाडीले तेक्वान्दोमा ३ स्वर्ण र दुई कांस्य, करातेमा १ स्वर्ण, बास्केटबल (थ्री बाइ थ्री) […]

January 26, 2020

कुमारी अपराजित, ढुकुको फराकिलो जित

काठमाडौं (हाम्रो खेलकुद)- कुमारी फुटसलले तेस्रो महिला प्रिमियर फुटसल लिगमा अपराजित यात्रालाई निरन्तरता दिदा ढुकु फुटसलले तेस्रो राउन्डमा फराकिलो जित दर्ता गरेको छ । मण्डिखाटारस्थित ग्रासरुट रिक्रिएसन सेन्टर भएको तेस्रो संस्करणको महिला प्रिमियर लिग फुटसल अन्तरगत दोस्रो साताको खेलमा कुमारी फुटसलले बार्सा नेपाललाई ३–२ ले पराजित गरेको हो । कुमारी फुटसल लिगमा अपराजित एक्लो टोली […]

January 26, 2020

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता धावक केसी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- कखरा स्कुलले नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीलाई शनिबार नगदसहित सम्मान गरेको छ । कखराको दोश्रो वार्षिक खेलकुद दिवसका अवसरमा केसीलाई सम्मान गरिएको हो । कखराका प्रबन्ध सञ्चालक उमानाथ निरौला र संस्थापक प्रिन्सिपल निशा न्यौपाने घिमिरेले केसीलाई प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे । फिलिपिन्सको मनिलामा १९७३ […]

January 25, 2020

बार्सिलोनामाथि भ्यालेन्सियाको सानदार जित

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत लिगको शीर्षस्थानमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको छ । शनिबार घरेलु मैदान मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले लिगको साविक विजेता बार्सिलोनालाई २-० ले पराजित गरेको हो । खेलको नवौं मिनेटमा नै भ्यालेन्सियाले पेनाल्टीमा गोल गर्ने अवसर पाएको थियो । जेरार्ड पिकेले पेनाल्टी क्षेत्रभित्र जोसे गायालाई लडाएपछि रेफ्रीले उनलाई पहेंलो कार्ड देखाउँदै […]

January 25, 2020

‘यो नै अन्तिम अवसर’

काठमाडौं (हाम्रो खेलकुद) – युवा अलराउन्डर कुशल मल्लले सिंगापुर त्रिकोणात्मक टि ट्वान्टी सिरिजको गल्ती ओमान र अमेरिकासँगको ओडीआई सिरिजमा नगर्दै अन्तिम अवसर सम्झेर खेल्ने बताएका छन् । ओमान र अमेरिकासँग कीर्तिपुर क्रिकेट मैदानमा हुने त्रिकोणात्मक सिरिजको लागि शुक्रबार घोषित १४ सदस्य टोलीमा अटाएका कुशल एक दिवसिय (ओडीआई) मा पहिलो पटक मौका पाएका हुन् । यू-१९ […]

January 25, 2020

ग्रासरुट फुटबल प्रशिक्षण सुरु

काठमाडौं (हाम्रो खेलकुद)– फुटबल मिसन टुगेदरको आयोजना बुढानिलकण्ठ ग्रासरुट फुटबल काउन्सिलको सहकार्यमा काठमाडौं उपत्यकाको उत्तरी भेगका विद्यालयको सहभागितामा ग्रासरुट फुटबल प्रशिक्षण कार्यक्रमको शनिबार औपचारिक सुरुवात भएको छ । बुठानिलकण्ठ स्कुलमा प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उत्तरी भेगका १५ विद्यालयका झन्डै ४ सय छात्रा छात्राको उपस्थिति थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवालको मुख्य आतिथ्यतामा […]

January 25, 2020

पाल्पामा विजय दौड – नरेन्द्रलाई हाफ म्याराथन उपाधि

मनोरञ्जन शर्मा, पाल्पा ‘विजय दौड’ हाफ म्याराथनको उपाधि नेपाल सेनाका नरेन्द्र सिंह रावलले (गणेश दल गण) जितेका छन् । पाल्पा तानसेनमा शनिबार भएको दौड १ घन्टा १६ मिनेट ९ सेकेन्डमा पुरा गर्दै नरेन्द्रले हाफ म्याराथनको उपाधि जितेका हुन् । रुकुम मुसिकोटका दुर्गा राज बुढाले १ घन्टा १८ मिनेट ३० सेकेण्डमा दुरी पुरा गर्दै दोश्रो स्थान […]

Success

Thank you for your time.