default_image

lokpriya

February 1, 2020

एपिएफलाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

काठमाडौं (हाम्रो खेलकुद) – पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबलाई पराजित गर्दै मछिन्द्र क्लब कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो हाफमा १-० ले पछाडि परेको स्थितिबाट पुनरागमन गर्दै मछिन्द्रले २-१ को जित दर्ता गरेको हो । २१अौं मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ […]

February 1, 2020

मछिन्द्रविरुद्ध एपिएफलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पुछारबाट दोस्रो स्थानमा रहेको नेपाल एपिएफ क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार उपाधि दावेदार मछिन्द्रविरुद्ध अग्रता लिएको छ । रमेश दंगालको गोलमा एपिएफ पहिलो हाफ सकिँदा १-० ले अगाडि छ । २१अौं मिनेटमा आशिष लामाको पासमा प्रदिप लामाको प्रहारलाई मछिन्द्रका गोलरक्षक बिशाल श्रेष्ठ पञ्च गर्दै बचाए । […]

February 1, 2020

गोकुलमको जितमा सावित्राको फेरि ५ गोल

काठमाडौं (हाम्रो खेलकुद)-राष्ट्रिय टोलीकी  सावित्रा भण्डारी साम्बा एक्लैले ५ गोल गरेपछि भारतीय महिला लिगमा गोकुलम केरला एफसीमाथि शनिवार सानदार जित निकालेको छ। बैंगलोर रंगशालामा गोकुलमले ओडिसा पुलिसलाई ७–० ले हराएको हो। सावित्रा शनिबारको खेलमा पनि प्लेयर अफ दि म्याच चुनिइन्। जारी लिगमा सावित्राले २ ह्याट्रिकसहित ११ गोल गरिसकेकी छन्। खेलको चोथौ मिनेटमा नै सावित्राले गोल […]

February 1, 2020

संजोकको ह्याट्रिकमा थ्री स्टारको सानदार जित

काठमाडौं (हाम्रो खेलकुद) – युवा फरवार्ड संजोक राईले दोस्रो हाफमा ह्याट्रिक प्रहार गरेपछि रुस्लान थ्री स्टार क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सानदार जित हासिल गरेको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा थ्री स्टारले सरस्वती युवा क्लबलाई ४-० ले पराजित गर्यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थ्री स्टारले […]

manju gurung

February 1, 2020

शून्यतामा गण्डकी भलिबल!

काठमाडौं (हाम्रो खेलकुद) – एक समय थियो । साविक (पश्चिमाञ्चल विकास क्षेत्र) हालको गण्डकी प्रदेश भलिबलको हरेक प्रतियोगितामा उपाधि दावेदारको रुपमा रहन्थ्यो । विभागीय टोलीलाई दवाव दिने एक्लो टोलीको रुपमा कहलिन्थ्यो । उपाधि पनि आफ्नै पोल्टामा पार्न सफल हुन्थ्यो । गण्डकीका महिला र पुरुष टोलीले पछिल्लो दशकमा यस्तै सफलता हात पार्दै भलिबलमा गर्विलो इतिहास बनाएको […]

February 1, 2020

मछिन्द्रलाई एपिएफको चुनौती, थ्री स्टार र सरस्वती भिड्दै

काठमाडौं (हाम्रो खेलकुद) – कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत आज (शनिबार) देखि दशौं राउन्ड शुरु हुँदैछ । दशौं राउन्डको पहिलो दिन दुई खेल हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने दिनको पहिलो खेलमा रुस्लान थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच मध्यान्ह १२ बजे तथा अर्काे खेलमा सानमिगेल मछिन्द्र क्लब र विभागीय नेपाल […]

February 1, 2020

अंक र तथ्यांकमा ए डिभिजन लिग

कतार एअरवेज सहिद स्मारक ए डिभिजन लिग २०७६ जम्मा खेलः ६३ जम्मा गोलः १२२ पहिलो हाफमा गोलः ५१ गोल दोस्रो हाफमा गोलः ७१ गोल सर्वाधिक गोलकर्ता : सन्तोष साहुखल – च्यासल – ६ गोल आशिष लामा – एपीएफ – ५ गोल विमल राना – मनाङ – ४ गोल उत्तम राई – फ्रेन्ड्स – ४ गोल […]

February 1, 2020

युभेन्टसका मिडफिल्डर डर्टमन्डमा

एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टस तथा जर्मनीका मिडफिल्डर इम्री क्यान जर्मन बुन्डेस लिगा क्लब बोरुसिया डर्टमन्ड फर्किएका छन् । क्यानलाई २५ मिलियन पाउन्डमा विन्टर सिजनको अन्तिम दिन डर्टमन्डले क्लबमा अनुबन्ध गरेको हो । क्यानलाई म्यानचेस्टर युनाइटेड, टोटेनहम हस्टपर, आर्सनल र पुर्व क्लब बायर्न म्युनिखले अनुबन्धको लागि चासो देखाएपनि डर्टमन्डले बाजी मारेको हो । […]

February 1, 2020

माल्दिभ्समा पोखरा युथलाई भलिबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) –पोखरा युथ क्लबले माल्दिभ्समा भएको भलिबल प्रतियोगिताको उपाधि जित्न सफल भएको छ ।  शुक्रबार राति भएको खेलमा पोखराले पर्वत युथ क्लबलाई ३–१ को सेटमा पराजित गर्दै  उपाधि जित्न सफल भएको हो ।    माल्दिभ्सको मालेमा माघे संक्रान्तिको अवसरमा आयोजना भएको प्रतियोगिताको फाइनलमा पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो […]

February 1, 2020

जब बार्सिलोनाले प्लेनमा उड्दै गर्दा अनुबन्ध नकार्‍यो ..

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले अप्रत्यासित रुपमा कंगोका फरवार्ड सेड्रिक बकम्बुको अनुबन्धलाई लत्याएको छ । बकम्बुलाई बार्सिलोनाले लोनमा अनुबन्ध गर्ने पक्का भएसँगै प्रशिक्षण क्याम्पमा दक्षिण कोरियामा रहेका उनी मेडिकल र सम्झौताका लागि स्पेन उडिसकेका थिए । तर, क्लबका स्पोर्टिङ डाइरेक्टर एरिक अबिडालले फोनमार्फत उनको सम्झौता रद्ध भएको बताए । जतिबेला उनी दक्षिण कोरियाबाट हङकङ ट्रान्जिट […]

Success

Thank you for your time.