default_image

lokpriya

December 29, 2019

मार्सियल र रासफोर्डको गोलमा युनाइटेड विजयी

एजेन्सी – एन्थोनी मार्सियसल र मार्कुस रासफोर्डको गोलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । युनाइटेडले बर्नलीलाई उसकै मैदानमा २–१ ले हराएको हो ।  टर्फ मोर बर्नलीमा शनिबार राति भएको खेलमा पहिलो र दोस्रो हाफमा १–१ गोल सम्भव भएको थियो । खेलको शुरुवात देखि नै घरेलु टोलीलाई दवावमा राखेपनि युनाइटेडले गोलको लागि पहिलो […]

December 29, 2019

रियलले रुइजलाई अनुबन्धन प्रयास गर्ने

एजेन्सी – स्पेनिस महारथी रियल मड्रिडले स्पेन तथा इटालियन क्लब नेपोलीका मिडफिल्डर फावियन रुइजलाई अनुबन्धको प्रयास गर्ने भएको छ । रियलले यो विन्टर या अर्काे समरमा पहिलो लक्ष्यमा राख्दै अनुबन्ध गर्ने प्रयास गर्ने भएको हो । रियलले यसै समर सिजनमा फावियनलाई अनुबन्ध गर्ने प्रयास गरेपनि फावियनले नेपोलीमा रहने निर्णय गरेपछि रियल फावियनलाई अनुबन्ध गर्नबाट पछि […]

December 29, 2019

खेलकुद पत्रकार मञ्च झापा र नेम्वाङबीच सम्झौता

धुलाबारी (हाम्रो खेलकुद) – नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा झापाले ‘झापा स्पोर्टस् अवार्ड’ का लागि दाताहरुसँग आर्थिक सम्झौता सुरु गरेको छ । यसै क्रममा आगामी तीन वर्षका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र मञ्चबीच आर्थिक सम्झौता नवीकरण भएको छ । नेम्वाङले यसअघि अवार्डका तीन संस्करणमा पनि सहयोग गरका […]

December 28, 2019

सागका पदक विजेता विकेश, अनु र विप्लव सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – गत महिना सम्पन्न १३औं दक्षिण एसयाली खेलकुद (साग) को स्वर्ण पदक विजेता फुटबलका गोलकपिर विकेश कुथु तथा करातेका अनु अधिकारी र विप्लवलाल श्रेष्ठ शनिबार सम्मानित भएका छन् । काठमाडौंस्थित वनस्थलीमा रहेको हाइड एन्ड सिक किन्डरगार्डेनले आफ्नो सातौ खेलकुद दिवसको अवसर पारेका सागमा स्वर्ण जित्न सफल खेलाडीहरुलाई सम्मानित गरेको हो । यस्तै […]

December 28, 2019

जिम्न्याष्टिकमा संघमा प्रधानकै निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)– अध्यक्ष ध्रुव बहादुर प्रधानसहित २९ सदस्यीय कार्यसमितिलाई नेपाल जिम्न्याष्टिक संघको शनिबार सम्पन्न चुनावी साधारण सभाले निर्विरोध चयन गरेको छ । २०७५ साल माघ ९ गते अस्तित्वमा रहेका दुई जिम्न्याष्टिक संघ एकिकरण भएपछि भएको निर्वाचन सर्वसम्मत नेतृत्व चय गर्न सफल भएको छ । त्यसबेला प्रधानकै अध्यक्षतामा जिम्न्याष्टिक संघ एकिकरण गरी पुनर्गठन गरिएको थियो […]

December 28, 2019

मकवानपुरे साग पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– गत महिना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जित्न सफल मकवानपुरका खेलाडीलाई मकवानपुरे समाज काठमाडौंले शनिबार सम्मान गरेको छ । सागको विभिन्न खेलमा मकवानपुर निवासी खेलाडीले ४ स्वर्ण, ४ रजत र ५ कांस्य नेपाललाई दिलाएका थिए । करातेमा महशुस मोक्तान, फुटबलमा सुनिल बल तथा तेक्वान्दोमा सन्जिवकुमार ओझा र निशा […]

December 28, 2019

सागका कराते पदक विजेता खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– शंखडोल शाखा डोजो र भगवती युवा क्लबले गत महिना सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेका पदक विजेता सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ । करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका करोत प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो […]

December 28, 2019

सागका दोहोरो स्वर्ण पदक विजेता मन्डे सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)-शुभश्री बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हालै सम्पन्न १३औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत करातेतर्फ दोहोरो स्वर्णपदक विजेता मन्डेकाजी श्रेष्ठलाई सम्मानित गरको छ । मन्डेलाई भक्तपुर क्षेत्र नम्बर २ प्रदेश ३ का सभासद राजेन्द्र मान श्रेष्ठले १५ हजार रुपैयाँ र सम्मानपत्रले सम्मानित गरे । संस्थाका उपाध्यक्ष श्यामसुन्दर कायस्थले खेल क्षेत्रमा विशेष प्राथमिकता […]

December 28, 2019

भलिबलका हरि सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका भरपर्दा सदस्य हरि अधिकारी शनिबार सम्मानित भएका छन् । मिडल ब्लकर हरिलाई काश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानले शनिबार सुनसरीमा सम्मान पत्रले सम्मानित गरेको हो । सम्मानपत्रमा अधिकारीले नेपालको राष्ट्रिय खेल भलिबलबाट देशको प्रतिनिधित्व गरेर देशको शिर उचो पारेको उल्लेख छ । उनलाई प्रमुख अतिथि नरेन्द्र कुमार अधिकारी, […]

December 28, 2019

जब समर्थकले मैदानमै पारसको खुट्टा ढोगे..

भूपेन्द्र जिसी, पोखरा हरेक समर्थकको आ–आफ्ना आदर्श खेलाडी हुन्छन् । ती खेलाडीलाई भेट्ने सबै समर्थकको भित्री चाहना हुन्छ । आफ्नो चाहना पुरा गर्न समर्थकले अनेक प्रयत्न गर्छन् । कमैले सामान्य रुपमा आफ्ना आदर्श खेलाडी भेट्न पाउँछन्, तर‌ केहिले असामान्य रुपमै भएपनि त्यस पललाई विशेष बनाउँछन् । पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल खेलमा आफूले समर्थन […]

Success

Thank you for your time.