default_image

lokpriya

December 26, 2019

फाइनल पुग्न बुटवललाई बलियो लक्ष्य

पोखरा (हाम्रो खेलकुद) – ओपनर सुनिल धमलाको अर्ध शतक र कप्तान प्रदीप ऐरीको आक्रामक ब्याटिङमा दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्वालिफायरमा विराटनगर टाइटन्सले बुटवल ब्लास्टर्सलाई १ सय ६६ रनको बलियो लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । कप्तान प्रदीप […]

December 26, 2019

जितसँगै मनाङ शीर्षस्थानमा फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)– दश खेलाडीमा समिति हुँदै खेलको अन्त्य गरेको मनाङ मस्र्याङ्दी क्लबले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा लगातार तेस्रो जित दर्ता गरेको छ । ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई बिहीबार १–० ले हराउँदै साविक विजेता समेत रहेको मनाङले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ । ९ अंकसहित मनाङ शीर्षस्थानमा फर्केको छ । […]

December 26, 2019

जगजितको गोलमा मनाङलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बिहीबार ब्रिगेड ब्वाइज क्लबविरुद्ध पहिलो हाफमा १–० को अग्रता लिएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा मनाङले खेलको २५ औं मिनेटमा जगतिज श्रेष्ठको गोलबाट अग्रता लिएको छ। मपनेटमा भिडाल लुइसको प्रहार डिफ्लेक्ट भएपनि जगजितले वान टचमा गोल गरेका थिए […]

December 26, 2019

ढोरपाटन महिला भलिबल माघ तेस्रो सातादेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला भलिबलको सबैभन्दा चर्चित ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगिताको १५औं संस्करण माघ तेस्रो सातादेखि आयोजना हुने भएको छ । आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले बिहीबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको १५औं संस्करण माघ १६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । प्रतियोगितामा १२ टोलीको सहभागिता रहने आयोजकले बताएको […]

December 26, 2019

मनाङलाई बीबीसीको चुनौती

काठमाडौं (हाम्रो खेलकुद) – राजधानीमा जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तरगत तेस्रो चरणको दोस्रो दिनको खेलमा आज (बिहीबार) दुई खेलमा प्रतिस्पर्धा हुदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा ब्रिगेड ब्वाइज क्लब (बीबीसी) र मनाङ मस्याङ्दी क्लब मध्यान्ह १२ बजे तथा दशरथ रंगशालमा दिउँसो ३ संकटा क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ । गतवर्षको […]

December 26, 2019

युभेन्टसका फरवार्ड कतारी क्लबमा

एजेन्सी – क्रोएसिया तथा इटालियन क्लब युभेन्टसका फरवार्ड मारियो म्यान्जुकिच कतारी क्लब अल दुहेलमा अनुबन्धित हुने भएका छन् । उनी आइतबारै कतारी क्लबमा सम्झौताका लागि पुगेका थिए ।  करिव ४ वर्ष युभेन्टसमा रहेका म्यान्जुकिकले पछिल्लो समय मोरिसियो सार्रीको प्रशिक्षणमा यो सिजन पहिलो रोजाईका कमै मौका पाएका छन् । आफ्नो माग पूरा नगरेपछि युभेन्टस छाड्दै कतारी […]

Man Bahadur

December 25, 2019

माल्दिभ्समा मानबहादुर सम्मिलित टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष भलिबल टिम तथा विभागीय त्रिभुवन आर्मी क्लबका स्पाइकर मानबहादुर श्रेष्ठसम्मिलित गुडिस स्पोर्ट्स क्लबले माल्दिभ्सको राष्ट्रिय भलिबल लिगमा विजयी शुरुवात गरेको छ । माल्दिभ्सको मालेस्थित कभर्डहलमा बुधबारभएको खेलमा मानबहादुर सम्मिलित गुडिस स्पोर्ट्स क्लबले स्पोर्ट्स क्लब हक्सलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी शुरुवात गरेको हो । एकपक्षीय खेलमा […]

December 25, 2019

भुटानमाथि नेपालको कठिन जित

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली यू–१५ राष्ट्रिय महिला फुटबल टोलीले भुटानी समकक्षी टोलीमाथि लगातार दोस्रो जित निकालेको छ । यद्दपी दोस्रो खेलको जित पहिलो जस्तो सहज रहेन । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार एको दोस्रो तथा अन्तिम मैत्रीपूर्ण खेल नेपाली टोलीले १–० ले जितेको छ । सोमबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाली टोली ६–१ को फराकिलो अन्तरले […]

December 25, 2019

दस खेलाडीमा सिमित एनआरटीले च्यासललाई हरायो

काठमाडौं (हाम्रो खेलकुद)– च्यासल युथ क्लबका कप्तान सन्तोष साहुखलले लिगमा एक सयौं गोल पुरा गर्न अर्को खेल कुर्नुपर्ने भएको छ । सन्तोषले सयौ गोल पुरा गर्ने अपेक्षा गरिएको कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा बुधबार उनको टोली च्यासल दस खेलाडीमा सिमित न्यूरोड टिम (एनआरटी) सँग २–१ ले पराजित भएको छ । ९६ गोलबाट यसपटकको […]

December 25, 2019

दिपा सर्वोत्कृष्ट, सावित्रा उत्कृष्ट फरवार्ड

काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबकी दिपा राई प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएकी छिन् । उनले स्कुटर प्राप्त गरिन् । उपाधि भने एपिएफले जितेको छ । आर्मी क्लबलाई बुधबार २–० ले हराउँदै एपिएफ  पाँचौं पटक च्याम्पियन बनेको हो । एपिएफलाई जित दिलाउन सरु लिम्बु र रेखा पौडेलले गोल गरेका थिए । […]

Success

Thank you for your time.