default_image

lokpriya

June 10, 2020

लिभरपुल र एभर्टनको खेल गुडिसन पार्कमा हुने

एजेन्सी – मर्सिसाइड डर्बी अन्तर्गत लिभरपुल र एभर्टनबीचको खेल एभर्टनको मैदान गुडिसन पार्कमै गराउने तयारी गरिएको छ । न्युट्रल भेन्युमा खेलाउने तयारी रहेपनि मर्सिसाइडको नगर परिषदको सुरक्षा सल्लाहकार समूहले गुडिसन पार्कमा खेलाउन सुरक्षित हुने बताएका छन् । एभर्टनविरुद्धको खेल लिभरपुलको सम्भावित उपाधिको खेलको रुपमा रहेका कारण त्यहाँ लिभरपुलका समर्थकहरुको बाक्लो उपस्थिति हुने अनुमान गरिएको थियो […]

June 10, 2020

च्याम्पियन्स लिग रद्द भए एटलेटिको च्याम्पियन हुनुपर्ने दावी

एजेन्सी – स्पेनिस क्लब एटलेटिको म्याड्रिडले कारणवश च्याम्पियन्स लिगको सिजन अन्त्य हुन नसकेको खण्डमा आफूलाई च्याम्पियन घोषणा गर्नुपर्ने जनाएको छ । क्लबका अध्यक्ष एन्रिके सेरेजोले स्पेनिस रेडियो ओन्दा सेरोसँग दिएको अन्तर्वार्तामा बोल्दै साविक विजेता लिभरपुललाई हराएको कारण प्रतियोगिता रद्द भएमा आफ्नो क्लबलाई च्याम्पियन घोषणा गर्नुपर्ने माग राखेका हुन् । एटलेटिकोले राउन्ड अफ १६ को खेलमा […]

June 10, 2020

ओडेगार्ड रियल म्याड्रिड नफर्कने

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडबाट लोनमा रियल सोसीडाड पुगेका नर्वेका युवा मिडफिल्डर मार्टिन ओडेगार्ड अर्को सिजन म्याड्रिड नफर्कने सोसीडाडका अध्यक्ष जोकिन अपेरिबेले बताएका छन् । सोसीडाडमा रहेर उत्कृष्ट प्रदर्शन गरिरहेका ओडेगार्डलाई अर्को सिजन पनि क्लबमा नै राख्ने विकल्प सोसीडाडसँग रहेको छ । अध्यक्ष अपेरिबेले ओडेगार्ड आफैं पनि उच्च लयमा रहेकाले अझै एक सिजन क्लबमै […]

June 10, 2020

लिल्लो ग्वार्डिओलाको सहायक

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीले क्लबका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाको सहायक प्रशिक्षकमा जुवान म्यानुयल लिल्लोलाई नियुक्त गरेको छ । ग्वार्डिओलाका सहायक रहेका मिकेल आर्टेटा गत डिसेम्वरमा आर्सनलको मुख्य प्रशिक्षक बनेपछि उक्त स्थान रिक्त रहेको थियो । ग्वार्डिओलाले आर्टेटाको स्थानमा रोडोल्फो बोरेललाई सहायक प्रशिक्षकमा नियुक्त गरेको थियो । यसअघि सिटीले ग्वार्डिओलाको सहायकको लागि सिटीका पुर्व […]

June 10, 2020

च्याम्पियनबिनै इटालियन लिग रद्द हुन सक्ने

एजेन्सी – कोरोना भाइरसका कारण स्थगित भएपछि सुचारु हुने तयारीमा रहेको इटालियन सिरी ‘ए’ पुन: संक्रमणको कहर आएको खण्डको च्याम्पियनबिना नै रद्द हुने इटालियन फुटबल महासंघ (एफआईजीसी) ले जनाएको छ । महासंघको सोमबार बसेको बैठकमा लिगको उपाधि विजेतासँगै अन्य स्थान निर्धारणका लागि विकल्पका बारेमा छलफल गरिएको थियो । कारणवश लिग पुन: स्थगित गर्नुपरेको अवस्थामा प्लेअफ […]

June 10, 2020

मेस्सी र सुआरेज मर्लाेकाविरुद्ध तयार

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक क्विके सेटिनले आफ्ना स्टार खेलाडीद्धय कप्तान लियोनेल मेस्सी र लुइस सुआरेज मलोर्काविरुद्धको खेलका लागि तयार रहेको बताएका छन् । शीर्षस्थानमा रहेको बार्सिलोनाले कोरोना कहरपछि सुचारु हुन लागेको स्पेनिस ला लिगामा १३ जुनमा मलोर्काको भ्रमण गर्दैछ । प्रशिक्षण दौरान मांशपेशीमा समस्या देखिएपछि मेस्सी केही समय प्रशिक्षण मैदान बाहिर रहेका थिए […]

June 10, 2020

रामोसलाई रियलको प्रस्ताव

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले आफ्ना कप्तान सर्जियो रामोसलाई थप एकवर्षको लागि सम्झौता नवीकरण गर्न प्रस्ताव गरेको छ । स्पेनिस सेन्टर ब्याक रामोसको रियलसँग हालको सम्झौता २०२१ सम्म रहेको छ । नयाँ सम्झौता भए उनी २०२२ सम्म म्याड्रिडमै रहनेछन् । रामोस सन् २००५ देखि म्याड्रिडमा रहेका छन् ।  ३४ वर्षे रामोस प्रशिक्षक जिनेदिन जिदानको […]

June 10, 2020

बलमा थुक प्रयोग गर्न प्रतिबन्ध

एजेन्सी— अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड१९) जोखिमलाई मध्यनजर गर्दै आफ्ना केहि नियममा अन्तरिम परिवर्तन गरेको जनाएको छ। आइसिसीको परिवर्तन नियम अनुसार बलरले बलमा थुम प्रयोग गर्न पाउने छैनन् । थुकको प्रयोग बलरले बल स्वीङ गराउन गर्ने गर्दथिए । यसले बलरलाई केहि समय कठिन हुने अनुमान गरिएको छ । अझ टेष्ट […]

June 10, 2020

बायर लिभरकुसन जर्मन कपको फाइनलमा

एजेन्सी – बायर लिभरकुसन जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चौथो श्रेणीको साब्रुकेनमाथि ३–० को सहज जित निकाल्दै उपाधि नजिक पुगेको हो । कोरोना महामारी शुरु भएयता ९४ दिन फुटबलबाट टाढा रहेको साब्रुकेनमाथिको सहज जितमा डियाबी, लुकास एलारियो र करिम बेलारावीले गोल गरे । लिभरकुसनले भने पछिल्लो एक महिनामा यो […]

June 9, 2020

मधेशी आयोगले एन्फा अध्यक्ष शेर्पालाई सचेत गरायो

प्रकाश तिमल्सिना,काठमाडौं मधेशी आयोगले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पालाई तराईमा राष्ट्रियताको कमी रहेको भन्ने जस्ता अभिव्यक्ति नदोहोराउन सचेत गराएको छ । जेठ महिनाको सुरुवातमा एक वेब पोर्टललाई दिएको अन्र्तवार्तामा ग्रासरुट फुटबलका विषयमा बोल्ने क्रमाम शेर्पाले तराईमा राष्ट्रियता कमी रहेको बताएपछि विवादमा तानिएका थिए । उनको त्यो अभिव्यिक्तिका विषयमा प्रतिनिधि सभामा […]

Success

Thank you for your time.