default_image

lokpriya

June 9, 2020

गण्डकीका ८ जिल्ला संघद्वारा एन्फा अध्यक्ष शेर्पाको बचाउ

पोखरा (हाम्रो खेलकुद)– गण्डकी प्रदेशका ८ जिल्ला फुटबल संघका अध्यक्ष संयुक्त बैठक बसि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको पक्षमा उभिएका छन् । जेठको सुरुवातमा एक वेभ पोर्टललाई दिएको अन्र्तवार्तामा ग्रसरुट फुटबलका विषयमा बोल्ने क्रममा शेर्पाले तराई राष्ट्रियताका कमी रहेको बताएपछि विवादमा तानिएका थिए । शेर्पाको विवादास्पद अभिव्यक्तिका विषयमा युवा तथा […]

June 9, 2020

मार्सेलो र रामोस : रियलको सदाबहार जोडी

एजेन्सी – सन् २००७ जनवरी ७ को दिन । रियल म्याड्रिड डेपोर्टिभो ला कोरुनाविरुद्ध खेलिरहेको थियो । रियल २-० ले पछाडी पर्ने बितिक्कै तत्कालिन रियलका प्रशिक्षक फाबियो कापेलोले डिफेन्समा परिवर्तन गर्ने निर्णय लिए । कापेलोले खेलाडी परिवर्तनका रुपमा ब्राजिलियन युवा डिफेन्डर मार्सेलोलाई डेब्यु गराए । त्यसबेला लेफ्ट ब्याक पोजिसनमा रहेका सर्जियो रामोस मार्सेलो आएपछि राइट […]

June 9, 2020

राखेप सदस्य सचिव भन्छन् – भलिबल कभर्ड हलका लागि ५० लाख !

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले भलिबलको कभर्ड हल निर्माणका लागि रातो किताबमा ५० लाख रुपैयाँ छुट्टाइएको बताएका छन् ।   युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले राष्ट्रिय खेल भलिबलका लागि केहि रकम छुट्टाइएको जानकारी दिएको भोली पल्ट मंगलबार सदस्य सचिव सिलवालको यस्तो दाबी सार्वजनिक भएको हो । प्रतिनिधि […]

June 9, 2020

चिकित्सक संघलाई भलिबल संघको सहयोग

काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइरस कोभिड १९ को समयमा सबै भन्दा अग्रमोर्चामा बसेर काम गरिरहेका स्वास्थ्यकर्मीका लागि नेपाल भलिबल संघले स्वास्थ्य सामग्री प्रदान गरेको छ । संघले नेपाल चिकित्सक संघलाई एन ९५ मास्क र फेस सेल्ड मंगलबार हस्तान्तरण गरेको छ । चिकित्सक संघको प्रदर्शनीमार्गस्थित कार्यालयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल […]

June 9, 2020

फ्रेन्च लिग सुचारु नगरे मुद्दा हाल्ने चेतावनी

एजेन्सी – युरोपियन फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले कोरोना महामारीका कारण सिजन अन्न्य गरेको फ्रेन्च लिग वान पुनः सुचारु गर्न ढोका खुल्ला रहेको बताएका छ । केहि क्लबले लिग वन हतारमा रद्द गरिएकोले पुन: सुचारु नभए मुद्दा हाल्ने चेतावनी दिएका छन् । कोरोनापछि जर्मन बुन्डेसलिगा सफलतापुर्वक भइरहेको र युरोपका अन्य चर्चित घरेलु लिग ला लिगा, […]

June 9, 2020

युनिस पाकिस्तानको ब्याटिङ प्रशिक्षकमा नियुक्त

एजेन्सी— टेस्ट क्रिकेटमा पाकिस्तानका सर्वाधिक सफल ब्याट्सम्यान तथा पूर्वकप्तान युनिस खानलाई पाकिस्तान क्रिकेट बोर्डले इंग्ल्यान्ड भ्रमणको लागि ब्याटिङ प्रशिक्षकमा नियुक्त गरेको छ । पाकिस्तानले सेप्टेम्बरमा इंग्ल्यान्डमा हुने सिरिजमा तीन टेष्ट र तीन टि२० आई खेल्दैछ । सन् २००० देखि २०१७ सम्म पाकिस्तानबाट १ सय १८ टेष्ट खेल खेलेका युनिसले ३४ शतक र ३३ अर्ध शतक […]

June 9, 2020

फिदिम ५ मा रंगशाला बन्नेमा स्थानियको आशंका

दिपक बोहोरा, पाँचथर सरकारले हरेक स्थानिय निकायमा एक खेल ग्रामको अवधारण अघि सारेको छ । सरकारले आफ्ना नीति तथा कार्यक्रमका दौरान त्यस्तो उद्घोष यसपटक पनि गरेको छ । त्यो भन्दा पनि अझै अग्रगामी घोषणा गर्ने क्रममा पाँचथरका ८ वटा स्थानिय निकायले एक वडा एक खेल मैदानको अवधारणा नीति तथा कार्यक्रममा समावेश गर्ने गरेका छन्। तर […]

June 9, 2020

ला लिगामा दर्शकलाई ‘इन्ट्री’

एजेन्सी – कोरोना महामारी पछि झन्डै तीन महिनापछि शुरु हुन लागेको स्पेनिस ला लिगामा दर्शकलाई रंगशालामा प्रवेश गर्न दिइने योजना अघि सारेको छ । स्पेनिस ला लिगा ११ जुनदेखि सुरु हुँदैछ । पहिलो दिन सेभिया र रियल बेटिसबीच खेल हुनेछ । दोस्रो दिन ग्रानडा र गेटाफेबीच भ्यालेन्सिया र लेभान्टेबीच खेल हुदैछ । ला लिगा अध्यक्ष […]

June 9, 2020

विश्वका मूल्यवान फुटबलर सुचीको शीर्षस्थानमा एमबाप्पे

एजेन्सी – कोरोना कहरका यो सिजनको युरोपका चर्चित घरेलु लिग सकिएका छैनन् । फ्रेन्च लिग वान चाँडै नै स्थगित गरिदा जर्मन बुन्डेस लिगा सुचारु भइसकेको छ । स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र इटालियन सिरी ‘ए’ सुरु हुने तर्खर छ । समर ट्रान्सफर शुरु नहुदै खेलाडीले अघिल्लो सिजन गरेको प्रदर्शनको आधारमा खेलाडीको मुल्य निर्धारण […]

June 9, 2020

फ्लोरियन वर्ट्ज : जर्मन फुटबलको नयाँ अनुहार

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबारको खेलमा बायर्न म्युनिखले बायर लेभरकुसनको मैदानमा ४-२ को सहज जित दर्ता गर्न सफल रहयो । उक्त खेलमा अग्रता लिएपनि हार बेहोरेको लेभरकुसनको लागि केहि सुखद पक्ष भने रहयो । स्टार मिडफिल्डर काई हाभर्ट्ज चोटका कारण खेलमा उपस्थिति नरहेपछि लुकास अलारियोले आक्रमण सम्हालेका थिए । उनले खेलको दशौं मिनेटमा नै […]

Success

Thank you for your time.