default_image

lokpriya

May 28, 2020

रेनिएरलाई रियलको सिनियर टोलीमै मौका

एजेन्सी – ब्राजिली युवा प्रतिभा रेनिएर जेससले स्पेनिस महारथी रियल म्याड्रिडको पहिलो रोजाईको टोलीमा पहिलोपटक प्रशिक्षण गर्ने मौका पाएका छन् । रेनिएर बुधबारदेखि रियलको पहिलो रोजाईको टोलीको प्रशिक्षणमा जोडिएका हुन् । रियलले बुधबारदेखि नै १४ जनाको समुहमा प्रशिक्षण थालेको छ । रेनिएरसँगै अर्का दुई युवा स्टार मिगुइल गुटेरेज र जाभी हर्नान्डेज पनि रियलको प्रशिक्षणमा जोडिएका […]

May 28, 2020

लाइप्जिग रोकियो, साल्केको अर्काे हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा आरबी लाइप्जिग बराबरीमा रोकिदा साल्केको अर्काे हार बेहोरेको छ । लाइप्जिग हेर्था बर्लिनसँग २–२ गोलको बराबरीमा रोकिदा साल्के डुसेलडर्फसँग २–१ ले पराजित भएको हो ।  रेडबुल एरिनामा बुधबार राति भएको खेलमा १० खेलाडीमा समेटिएको लाइप्जिगका लागि लुकास क्लोस्टरमन र प्याट्रिकले गोल गरे । हेर्थाका मार्काे ग्रुजिक र क्रिजिस्टफ पियाटिकले गोल […]

May 27, 2020

तीव्र गतिमा बलिङ गर्ने शीर्ष १० खेलाडी

एजेन्सी– क्रिकेट फुटबल पछिको विश्वकै सर्वाधिक लोकप्रिय खेल हो । क्रिकेटमा जितको लागि एक पक्ष मात्र बलियो भएर हुँदैन । ब्याटिङ, फिल्डिङ, बलिङका साथै टोलीको रणनितीदेखि कप्तानीसम्म उत्कृष्ट हुनुपर्छ । क्रिकेटको पिच अनुसार तीव्र, मध्यम र स्पिनमध्य कुन बलर प्रभावशाली हुने धेरथोर निर्भर हुने गर्दछ । प्राय सबै टोलीले सुरुवात र अन्त्य तीव्र गतिकै बलरले […]

May 27, 2020

रियलमा रोड्रिग्वेजको ४ सय दिन बाँकी

एजेन्सी – रियल म्याड्रिडमा हामेस रोड्रिग्वेजको सम्झौता अब ४ सय दिन बाँकी रहेको छ । कोलम्बियाका मिडफिल्डर रोड्रिग्वेजको खेल जीवन रियलमा सन्तोषजनक छैन । सन् २०१४ मा ८० मिलियान युरोमा उनी रियलमा आबद्ध भएका थिए । २०१७ मा नविकरण गर्ने सम्झौाता २०२१ को जुनसम्मका लागि लम्बाइएको थियो । नविकरणपछि उनले दुई सिजन जर्मन च्याम्पियन बार्यन […]

May 27, 2020

फिजियोमा व्यस्त प्रतिभा

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय भलिबल टोली तथा होंगान्जी न्यु डायमण्डकी स्टार स्पाइकर प्रतिभा माली चोटबाट पुनरागमन गर्ने क्रममा शल्यक्रिया पछि हाल रिह्याबिलिटेसनमा (पुनर्स्थापना) व्यस्त छिन् । कोरोनाका कारण निम्तिएको विषम परिस्थितिमा उनको रिह्याब केहि प्रभावित भएपनि पछिल्लो समय भने उनी पूर्णरुपमा त्यसमै जुटेकी छिन् । कोरोना भाइरस कोभिड १९ को संक्रमण रोक्न सरकारले लकडाउन गरेको […]

May 27, 2020

विवादमा एन्फा अध्यक्ष शेर्पा !

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा विवादमा तानिएका छन् । संघिय संसदमा बुधबार सांसद विमलप्रसाद श्रीवास्तवले एन्फा अध्यक्ष शेर्पालाई कारवाही गर्न माग गरेका छन् । ‘एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली समाजमा विभेदको विजारोपण गरेको बुझिएको छ ,’ सांसद श्रीवास्तवले भने, ‘उहाँले मधेसीहरुलाई सेनाको माध्यम लगाएर राष्ट्रिय गान […]

May 27, 2020

जिदान र रोनाल्डो मेरो आइडलः एमबाप्पे

एजेन्सी – विश्वकप विजेता तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा स्टार केलियन एमबाप्पेले फुटबलका दुई हस्ती जिनेदिन जिदान र क्रिस्टियानो रोनाल्डो आफ्नो रोल मोडल रहेको बताएका छन् । एमबाप्पे र जिदानबीचको सुमधुर सम्बन्धका कारण नै एमबाप्पेको नाम पछिल्लो समय स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको छ । जिदानले आफ्ना फेवरेट एमबाप्पेलाई रियलमा ल्याउन […]

May 27, 2020

रोनाल्डो एकल प्रशिक्षणमा !

एजेन्सी – पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो एक सातादेखि युभेन्टसको प्रशिक्षणमा सामेल भइसकेका छन् । तर, रोनाल्डोले अझै पनि टिमसँगको प्रशिक्षण समावेश हुन पाएका छैनन् ।  युभेन्टसले प्रशिक्षण शुरु गर्ने भएपछि पोर्चुगलको मडेरियाबाट इटली फर्किएका रोनाल्डोले दुई साता क्वारेन्टिनमा बिताएका थिए । यसबीचमा रोनाल्डोले दुई साता युभेन्टसको प्रशिक्षण छुटाएका थिए । क्वारेन्टिनमा रहँदा पनि रोनाल्डोले आफुलाई […]

May 27, 2020

ब्राजिली क्यासमिरो र रियलबीच सम्झौता नवीकरण

एजेन्सी – ब्राजिली स्टार डिफेन्सिभ मिडफिल्डर क्यासमिरोले स्पेनिस क्लब रियल म्याड्रिडसँग थप दुई वर्षको सम्झौता नवीकरण गरेका छन् । क्यासमिरोको केही महिना अघि नै क्लबसँग सम्झौता नवीकरण गरिसकेको क्लबले जनाएको छ । नयाँ सम्झौता अनुसार क्यासमिरो २०२३ सम्म म्याड्रिडमै रहनेछन् । क्यासमिरोको सम्झौता २०२१ को समरसम्म रहेको थियो । २८ वर्षे क्यासमिरोले प्रशिक्षक जिनेदिन जिदानको […]

May 27, 2020

वल्फ्सवर्गसँग लिभरकुसानको हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा बायर लिभरकुसानले वल्फ्सवर्गसँग हार बेहोेरेको छ । घरेलु मैदानमा लिभरकुसानले वल्फ्सवर्गसँग ४–१ को फराकिलो हार बेहोेरेको हो ।  मंगलबार राति भएको खेलमा वल्फ्सवर्गको जितमा मारिन पोनग्रासिसले दुई तथा म्याक्सिमिलियन अर्नाेल्ड र रेनाटो स्टेफेनले गोल गरे । घरेलु टोलीका जुलियन बोउगार्टलिंगरले सान्त्वना गाल फर्काए ।  घरेलु मैदानमा लिभरकुसानले पाहुना टोलीलाई दवावमा […]

Success

Thank you for your time.