default_image

lokpriya

May 29, 2020

पोग्बाका लागि रियल चार खेलाडी साट्न तयार

एजेन्सी – स्पेनिस क्लव रियल म्याड्रिडले फ्रान्स तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बा अनुबन्धको लागि युनाइटेडसमक्ष आफ्ना टोलीका चार खेलाडी दिने प्रस्ताव गरेको छ ।  रियल यसपटक पोग्बा लागि केही पछि हटेको अनुमान गरिएपनि यो प्रस्तावसँगै रियल र प्रशिक्षक जिनेदिन जिदान अझै पनि उनको अनुबन्धको दौडमा रहेको बुझ्न सकिन्छ । जिदानले यसअघि पनि […]

May 29, 2020

बार्सिलोनाका पूर्व गोलरक्षक भाल्डेस प्रशिक्षकमा नियुक्त

एजेन्सी – क्याटलान क्लब बार्सिलोना तथा स्पेनका पुर्व गोलरक्षक भिक्टर भाल्डेस स्पेनको चौथो डिभिजनको क्लबको मुख्य प्रशिक्षक बनेका छन् ।  ३८ वर्षीय भाल्डेस स्पेनको चौथो डिभिजन क्लब युनिओ एट्लेटिका डिहर्थाका प्रशिक्षक बनेका हुन् । २०१७ मा व्यवसायिक फुटबलबाट सन्यासको घोषणा गरेसँगै भाल्डेजले २०१८–१९ मा मोराटालाजको युथ टोली र २०१९ देखि बार्सिलोनाकै युथ टोलीका प्रशिक्षक बनेका […]

May 29, 2020

स्पेनिस ला लिगा : ३९ दिनमा ११० खेल

एजेन्सी – कोरोना महामारीका कारण भन्डै तीन महिनादेखि स्थगित स्पेनिस ला लिगा जुन ११ बाट सुरु हुने भएको छ । ११ जुनमा सेभिया र रियल बेटिसको खेलबाट स्थगित ला लिगा पुनः शुरु हुनेछ । ला लिगाका अध्यक्ष जेभियर टेवासले बिहीबार भएको क्लबको बैठकपछि यो सिजनको बाँकी खेलहरु ११ जुनबाट शुरु भएर १९ जुलाईमा सकाउने बताएका हुन् […]

May 29, 2020

सिरी ‘ए’ २० जुनदेखि सुचारु हुने

एजेन्सी – कोरोना महामारीका कारण मार्च दोस्रो सातादेखि स्थगित इटालियन सिरी ‘ए’ २० जुनदेखि सुचारु हुने भएको छ । इटलीका खेलकुद मन्त्री भिन्सेन्जो स्पाडाफोराले सिरी ‘ए’ जुन २० देखि शुरु हुने जानकारी गराएको हो । देशव्यापी लकडाउनका कारण सिरी ‘ए’ मार्च ९ देखि स्थगित भएको थियो । सिरी ‘ए’ क्लबहरुले विगत एक महनिादेखि नै प्रशिक्षण […]

May 28, 2020

प्रिमियर लिग सुचारु हुने मिति तय

एजेन्सी – कोरोना भाइरस (कोभिद-१९) संक्रमणका कारण स्थगित भएको इंगलिस प्रिमियर लिग (ईपिएल) सुचारु हुने मिति तोकिएको छ । प्रिमियर लिग र क्लबहरुको बैठकले लिग जुन १७ देखि सुचारु गर्ने पक्का गरेको छ । प्रिमियर लिग अन्तर्गत २९ औं चरणका खेल समापन गर्न बाँकी रहेका दुई खेल जुन १७ तारिखमा हुनेछ । त्यस दिन एस्टन […]

May 28, 2020

देशका लागि पदक ल्याउने बुबाको सपना पूरा गरें

कप्तान कथन अञ्जु श्रेष्ठ (नेपाली महिला भलिबल टोलीकी पुर्व कप्तान) मेरो जन्म २०३४ सालमा ललितपुरको मानभवनमा भएको हो । बुबा लक्ष्मी नारायण श्रेष्ठ भलिबल प्रशिक्षक हुनुन्थ्यो । बुबाले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरमा सिकाउनु हुन्थ्यो । जावलाखेल भलिबल ट्रेनिङ सेन्टर घर देखि नजिकै थियो । म बुबासँग प्रशिक्षणमा जान्थें र खेल्ने गर्दथें । म सानै थिएँ […]

May 28, 2020

युवा तथा खेलकुदमा २ अर्ब ३६ करोड बजेट विनियोजन

काठमाडौं (हाम्रो खेलकुद)– चालु आर्थिक वर्षमा भन्दा आर्थिक वर्ष २०७७/०७८ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि बजेटमा भारी कटौती भएको छ । अर्थमन्त्री युवराज खतिवाडाले बिहीबार आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड रुपैयाँं विनियोजन गरेको बताएका छन् । चालु आर्थिक वर्षमा मन्त्रालयका लागि ३ […]

May 28, 2020

एसोसिएट क्रिकेटका ५ उत्कृष्ट अलराउन्डर

एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले गतवर्ष देखी आफ्ना सबै सदस्य राष्ट्रलाई टि२० आई मान्यता दिएको छ । यसले क्रिकेटको लोकप्रियता विश्वभर बढ्दै गएको छ । टेष्ट मान्यता पाएका १२ देश भारत, श्रीलंका, इंग्ल्यान्ड, बंगलादेश, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेस्ट इन्डिज, जिम्बावे, न्युजिल्यान्ड, पाकिस्तान, अफगानिस्तान र आयरल्यान्ड हुन् । यी १२ देश बाहेक अन्य सबै […]

May 28, 2020

नेयमारको विकल्प खोज्न ५ सय मिलियन स्वाहा!

एजेन्सी – स्पेनिस फुटबल मात्र नभएर युरोपेली फुटबलमा एक समय बार्सिलोना र रियल म्याड्रिडका आक्रामक तीन खेलाडीको जोडी निकै प्रख्यात थियो । बार्सिलोनामा लिओनेल मेस्सी, लुइस सुआरेज र नेयमारको एमएसएन जोडी र रियल म्याड्रिडमा ग्यारेथ बेल, करीम बेन्जेमा र क्रिस्टियानो रोनाल्डोको बीबीसीले तहल्का मच्चाएका थिए । दुवै टोलीका जोडीले लगातार उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल […]

May 28, 2020

भारतले अष्ट्रेलियामा टेष्ट सिरिज खेल्ने

एजेन्सी – क्रिकेट अष्ट्रलियाले अफगानिस्तान र भारतसँग खेल्ने टेष्ट सिरिजको लागि खेल तालिका सार्वजनिक गरेको छ । अफगानिस्तानले अष्ट्रेलियासँग एक मात्र टेष्ट खेल खेल्ने छ । भारत र अष्ट्रेलियाबीच चार टेष्ट बोर्डर–गावस्कर सिरिज हुने छ । पहिलो पटक अफगानिस्तानले अष्ट्रेलियासँग टेष्ट खेल्न लागेको हो । अगानिस्तान र अष्ट्रेलियाबीचको एक मात्र डे–नाइट टेष्ट नोभेम्बर २१ देखि […]

Success

Thank you for your time.