default_image

lokpriya

May 26, 2020

नेयमारभन्दा मार्टिनेज बार्सिलोनाको प्राथमिकतामा

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले आफ्ना पुर्व स्टार ब्राजिल तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का नेयमारलाई यो सिजन जसरी पनि क्लबमा फर्काउने तयारी गरिरहेको छ । यसका लागि क्लबले नेयमार अनुबन्धको लागि जुनसुकै मुल्य चुकाउन सक्नेछ । तर, पछिल्लो बिकसित घट्ना त्रमअनुसार बार्सिलोनाले नेयमारलाई तत्काल नल्याएर अर्जेन्टिनी फरवार्ड लोउटारो मार्टिनेजलाई भित्र्याउने तयारी भइरहेको […]

May 25, 2020

फुटबल खेलाडी रञ्जित कोरोना मुक्त !

प्रकाश तिमल्सिना, काठमाडौं राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठ कोरोना भाइरसबाट मुक्त भएका छन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितको लगातार दोस्रो टेष्ट नेगेटिभ आएको सोमबार हाम्रो खेलकुद डट कमलाई जानकारी दिए । अघिल्लो साता गरिएको उनको तेस्रो टेष्ट नेगेटिभ आएको थियो ।  उनको सुरुका दुई टेष्ट पोजेटिभ आएको थियो भने पछिल्ला दुई […]

May 25, 2020

निलम्बनविरुद्ध ललितपुर एन्फा अध्यक्ष थापाको अपिल

काठमाठौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफुमाथि गरेको निलम्बनविरुद्ध एन्फा ललिपुरका अध्यक्ष पुरुषोत्तम थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र एन्फाकै अपिल कमिटीमा निवदेन दर्ता गराएका छन् । स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै एन्फाले जेठ ५ गते थापालाई एन्फाको साधारण सभा सम्मका लागि निलम्बन गरेको थियो । थापाले एन्फा विधान विपरित निलम्बन […]

May 25, 2020

शिवको दोहोरो कतार यात्रा : अवसर अनि बाध्यता

सुबास हुमागाईं, काठमाडौं इंग्लिस प्रशिक्षक ग्राहम रोबर्ट्सले १८ वर्षीय मिडफिल्डर शिव श्रेष्ठलाई आफ्नो पहिलो खेलमा नै डेब्यु गराएका थिए । सन् २०११ मा पोखरामा भएको भुटानविरुद्ध मैत्रीपूर्ण खेलमा उनले शिवलाई सुरुवाती ११ मै मैदानमा उतारे । आफ्नो १९ औं जन्मदिनको अघिल्लो दिन अनुभवी राजु तामाङ र निराजन खड्कासँग नेपालको मिडफिल्ड सम्हालेका शिव त्यसपछि रोबर्ट्सले घोषणा […]

May 25, 2020

सर्वाधिक स्टम्पिङ गर्ने ५ विकेटकिपर

एजेन्सी – क्रिकेटमा स्पिन बलरलाई सफल बनाउन विकेटकिपरको ठूलो हात हुने गर्दछ । विकेटकिपरको प्रदर्शनमा नै अधिकांश समय स्पिनरको प्रदर्शन निर्भर हुन्छ । विकेटकिपर पोजिसन फिल्डमा रहेको अन्य पोजिसन भन्दा फरक हुन्छ । जिम्मेवारीको हिसाबमा पनि विकेटकिपरले कप्तानसँग निरन्तर बातचित गरिरहनु पर्छ । स्टम्पिङ, रन आउट, क्याचआउट त भए नै यसबाहेक फिल्ड सेटअप र रिभ्यु […]

May 25, 2020

डर्बी खेलबाट ला लिगा फर्काउने तयारी

एजेन्सी – ला लिगाका अध्यक्ष जेभियर टेवासले रियल बेटिस र सेभियाबीचको डर्बी खेलबाट कोरोना महामारीका झन्डै तीन महिनादेखि स्थगित स्पेनिस ला लिगा सुचारु गराउने तयारी भएको बताएका छन् ।  अध्यक्ष टेवासले सेभिया र रियल बेटिसबीचको खेल ११ जुनमा हुनेमा आशावादी रहेको बताएका छन् । ‘यस्तो सम्भावना छ, ११ जुनमा खेल हुनेछ । त्यही एक खेल […]

May 25, 2020

कभानीलाई इन्टर मिलानको प्रस्ताव

एजेन्सी – इटालियन क्लब इन्टर मिलानले उरुग्वे तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का भेट्रान फरवार्ड एडिन्सन काभानीलाई तीन बर्ष अनुबन्धको प्रस्ताव राख्ने तयारी गरेको छ ।  कभानीलाई प्रिमियर लिग क्लब म्यानचेष्टर युनाइटेड, न्यु क्यासल युनाइटेड र स्पेनिस क्लब एट्लेटिको मड्रिडले अनुबन्ध गर्ने योजना बनाइरहेका छन् । तर, इन्टर काभानी अनुबन्ध दौडमा अगाडी देखिएको […]

May 24, 2020

वेर्नरको ह्याट्रिकमा लाइप्जिगको सानदार जित

एजेन्सी – टिमो वेर्नरको ह्याट्रिक सहयोगमा आरबी लाइप्जिगले जर्मन बुन्डेस लिगामा सानदार जित निकालेको छ । लाइप्जिगले घरेलु टोली मेइनजमाथि ५–० को सानदार जित निकालेको हो ।  लाइप्जिगको सानदार जितमा टिमो वेर्नरले ह्याट्रिक पुरा गर्दा युसुफ पउलसेन र मार्सेल सवित्जेरले समान १ गोल गरे ।मेइनजमा भएको खेलमा लाइप्जिगले खेलको ११औं मिनेटमा टिमो वेर्नरले कोनराड लेइमेरको […]

May 24, 2020

घरेलु मैदानमै साल्केको लज्जास्पद हार

एजेन्सी – जर्मन बुन्डेस लिगामा साल्केले घरेलु मैद्यानमै अग्सवर्गसँग लज्जास्पद हार बेहोरेको छ । साल्केले अग्सवर्गसँग ३–० को लज्जास्पद हार बेहोरेको हो । भेल्टिन एरिनामा आइतबार साँझ भएको खेलमा घरेलु टोलीलाई लज्जास्पद हार चखाउन अग्सवर्गका इडुआर्ड लोवेन, नोअ जोएल सारेननेर वाजी र सर्जियो कोर्डाेभाले गोल गरे । कोरोना पछि साल्केको यो लगातार दोस्रो हार हो […]

May 24, 2020

सम्मान नहुने ठाँउमा नबस्न बेललाई सल्लाह

एजेन्सी – वेल्स विंगर ग्यारेथ बेललाई रियल म्याड्रिडमा आफ्नो सम्मान हुँदैन लाग्छ भने क्लब छाड्न उपयुक्त हुने म्यानचेस्टर युनाइटेड तथा टोटेनहम हट्स्परका पूर्व फरवार्ड डिमिटार बर्बाटोभले बताएका छन् । बर्बाटोभले बेलको क्षमता र योगदानका लागि रियलमा सम्मान पाउनुपर्ने तर्क गरेका छन् । ‘रियलमा उनको प्रदर्शन र गोल साच्चै प्रभावशाली छन् । त्यसमा पनि केहि गोल […]

Success

Thank you for your time.