default_image

lokpriya

May 24, 2020

ला लिगा सुचारु गर्न स्पेन सरकारको अनुमति

एजेन्सी – स्पेन सरकारले जुन महिनाको दोस्रो सातादेखि खेलकुदका गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले जुन ८ बाट ला लिगा सुचारु गर्न सकिने जानकारी दिएका हुन् ।  ‘सबैका लागि नयाँ क्षितिज खुलिरहेको छ । धेरै प्रकारका गतिविधिहरू फिर्ता ल्याउने समय आएको छ । जुन ८ बाट ला लिगा सुचारु हुन्छ […]

May 24, 2020

फ्रान्कफर्टमाथि बायर्नको फराकिलो जित

एजेन्सी – शीर्षस्थानमा रहेको बायर्न म्युनिखले जर्मन बुन्डेस लिगामा फराकिलो जित निकालेको छ । घरेलु मैदानमा बायर्नले फ्रान्कफर्टमाथि ५–२ को फराकिलो जित निकालेको हो ।  एलियन्ज एरिनाको शनिबार राति भएको खेलमा बायर्नको जितमा लियोन गोरेट्जका, थोमस मुलर, रोवर्ट लेवान्डोस्की र अलफन्सो डाभिसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मार्टिन हिन्टटेरिगरले आत्मघाती गोल गरेका […]

May 23, 2020

डर्टमुन्ड र लेभरकुसन विजयी

एजेन्सी – जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार भएको २७ औं चरणको खेलमा उपाधि होडमा रहेका बोरुसिया डर्टमुन्ड र बायर लेभरकुसनले जित दर्ता गरेका छन् । डर्टमुन्डले वल्फस्बर्गको मैदानमा २-० को जित दर्ता गर्दा दुवै हाफमा १-१ गोल गर्यो । पहिलो हाफको ३२ औं मिनेटमा राफेल गुरेरोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । उनले थोर्गन हाजार्डको […]

May 23, 2020

डर्टमन्डलाई वल्फस्बर्गको चुनौती, बायर्नले फ्रान्कफर्टसँग खेल्दै

एजेन्सी – विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) को महामारीबीच उच्च सतर्कता अपनाएर गत सातादेखि शुरु भएको जर्मन बुन्डेसलिगामा आज (शनिबार) पाँच खेल हुँदैछ । दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमन्डले वल्फस्बर्गको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार साँझ ७ः१५ बजेपछि हुनेछ । अवे मैदानमा वल्फस्बर्गलाई पराजित गर्दै डर्टमन्ड उपाधि होडमा कायमै रहन चाहन्छ । विश्व फुटबलमा […]

May 23, 2020

‘रोहितलाई टि२० कप्तान बनाउनुपर्छ’

एजेन्सी – भारतीय क्रिकेट टोलीका ओपनर रोहित शर्मालाई टि२० आई क्रिकेट टोलीको कप्तान बनाउनु पर्ने पुर्व तीव्र गतिका बलर अतुल वासनले बताएका छन् । भारतीय तीनै शैलीको कप्तानी विराट कोहलीले गर्दै आएका छन् । रोहित टि२० आई र ओडिआईको उपकप्तान समेत हुन् । विराटको अनुपस्थितिमा रोहितले ओडिआई र टि२० आई दुवैमा भारतीय क्रिकेट टोलीको कप्तानी […]

May 23, 2020

मेस्सी स्पेन छाड्न चाहन्थे

एजेन्सी – सुपर स्टार लियोन मेस्सीले बार्सिलोनामा १८ वर्ष बताइसकेका छन् । उनले आफ्नो खेल जीवनमा भर सोही क्लबको जर्सी लगाने अपेक्षा गरिएको छ । तर एकपटक भने उनले बार्सिलोना छाड्ने मनसाय बनाएको यसअघि नै स्विकार गरेका छन् । सन् २०१७ मा उनले क्लब छाड्न चाहेको बताएका थिए । ३२ वर्षे अर्जेन्टिनले स्पेनिस सरकारले उनलाई […]

May 23, 2020

रोनाल्डो र मेस्सीलाई पछ्याउँदै बेन्जेमा

एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत धेरै पटक गोलमा आबद्ध हुने कीर्तिमानमा रियल म्याड्रिडका फ्रान्सेली फरवार्ड करीम बेन्जेमा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेस्सीभन्दा मात्र पछाडी छन् । बेन्जेमा च्याम्पियन्स लिगमा हालसम्म ६४ गोल र २७ असिस्ट दिँदै कुल ९१ पटक गोलमा आबद्ध भएका छन् । उनलाई रियलका पूर्व कप्तान राउल गोन्जालेजले ८७ र जर्मन क्लब […]

May 23, 2020

‘अग्रता लिएपनि सिटीले रियललाई कमजोर आँक्दैन’

एजेन्सी – म्यानचेस्टर सिटीका पोर्चुगिज मिडफिल्डर बर्नार्डो सिल्भाले यूईएफए च्याम्पियन्स लिग अन्तर्गत राउन्ड अफ १६ को पहिलो लेगमा अग्रता लिएपनि आफ्नो क्लबले रियल म्याड्रिडलाई कमजोर नआँक्ने बताएका छन् । स्पेनिस पत्रिका एएससँग कुराकानीका क्रममा सिल्भाले रियलको मैदानमा हासिल गरेको जित र दोस्रो खेलको बारेमा चर्चा गरेका छन् । फ्रान्सेली क्लब एएस मोनाकोबाट म्यानचेस्टर सिटी आएका […]

May 23, 2020

‘जिदानले मेरो सिद्धान्त बदल्न बाध्य बनाए’

एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान तथा हाल रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले इटालियन प्रशिक्षक कार्लो एन्चेलोटिलाई फुटबलको सिद्धान्त बदल्न बाध्य बनाएको बताएका छन् । एन्चेलोटिले युभेन्टसको प्रशिक्षक रहँदा जिदानको आगमनसँगै खेल्ने शैली नै बदल्नुपरेको बताएका हुन् । उनले जिदानलाई लक्षित गरेर आफ्नो खेल्ने शैली बनाउँदा युभेन्टसले सफलता हासिल गर्ने देखेपछि आफ्नो सिद्धान्त नै […]

May 23, 2020

गोलरक्षक स्टेगेनले बार्सिलोनामा सम्झौता लम्ब्याउने

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पहिलो रोजाईका जर्मन गोलरक्षक मार्क आन्द्रे टेर स्टेगेनले क्लबसँगको सम्झौता नवीकरण गर्न सहमत भएका छन् । स्टेगनले कम्तीमा पनि थप तीन वर्ष बार्सिलोनासँग सम्झौता नवीकरण गर्न सहमत भएको बुझिएको छ ।  बार्सिलोनामा स्टेगनको सम्झौता २०२२ सम्म रहेको थियो । नयाँ सम्झौता भएको खण्डमा स्टेगन २०२५ सम्म बार्सिलोनामा रहनेछन् । नयाँ […]

Success

Thank you for your time.