August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – तुर्केमिनिस्तान समूह ‘बी’को उपविजेताका रुपमा एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा बुधबार बंगलादेशलाई ३–१ ले हराउँदै तुर्केमिनिस्तान अन्तिम चारमा पुगेको छ । तेस्रो सेट रोमाञ्चक बनेको खेलमा तेर्केमिनिस्तानले २५–२२, २५–१६,२७–२९ र २५– १६ ले आफ्नो पक्षमा पारेको थियो । बंगलादेश समूह चरणबा सबै […]
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– सिपोरा गुरुङले चर्चित क्लब न्यू डायमण्ड एकेडेमीबाट घरेलु भलिबलमा पुनरागमन गर्ने भएकी छिन् । अध्ययनको सिलसिलामा अमेरिकामा बस्दै आएकी सिपोरा केहि दिन अघि स्वदेश फर्केकी थिइन् । फर्केयता उनी न्यू डामण्डको टोलीसँग प्रशिक्षण गरिरहेकी छिन् । सिपोराले भलिबल सिकेकै ठाँउबाट पुनरागमनको तयारी गरेकी हुन् । पोखराको लामाचौरमा तीजको अवसरमा आयोजना हुने राष्ट्रिय […]
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– लगातार दोस्रो खेलमा पराजित हुँदै नेपाल एभिसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्प्यिनसिपको समूह चरणबाटै बाहिरिएको छ । अघिल्लो चरण प्रवेशका लागि जित्नै पर्ने बाध्यताकाबीच माल्दिभ्सविरुद्ध बुधबार उत्रेको नेपालले ३–० को सोझो सेटमा हार बेहोर्दै च्याम्पियनसिपको अघिल्लो चरण पुग्नबाट बञ्चित रह्यो । माल्दिभ्स २५–२२,२५–२१ र २५–१४ को सोझो सेटमा विजयी भएको थियो । […]
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– उज्वेकिस्तान समूह ‘बी’को विजेताका रुपमा एभिसी एसियन सेन्ट्रल जोन च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । च्याम्पियनसिपका सेमिफाइनल पुग्ने उज्वेकिस्तान दोस्रो टोली हो । लगातार दुई खेल जित्दै समूह एबाट कीर्गिस्तान यसअघि नै अन्तिम चारमा पुगेको हो । समूह चरणमा लगातार सबै तीन खेल जित्दै उज्वेकिस्तान ९ अंकका साथ अन्तिम चारमा पुगेको हो । […]
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – साफ यु–१५ फुटबल च्याम्पियनसिपमा नेपालल उपाधिको दावेदार आयोजक भारतसँग फराकिलो हार बेहोरेको छ । भारतको कल्याणीमा बुधबारबाट शुरु भएको साफ यु–१५ च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा भारतसँग ५–० को भारी अन्तरले पराजित भएको हो । भारतको जितमा मजुम्दरले दुई गोल गरे । टोङब्राम, पल र नोङमेइकापामले गोल गरे । घरेलु टोलीविरुद्ध सम्हालिन […]
August 21, 2019
एजेन्सी – फ्रान्स तथा जर्मन क्लब बायर्न म्युनिखका पुर्व भेट्रान विङ्गर फ्रान्क रिवेरी इटालियन क्लब फियोरेन्टिनामा अनुबन्धित भएका छन् । रिवेरीलाई फियोरेन्टिनाले दुई वर्षका लागि ३.६ मिलियन पाउन्डमा अनुबन्ध गरेको हो । उनको अनुबन्धमा बोनसपाउने समेत उल्लेख छ । उनको बुधबार मेडिकल परीक्षण हुनेछ । ३६ वर्षीय रिवेरीले बायर्नमा १२ वर्ष बिताएर अघिल्लो सिजनबाट बायर्न […]
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली क्रिकेट टोलीले यसै महिना आयोजना हुने एसीसी यू १९ एसिया कपमा आयोजक श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने भएको छ । एसिया कप भदौ १९ देखि २८ गते सम्म आयोजना हुँदैछ । नेपालले भदौ २० गते श्रीलंकाको सामना गर्नेछ । अघिल्लो संस्करणमा सेमिफाइनल सम्मको याात्र तय गरेको नेपालले यसपटक समूह चरणमा श्रीलंकासहित […]
August 21, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एभीसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलहरु आज हुँदै छन् । हालसम्म नेपाल रहेको समूह ‘ए’ बाट उपाधि दावेदार किर्गिस्तान समूह विजेता बन्दै पाँचौ संस्करणको सेमिफाइनलमा प्रवेश गरिसकेको छ । किर्गिस्तानले समुहका दुवै खेलमा नेपाल र माल्दिभ्सलाई समान ३–० को सोझो सेटमा पराजित गर्दै समूह विजेता […]
August 21, 2019
एजेन्सी – चोटग्रस्त चेल्सीका कलुम हड्सन ओडोइ र एन्टेनियो रुडिगर चेल्सीको प्रशिक्षणमा फर्किएका छन् । इंग्ल्यान्डका १८ वर्षीय फरवार्ड करिव ४ महिनापछि चेल्सीको प्रशिक्षणमा फर्किएका हुन् । कलुम गत अप्रिलपछि चेल्सीको पुर्ण प्रशिक्षणमा फर्किएको हो । यस्तै जर्मन डिफेन्डर एन्टेनियो रुडिगरले चेल्सीको यु–२३ टोलीबाट खेल्दै आफु पुर्ण फिटर रहेको संकेत दिएका छन् । यि दुई […]
August 20, 2019
एजेन्सी – बार्सिलोनाका सुपर स्टार लियोन मेस्सीको लागि पछिल्लो सिजन उत्कृष्ट रह्यो । च्याम्पियन्स लिगमा उनको टोलीलाई सफलता नमिले पनि लगातार ला लिगा टोलीलाई जिताउनेमा उनको भूमिका अरु बर्ष जस्तै महत्वपूर्ण रह्यो । उनले आफ्नो खेल जीवनमा व्यक्तिगत उपाधि पनि थ्रुपै जितिसकेका छन् । बालोन डी ओर मात्रै उनले आफ्नो जीवनमा ५ पटक जितिसकेका छन् […]