August 8, 2019
एजेन्सी – इडेन हाजार्डको उत्कृष्ट गोलसँगै स्पेनिस क्लब रियल म्याड्रिडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा जर्मन क्लब आरबी लाइप्जिगलाई १-० ले पराजित गरेको छ । यसै सिजन चेल्सी छाडेर रियल पुगेका हाजार्डले खेलको १९ अौं मिनेटमा गोल गरेका थिए । काउन्टर अट्याकमा उनले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको प्रहार सुन्दर गोलमा परिणत भएको थियो । रियल आएयता […]
August 8, 2019
एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स क्यानडामा जारी ग्लोबल टि-२० को प्लेअफमा प्रवेश गरेको छ । बुधबार सम्पन्न लिग चरणको अन्तिम खेलमा टोरन्टोले मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गरेपछि प्लेअफमा स्थान बनाएको हो । लिग चरणको अन्तिम खेल निर्धारित समयभन्दा २ घण्टा ढिलो सुरु भएको थियो । सम्बन्धित टोलीले अन्तिम खेलसम्म पनि […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि-२० अन्तर्गत आज हुने खेलमा नेपाली स्पिनर सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्सले मोन्टरियल टाइगर्सको सामना गर्दैछ । तर हालसम्म पूरा पैसा नपाएको भन्दै दुवै टोलीले मैदान आउनको लागि होटेल छाडेका छैनन् । एसोसिएट क्रिकेटको जानकारी राख्ने पत्रकार पिटर डेला पेनाका अनुसार टोली खेल सुरु हुनुभन्दा ५० मिनेट अघिसम्म […]
August 7, 2019
एजेन्सी– साउ पाउलोमा डानी अल्भेसको भव्य स्वागत भएको छ । ब्राजिलिन भेट्रान फुल ब्याक सन् २०२२ सम्म नयाँ क्लबमा रहनेछन् । भव्य समारोह अघि उनलाई सयौं समर्थकले विमानस्थलमा भव्य स्वागत गरेका थिए । बार्सिलोना र पेरिस सेन्ट जर्मेनका पूर्व स्टार क्लबको मैदानमा सार्वजनिक हुँदा ४० हजार भन्दा बढी समर्थकहरुको उपस्थिति थियो । डेढ दशक भन्दा […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टारद्वय सन्दीप लामिछाने र सोमपाल कामी हाल क्यानाडामा जारि ग्लोबल टि-२० प्रतियोगितामा खेलिरहेका छन् । सन्दीप टोरन्टो नेसनल्स र सोमपाल विनिपेग हक्सबाट खेलिरहेका छन् । दुवै टोलीको प्लेअफ पुग्ने सम्भावना हालसम्म टुंगो लागेको छैन । यद्यपि दुवै टोली अथवा दुई मध्य एक भने प्लेअफ पुग्ने पक्का भइसकेको […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ई-स्पोर्ट्स संघ (नेसा) ले भदौ तेस्रो सातामा गर्ने दोस्रो ई-स्पोर्ट्स च्याम्पियनसिपका विजेताले ९ लाख रुपैयाँ बराबरको परस्कार प्राप्त गर्ने भएका छन् । यहि भदौ २० र २१ (सेप्टेम्बर ६ र ७) मा काठमाडौंको भृकुटीमण्डपमा हुने ई-स्पोर्ट्स च्याम्पियनसिपमा खेलतर्फ डोटा-२, काउन्टर स्ट्राइक ग्लोबल अफेन्सीभ (सीएस-गो) र फिफामा प्रतिस्पर्धा हुनेछ । आयोजक […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले साफ यू १५ च्याम्पियनसिपका लागि २३ सदस्यीय टोलीको घोषणा गरेको छ । यू १५ च्याम्पियनसिप भारतको कल्याणीमा भदौ ४ देखि १४ गते सम्म आयोजना हुनेछ । सुनिल श्रेष्ठ मुख्य प्रशिक्षक रहेको प्रशिक्षण टोलीमा राजकुमार केसी सहायक र विनोद महर्जन गोलकिपिङ प्रशिक्षक रहेका छन् । प्रशिक्षणका लागि […]
August 7, 2019
एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) टि२० वरियतामा ठूलो छलाङ मारेका छन् । नयाँ वरियाता अनुसार अलराउन्डरतर्फ पारस २५ औं स्थानमा उक्लिएका छन् । यो हालसम्मकै उच्च उपलब्धि समेत हो । यसअघि पारस ३९ औं स्थानमा थिए । पारसले एकै पटक १४ स्थान फड्को मारेका हुन् । पारसले […]
August 7, 2019
काठमाडौं (हाम्रो खेलकुद)– त्रिभुवन आर्मी क्लबका चार खेलाडी सुकीर्ति पदकबाट सम्मानित भएका छन् । गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरेको सुकीर्ति पदक प्राप्त गर्नेमा आर्मीका भलिबल खेलाडीद्वय मानबहादुर श्रेष्ठ र भैरव बम तथा एथलेटिक्सका विश्वरुपमा बुढा र सोमबहादुर कुमाल रहेका छन् । नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले भद्रकालीस्थित सेनाको मुख्यालयमा आयोजित कार्यक्रमा चार […]
August 7, 2019
एजेन्सी – ला लिगा टोली बार्सिलोनाका प्लेमेकर फिलिप्पे काउटिन्हो लोनमा प्रिमियर लिग टोली टोटेनहम जाने सम्भावना बढेको छ । काउटिन्होलाई लिन प्रिमियर लिगका अन्य क्लब पनि इच्छुक देखिएको समाचारहरुमा उल्लेख गरिएको छ। तर, ट्रान्सफर विन्डो बन्द हुन केहि घन्टा मात्र बाँकी रहँदा टोटेनहम उनलाई भित्राउन सफल हुन सक्ने देखिएको छ । टोटेनहमका प्रशिक्षक माउरिसियो पोचिटिन्होको […]