default_image

lokpriya

August 7, 2019

स्पर्सलाई डिबाला बेच्न युभेन्टस तयार

एजेन्सी – इटालियन च्याम्पियन युभेन्टसका अर्जेन्टिनी फरवार्ड पाउलो डिबालालाई इंग्लिस क्लब टोटेनहम हट्स्परले अनुबन्धन गर्ने औपचारिक प्रयास गरेको छ । पछिल्लो दुई सिजन कुनै खेलाडी नभित्र्याएको स्पर्सले यस सिजन भने ट्रान्सफर बजारमा चलायमान देखिएको छ । दुई क्लबबीच झन्डै ६९ मिलियन पाउण्डको ट्रान्सफरका लागि सम्झौता भइसकेको बुझिएको छ । अब स्पर्सले डिबालासँग व्यक्तिगत सम्झौता गर्न […]

August 7, 2019

इकार्डी ल्याउन युभेन्टसलाई रोनाल्डोको स्वीकृति

एजेन्सी – इटालियन च्याम्पियन्स युभेन्ट्स ट्रान्सफर बजारमा नयाँ फरवार्डको खोजीमा छ । टोलीमा अहिले रहेका तीनै सेन्टर फरवार्ड क्लब छाड्ने तयारीमा रहँदा युभेन्टसले नयाँ खेलाडी भित्र्याउन लागेको हो । पाउलो डिबाला, मारियो मान्जुकिच र गोन्जालो हिगुआइन तीनै खेलाडी यस सिजन क्लब छाड्ने तयारीमा छन् । हिगुआइन लामो समयदेखि अन्यत्र क्लबमा लोनमा खेल्दै आएका छन् । […]

August 7, 2019

नेयमार लोनमा युनाइटेड जान सक्ने !

एजेन्सी– पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट नेयमार लोनमा म्यानचेस्टर युनाइटेड जाने सम्भावना रहेको स्पोनिस पत्रिका स्पोर्टस्ले उल्लो गरेको छ । समर ट्रान्फर अन्त्यतिर पुग्ने बेलामा युनाइटेड ठूलो नाम भित्राउन चाहन्छ । त्यसका लागि नेयमार एउटा सहि खेलाडी हुन सक्छन् । नेयमार भने पुनः बार्सिलोना जान चाहेको बताइएको छ । उनी दुई वर्षअघि विश्व कीर्तिमानी रकममा […]

August 7, 2019

नेपालको होम म्याच कुवेतमा खेलाउन नमिल्ने !

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप छनोट अन्तर्गत कुवेतसँग भदौ १९ गते हुनु पर्ने होम म्याच रंगशाला अभावका कारण कुवेतमै खेलाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रस्ताव गरेको थियो । तर, उक्त प्रस्ताव स्वीकार्न नसक्ने भन्दै एन्फाले पत्र प्राप्त गरेको छ । अब कुवेतविरुद्ध हुने भदौ १९ को खेल न्यूट्रल भेन्यु अर्थात् तटस्थ मैदानमा […]

August 7, 2019

वेस्ट इन्डिजमाथि भारतको क्लिनस्वीप!

एजेन्सी – पाहुना टोली भारतले वेस्ट इन्डिजसँगको ३ खेलको टि२० सिरिज क्लिनस्वीप गरेको छ । मंगलबार राती तेस्रो खेलमा घरेलु टोली वेस्ट इन्डिजलाई ७ विकेटले पराजित गर्दै भारतले सिरिज ३-० ले जितेको हो । १ सय ४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले पाँच बल अगाडी नै ३ विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा युवा […]

August 6, 2019

दिवाना र रोशनी दोस्रो चरणका लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीकी दिवाना शेर्मा र रोशनी राई नेपालमा मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि दोश्रो चरणको प्रशिक्षणका लागि छनोट भएका छन् । नेपाल बक्सिङले मंगलबार खेलाडी छनोट प्रतियोगिता आयोजना गरेको थियो । लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा महिलाको दुई स्पर्धाका लागि छनोट भएको थियो […]

August 6, 2019

कुरोदय सेल्फ डिफेन्सको अध्यक्षतामा कुँवर

काठमाडौं (हाम्रो खेलकुद) –राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य एकेन्द्रबहादुर कुँवरको अध्यक्षतामा केआईएफ कुरोदय सेल्फ डिफेन्स मार्सल आर्टको १६ सदस्यीय केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ । यसअघि धीरबहादुर विष्ट संघका संस्थापक अध्यक्ष थिए । संघको पहिलो चुनावी साधारण सभाले कार्यसमितिको उपाध्यक्षमा रामचन्द्र श्रेष्ठ र विद्या चाम्लिङ, महासचिवमा सुरेन्द्रसिंह विष्ट, सचिवमा कुमार गुरुङ, सह–सचिवमा सुनिल […]

August 6, 2019

रुनी इङ्ल्यान्ड फर्कने पक्का, डर्बीमा दोहोरो भूमिका

एजेन्सी – अमेरिकाको डिसी युनाइटेडमा १८ महिना बिताए इङ्ल्यान्ड फुटबल टोलीका पूर्व कप्तान वायने रुनी स्वदेश फर्कने भएका छन् । रुनी डर्बी काउन्टीसँग गरेको सम्झौता अनुसार सन् २०२० को जनवरीबाट टोलीमा आबद्ध हुनेछन् । डर्बीमा रुनी दोहोरो जिम्मेवारी खेलाडी र प्रशिक्षकका रुपमा रहनेछन् । रुनी मेजर लिग सकर टोली डिसी युनाइटेडमा जुन २०१८ मा आबद्ध […]

August 6, 2019

क्विक्स कप फुटबल– अमर र भ्याली पब्लिकको जित

काठमाडौं (हाम्रो खेलकुद)– क्विक्स कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा मंगलबार अमर इङ्लिस सेकेन्डरी स्कुल र भ्याली पब्लिक विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अमरले रिड मोडल उच्च माविलाई ७–० ले हराएको थियो । अर्को खेलमा भ्याली पब्लिकले पवन प्रकृतिलाई टाइब्रेकरमा ४–३ ले हराएको थियो । निर्धारित समय गोलरहित बराबरीमा टुंगिएको थियो । नेपाल सरकार […]

August 6, 2019

बेललाई लोनमा लैजाने बायर्नको तयारी

एजेन्सी – रियल म्याड्रिडबाट बाहिरिने तर्खरमा रहेका फरवार्ड ग्यारेथ बेललाई जर्मन च्याम्पियन बायर्न म्युनिखले लोनमा अनुबन्धन गर्ने इच्छा देखाएको छ । प्रशिक्षक जिनेदिन जिदानले आफ्नो योजनामा नरहेको भन्दै बेललाई लगातार रियल म्याड्रिड टोलीमा समेटेका छैनन् । यता क्लब व्यवस्थापनले भने बेललाई सकेसम्म टोलीमा राख्न आग्रह गरिरहेका छन् । गत साता मात्र बेलले चिनिया क्लबसँग व्यक्तिगत […]

Success

Thank you for your time.