August 9, 2019
एजेन्सी – बार्सिलोनाले गएको सिजन च्याम्पियन्स लिग उपाधि जित्न नसकेपनि टोलीका कप्तान कप्तान लियोनल मेस्सी युइएफए डट कम गोल अफ दि सिजन जित्न सफल भएका छन् । लिभरपुलविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा मेस्सीले गरको गोल सिजनकै उत्कृष्ट बन्न सफल भयो । त्यो पहिलो लेगमा मेस्सीको बार्सिलोना ३–० ले विजयी भएको थियो । तर दोस्रो […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – अमर इङ्लिस सेकेन्डरी स्कुल क्विक्स कप अन्तरविद्यालय राष्ट्रिय छात्र फुटबल प्रतियोगिता अन्तर्गत काठमाडौंको समूह ‘घ’को विजेता बनेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको खेलमा सृजना ज्ञानसागर स्कुललाई ४–० ले हराउँदै अमर समूहको विजेता बनेको हो । काठमाडौंमा ४ समूहमा सहभागी स्कुलहरुबीच प्रतिस्पर्धा भइरहेको छ । नकआउटका आधारमा जारी प्रतियोगिताको समूह […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउन नसकेपनि टेष्ट राष्ट्र आयरल्यान्डसहित पाँच देश सम्मिलित क्रिकेट सिरिज खेल्ने भएको छ । ओमान क्रिकेटको आयोजनामा ओमानमा अक्टोबर ५ देखि १० सम्म हुने प्रतियोगितामा ओमान सहित टेष्ट राष्ट्र आयरल्यान्ड, नेपाल, हङकङ र नेदरल्यान्डले प्रतिस्पर्धा गर्ने छन् । नेपाल क्रिकेट संघ (क्यान) […]
August 9, 2019
एजेन्सी – पेरिस सेन्ट जर्मेन (पिएसजी) ले यदि नेयमारलाई गुमायो भने त्यो लिग १ कै लागि ठूलो घाटा हुने लियोनका अध्यक्ष जिन मिचेल औलसले बताएका छन् । त्यसले लिग १ च्याम्पियन पिएसजीले आफ्ना सुपर स्टारलाई राख्नका लागि हर सम्भव प्रयास गर्नुपर्ने उनले बताएका छन् । नेयमारले पिएसजी छाड्न सक्ने चर्चा अझै सेलाएको छैन । उनी […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – २०२२ मा कतारमा आयोजना हुने विश्वकप फुटबल अन्तरगतको एसिया क्षेत्रको छनोटको दोस्रो चरण तथा चीनमा २०२३ मा आयोजना हुने एसियन कपको छनोट खेलमा नेपालले पहिलो खेल कुवेतमै खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नेपालले पहिलो खेल कुवेतमा कुवेतसँगैै खेल्ने पक्का भएको जानकारी गराएको छ । नेपालको […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) –एभीसी एसियन सिनियर मेन्स सेन्ट्रल जोन भलिबल प्रतियोगिताको तयारीमा रहेका नेपाल र अफगानिस्तानको राष्ट्रिय भलिबल टोलीबीच अर्को साता दुईवटा मैत्रीपूर्ण खेल हुने निश्चित भएको छ । नेपाली टोलीको १४ खेलाडीको अन्तिम छनोट भएको भोली पल्ट शुक्रबार नेपाल भलिबल संघले अफगानिस्तानसँग साउनको २९ र ३० गते दुई खेल हुने जनाएको छ । सेन्ट्रल […]
August 9, 2019
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्स्परले लामो समयदेखि पछ्याइरहेको अर्जेन्टिनी मिडफिल्डर जिओभानी लो सेल्सोलाई स्पेनिस क्लब रियल बेटिसबाट अनुबन्ध गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले पहिलो रोजाईका रुपमा लिएका मिडफिल्डर लो सेल्सो पहिलो वर्ष भने लोनमा टोटेनहम आएका हुन् । क्लबले उनलाई अर्को सिजन ५५ मिलियन पाउण्ड तिरेर स्थायी रुपमा अनुबन्ध गर्न पाउनेछ । २३ […]
August 9, 2019
एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा तल्लो श्रेणीको जर्मन क्लब रोताक एगर्नलाई २३-० ले पराजित गरेको छ । बायर्नको जितमा ५ खेलाडीले ह्याट्रिक पूरा गरे । मिडफिल्डर कोरेन्टिन टोलिसोले सर्वाधिक ४ गोल गर्दा बायर्नका १० खेलाडी गोल गर्न सफल भए । एक गोल भने आत्मघाती गोल भएको थियो । बायर्नले खेलको छैटौं […]
August 9, 2019
काठमाडौं (हाम्रो खेलकुद) – क्यानडामा जारी ग्लोबल टि-२० अन्तर्गत शुक्रबार भएको खेलमा सन्दीप लामिछाने सम्मिलित टोरन्टो नेसनल्स एलिमिनेटरबाट बाहिरिएको छ । खराब प्रकाशका कारण खेल १७.१ ओभरमा रोकिएपछि विनिपेग हक्सले डकवर्थ लेविस पद्दतिका आधारमा टोरन्टोलाई २ रनले पराजित गरेको हो । विनिपेगले नेपाली अलराउन्डर सोमपाल कामीलाई पहिलो रोजाइमा राखेको थिएन । पहिलो ब्याटिङको निम्तो पाएको […]
August 8, 2019
एजेन्सी – बेल्जियन तथा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका फरवार्ड रोमेलु लुकाकु कीर्तिमानी मुल्यमा इटालियन क्लब इन्टर मिलानमा अनुबन्धित भएका छन् । इन्टर मिलानले क्लबको कीर्तिमानी ७३ मिलियन पाउन्डमा बिहीबार लुकाकुलाई ५ वर्षका लागि क्लबमा अनुबन्ध गर्न सफल भएको हो । क्लबले एकै खेलाडीका लागि खर्चिएको यो सबैभन्दा मोटो रकम हो । यसअघि क्लबले १९९९ मा […]