default_image

lokpriya

July 27, 2019

अन्तर बैंक फुटसल – कुमारी र मेगा बैंक भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – एक्टिभ स्पोर्टस् कम्प्लेक्सको आयोजनामा शनिबार भएको पहिलो स्कोडा अन्तर बैंक फुटसल प्रतियोगिताको पहिलो दिन समूह ‘ए’बाट कुमारी बैक विजेता र ग्लोबल आइएमइ बैंक उपविजेताका रुपमा अन्तिम आठमा पुगेका छन् । एनआइसी एसिया बैंक विजेता र मेगा बैंक उपविजेताका रुपमा समूह ‘बी’बाट तथा सिभिल बैंक विजेता र प्रभु बैंक उपविजेताका रुपमा समूह […]

July 27, 2019

नेपाललाई घातक बन्न सक्ने सिंगापुरका ३ खेलाडी

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट अन्तर्गत आईतबार निर्णायक खेलमा घरेलु टोली सिंगापुरसँग खेल्नेछ । यसै खेलको नतिजाले विश्वकपमा नेपालको भविष्य प्रष्ट पार्नेछ । नेपाल विजयी भए आगमी अक्टोबरमा यूएईमा हुने ग्लोबल छनोटमा स्थान बनाउने छ । पराजित भए वा वर्षाको कारण अंक बाड्नु परे विश्वकप खेल्ने सपना समाप्त हुने छ […]

July 27, 2019

नेपाललाई वर्षाको चिन्ता!

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट अन्तर्गत आईतबार निर्णायक खेलमा घरेलु टोली सिंगापुरसँग खेल्ने छ । यसै खेलको नतिजाले विश्वकपमा नेपालको भविष्य प्रष्ट पार्नेछ । नेपालले कुनै पनि प्रतियोगिता सहजै जितेको इतिहास बिरलै पाईन्छ । अधिकांश प्रतियोगिता नेट रनरेट र अन्य टोलीको नतिजामा निर्भर रहँदै आएको छ । कतारसँगको अप्रत्याशित हारपछि […]

July 27, 2019

नेपालको कीर्तिमानी जितका ४ नायक

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा शनिबार कुवेतलाई ७ विकेटले पराजित गर्दै ग्लोबल छनोट नजिक पुगेको छ । आईतबार सिंगापुरलाई हराउन सके नेपाल ग्लोबल छनोटमा प्रवेश गर्नेछ । कुवेतविरुद्ध १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपालले पुरा गरेको टी […]

July 27, 2019

‘उमेर भन्दा फिटनेस महत्वपूर्ण’ – वसन्त रेग्मी

सिंगापुर (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टोलीका सर्वाधिक अनुभवी स्पिनर वसन्त रेग्मीले उमेर भन्दा पनि फिटनेस महत्वपूर्ण हुने बताएका छन् । शनिबार आईसीसी टी२० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत कुवेतलाई सस्तैमा रोक्न ३ महत्वपूर्ण विकेट लिएका वसन्तले हाम्रो खेलकुदसँग कुरा गर्दै यस्तो बताएका हुन् । ‘आजको खेल जित्नै पर्ने दबाब थियो । एउटा बल पनि […]

July 27, 2019

करातेका खेलाडी र प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– बाल मन्दिर डोजोले शनिबार करातेका प्रशिक्षक र खेलाडीलाई सम्मान गरेको छ । यसरी सम्मानित हुनेमा करातेका मुख्य प्रशिक्षक मदनकुमार उप्रेती, खेलाडी परशुराम बास्तोला, शुसिल पौडेल, रोहित बुढाथोकी, फिनचोक दोर्जे लामा रहेका छन् । उज्वेकिस्तानमा हालै सम्पन्न एकेएफ कराते च्याम्यिनसिपको एकल करातेमा परशुराम वरियताक्रममा एसियामा १३ औं र दक्षिण एसियामा शीर्षस्थानमा रहेका थिए […]

July 27, 2019

नेपालको सहज जितमा बनेका ४ कीर्तिमान

सिंगापुर (हाम्रो खेलकुद) – नेपालले आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा सनिवार कुवेतलाई ७ विकेटले पराजित गरेको छ । कुवेतमाथि सहज जित निकाल्ने क्रममा नेपालले ४ नयाँ कीर्तिमान पनि कायम गरेको छ । आजको जितसँगै नेपाललाई अघिल्लो चरण झनैं सहज बनेको छ । आइतबार सिंगापुरलाई पराजित गर्न सके ग्लोबल छनोटमा स्थान बनाउने छ । […]

July 27, 2019

पारस चम्कँदा नेपालको कीर्तिमानी जित

सिंगापुर (हाम्रो खेलकुद) – कप्तान पारस खड्काले उत्कृष्ट अर्ध शतक प्रहार गरेसँगै आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा नेपालले कुवेतलाई ७ विकेटले पराजित गरेको छ । यो सँगै नेपालको अघिल्लो चरण झनैं सहज बनेको छ । टी२० आईमा नेपालले पछएको यो हालसम्मकै उच्च लक्ष्य समेत हो । सर्वाधिक छिटो जित समेत हो । आइतबार […]

July 27, 2019

पारसको उत्कृष्ट अर्धशतक

सिंगापुर (हाम्रो खेलकुद) – कप्तान पारस खड्का आईसीसी टी २० एसिया विश्वकप छनोट खेलमा कुवतेविरुद्ध उत्कृष्ट अर्ध शतक प्रहार गरेका छन् । पारसले ३२ बलमा आफ्नो टी २० आई करिअरको तेस्रो अर्ध शतक पुरा गरे । पारस ३३ बलमा ९ चौका १ छक्का सहित ५६ रनमा खेलि रहेका छन् । पारसलाई शरदले २१ रनमा साथ […]

July 27, 2019

सन्दीप र वसन्त चम्कँदा नेपाललाई मध्यम लक्ष्य

सिंगापुर (हाम्रो खेलकुद) – स्पिनरद्वय सन्दीप लामिछाने र वसन्त रेग्मीले उत्कृष्ट प्रर्दशन गरेपछि कुवेतले आईसीसी टी २० एसिया विश्वकप छनोट क्षेत्र अन्तर्गत आफ्नो अन्तिम खेलमा नेपाललाई १ सय ४२ रनको मध्यम लक्ष्य दिएको छ । टस हारेर पहिला पहिला ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारत २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनायो । […]

Success

Thank you for your time.